समाज

माथिल्लो कर्णालीको विद्युत् बङ्गलादेश लैजान मार्ग प्रशस्त

माथिल्लो कर्णालीको विद्युत् बङ्गलादेश लैजान मार्ग प्रशस्त

| काठमाडौँ, १८ मङ्सिर : माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट ५०० मेगावाट विद्युत् लैजान बङ्गलादेशलाई मार्ग प्रशस्त भएको छ ।सो आयोजनाको प्रवद्र्धन भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव(जिएमआर)ले गरिरहेको छ । आज यहाँ...

गोली लागेर प्रशिक्षक घाइते

गोली लागेर प्रशिक्षक घाइते

| विराटनगर, १८ मङ्सिर : प्रशिक्षणको दौरानमा गोली लागेर प्रहरी जवान तथा प्रशिक्षक राजेन्द्र यादव घाइते भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । आज दिउँसो करीब १२ बजे भएको सो...

आठ भन्सारबाट निर्यात शून्य

आठ भन्सारबाट निर्यात शून्य

| काठमाडौँ, १८ मङ्सिर: चालू आर्थिक वर्षको चार महीनामा देशभरका आठ भन्सार कार्यालयबाट कुनै पनि मालवस्तु निर्यात नभएको पाइएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको विवरणअनुसार ती भन्सारबाट कुनै पनि...

ऐतिहासिक राधाकृष्ण मन्दिरको ताम्रपत्र अनावरण

ऐतिहासिक राधाकृष्ण मन्दिरको ताम्रपत्र अनावरण

| काठमाडौँ, १८ मङ्सिर: उपराष्ट्रति नन्दबहादुर पुनले नागार्जुन नगरपालिकामा बन्न लागेको ऐतिहासिक राधाकृष्ण मन्दिरको आज ताम्रपत्र अनावरण गर्नुभएको छ । जगद्गुरु कृपालु प्रतिष्ठान (जेकेपी), नेपालले नागार्जुन–७ मा १२५ रोपनी क्षेत्रफलमा रु...

भक्तपुरमा छतबाट खसेर श्रेष्ठको मृत्यु

भक्तपुरमा छतबाट खसेर श्रेष्ठको मृत्यु

| भक्तपुर, १८ मङ्सिर: चाँगुनारायण नगरपालिका–१ बोडे सरस्वती खेलका ७३ वर्षीय धनबहादुर श्रेष्ठको तीनतले घरको छतबाट खसेर मृत्यु भएको छ । [caption id="attachment_43864" align="alignnone" width="700"] फाइल फोटो[/caption] छिमेकी नवीना श्रेष्ठको घरको...

विद्यालय भवन हस्तान्तरण

विद्यालय भवन हस्तान्तरण

| काठमाडौँ, १८ मङ्सिर : अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोगको आर्थिक एवं प्राविधिक सहयोग तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र एशियाली विकास बैंकको सहकार्यमा रामेछापको गौरीङ्कर माध्यमिक विद्यालय...

अस्थायी शिक्षकको नतिजा प्रकाशन प्रति पुनरुत्थानवादी शक्ति नेपालको आपत्ति

अस्थायी शिक्षकको नतिजा प्रकाशन प्रति पुनरुत्थानवादी शक्ति नेपालको आपत्ति

| काठमाडौं, १८ मङ्सिर : गत असार २९, ३० मा सञ्चालित अस्थायी शिक्षकको परीक्षा सञ्चालन रोक्न माग गरी सर्वोच्च अदालतमा दायर भएका तथा लाइसेन्स, तालिम नभएका, लियन–राख्ने बस्ने शिक्षकलाई परीक्षामा सहभागी...

विवाहपञ्चमीको रौनक

विवाहपञ्चमीको रौनक

| जनकपुरधाम, १८ मङ्सिर : यही मङ्सिर २६ गते आयोजना हुने विवाह महोत्सवका लागि उत्साहपूर्वक संपूर्ण तयारी भइसकेका छन्। महोत्सवमा यस पटक भारतको अयोध्याबाट आउने भगवान् रामको प्रतीक स्वरूप आउने जन्तीमा...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

| उर्लाबारी, १८ मङ्सिर : मोरङको उर्लाबारी नगरपालिका– ६ उर्लाबारी–मधुमल्ला सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । को१९प ४४७५ नं को मोटरसाइकल सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा...

यात्रुसँग मनोमानी भाडा असुली

यात्रुसँग मनोमानी भाडा असुली

| बैतडी, १८ मङ्सिर: ट्राफिक प्रहरीले जिल्लामा सञ्चालित जिपबाट सिट हटाएसँगै यात्रुलाई सास्ती भएको छ । ट्राफिक प्रहरीले बोलेरो जिपको पछाडिको सिट हटाएपछि यात्रु दोब्बर भाडा तिरेर यात्रा गर्न बाध्य छन्...