समाज

‘एउटा उत्सव मनाउँदैछ देशले सामाजिक सुरक्षाको’

‘एउटा उत्सव मनाउँदैछ देशले सामाजिक सुरक्षाको’

| काठमाडौँ, ११ मङ्सिर :एउटा दीयो बल्दैछ आशाको, एउटा सूर्य उदाउँदै छ भरोसाको, एउटा युगको अन्त्य हुँदैछ अन्धकारको, एउटा युगको शुरु हुँदैछ उत्साहको, एउटा उत्सव मनाउँदैछ देशले सामाजिक सुरक्षाको । श्रम,...

घुुस लिएको अभियोगमा दाहालविरुद्ध मुद्दा दायर

घुुस लिएको अभियोगमा दाहालविरुद्ध मुद्दा दायर

| काठमाडौँ, ११ मङ्सिर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा पाठ्यक्रम विकास केन्द्र सानोठिमीका लेखापाल गुणराज दाहालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । राष्ट्रिय बहिरा महासङ्घ नेपाललाई कक्षा...

गुलरिया जोगाउन तटबन्ध निर्माण गरिने

गुलरिया जोगाउन तटबन्ध निर्माण गरिने

| धम्बोझी, ११ मङ्सिर :बर्दियाको सदरमुकाम गुलरियालाई बबई नदीमा आउने बाढीबाट जोगाउन यस वर्ष करीब छ किलोमिटर तटबन्ध निर्माण गरिने भएको छ । नदी व्यवस्थापन गर्न सञ्चालनमा आएको बबई भादा औराही...

‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानमा रेखा थापाले सहयोग गर्ने

‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानमा रेखा थापाले सहयोग गर्ने

| जनकपुरधाम, ११ मङ्सिर: प्रदेश नं. २ को सरकारी अभियान ‘बेटी पढाऊ, बेटी बचाऊ’ को अभियानकर्मीका रूपमा कलाकार रेखा थापाले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । कलाकार थापाले ‘छोरीका लागि...

पूँजी विदेशिने गरी भौतिक पूर्वाधारको ठेक्का

पूँजी विदेशिने गरी भौतिक पूर्वाधारको ठेक्का

| काठमाडौँ, ११ मङ्सिर: नेपाल निर्माण व्यवसायी महासङ्घले राष्ट्रबाट पुँजी विदेशिने र राष्ट्रिय निर्माण व्यवसायीको वृत्ति विकासमा नै प्रत्यक्ष असर पार्ने गरी भौतिक पूर्वाधार निर्माणका ठेक्का आह्वान गरिएको प्रति आपत्ति जनाएको...

औद्योगिक मेला फागुनमा

औद्योगिक मेला फागुनमा

| हेटाँैडा, ११ मङ्सिर: स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्दै यो वर्षको औद्योगिक व्यापार मेला फागुन १६ देखि २६ गतेसम्म सञ्चालन हुने भएको छ । मकवानपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा यस वर्ष मेला...

रिलायन्स इन्सुरेन्सको शाखा नुवाकोटमा

रिलायन्स इन्सुरेन्सको शाखा नुवाकोटमा

| नुवाकोट, ११ मङ्सिर : रिलायन्स लाइफ इन्सुरेन्सले आजदेखि यहाँ औपचारिक रुपमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बट्टारमा बजारमा राखिएको शाखाको आज नुवाकोट उद्याग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले उद्घाटन...

श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चारमाध्यमलाई दबाब दिइने

श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चारमाध्यमलाई दबाब दिइने

| काठमाडौँ, ११ मङ्सिर : नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चारमाध्यममा ऐन लागू गर्न दबाब दिन आन्दोलन गर्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले सरकारले...

मापसे गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्यो

मापसे गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्यो

| काठमाडौँ, ११ मङ्सिर: पछिल्लो समय काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्दै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४÷७५ को तुलनामा...

आगलागीबाट रु नौ लाखको क्षति

आगलागीबाट रु नौ लाखको क्षति

| लमही, ११ मङ्सिर : दाङको गढवा गाउँपालिका–५ स्थित शमिम् उल्लाहाको घरमा सोमबार आगलागी हुँदा रु नौ लाखको क्षति भएको छ । विद्युत् चुहिएर आगलागी भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको...