| काठमाडौँ, पुस १२ : सगरमाथा सिमेन्ट प्रालिमा आज बिहानै आगलागी भएको छ ।दाङको घोराही उपमहानगरपालीका ३ गोग्लीस्थित सगरमाथा सिमेन्ट प्रालिले निर्माण गर्दै गरेको सीएसपी भवनको ३५ मिटर माथी बिजुली तारसट...
| काठमाडौँ, पुस १२ :क्षेत्रपाटीमा रहेको जुत्ता गोदाममा आगलागी भएको छ । क्षेत्रपाटीबाट ढल्को जाने बाटोमा रहेको जुत्ता गोदाममा लागेको आगो निभाउने प्रयास भैरहेको लैनचौर प्रहरीले जनाएको छ । आगलागीको थप...
| बाजुरा, १२ पुस : बाजुराको विकट क्षेत्रमा पर्ने साप्पाटा स्वास्थ्यचौकी भवन नहुँदा एक गोठमै स्वास्थ्य सेवा सञ्चालन हुँदै आएको छ । नयाँ भवन निमार्ण भएको एक वर्षसम्म पनि हस्तान्तरण गर्न...
| बलेवा, १२ पुस : गाउँपालिकाभित्र हुने सबै कृषि उत्पादनका लागि रासायनिक मलरहित बनाउन यहाँको एक गाउँपालिकाले अभियान थालेको छ । बागलुङको ताराखोला गाउँपालिकाले जैविक मल मात्रै प्रयोग गरेर परम्परागत कृषिको...
| भद्रपुर, १२ पुस : झापाको मेचीनगरमा २५० प्रजातिका चराको बासस्थान छ । यहाँ विश्वमै दुर्लभ मानिने राजधनेश, धनेश, जुरे रुप्पीलगायत विभिन्न प्रकारका चरा रहेको विगत तीन वर्षदेखि चराको अध्ययन गरिरहनुभएका...
| काभ्रे , पुस १२ : काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ६, ठूलोपर्सेलमा खुकरी प्रहारबाट तीन जना युवाहरु सख्त घाईते भएका छन् । मंगलबार साँझ करिब ५ बजे स्थानीय रकम...
| रामेछाप, ११ पुस : रामेछाप नगरपालिका–२ देउरालीमा आज ट्र्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्य भएको छ । मन्थलीबाट बालुवा बोकेर देउराली जाँदै गरेको ना४च १६३ नंको ट्र्याक्टर दुर्घटना हुँदा स्थानीयवासी...
| भरतपुर, ११ पुस : चितवनको पर्यटकीय क्षेत्र सौराहामा आजदेखि ‘पन्ध्रौँ चितवन हात्ती महोत्सव’ शुरु भएको छ । सौराहाको बाघमारा चौरमा शुरु भएको महोत्सवमा आज पहिलो दिन हात्ती वाक र छावाको...
| काठमाडौँ, ११ पुस : महानगरीय प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले समाजमा कुनै अपराध भए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गर्नुभएको छ । ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत...
| रत्ननगर, ११ पुस : भरतपुर महानगरपालिका–५, रामबाघस्थित जागृति टोलमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । आज फ्युचर मन्टेश्वरी स्कुलको ना१क ६३४३ नंको बसबाट झार्ने क्रममा ठक्कर दिँदा सोही...