| जुम्ला, ८ मङ्सिर: जुम्लामा चिसो बढ्दै गएको छ । चिसोबाट बच्नका लागि मालिका आधारभूत विद्यालय आचार्यवडा जुम्लाका विद्यार्थीलाई न्यानो कपडासहित विद्यालय पोशाक, जुत्ता, खेलकूदका सामग्री र शैक्षिक सामग्री वितरण गरिएको...
| वीरेन्द्रनगर, ८ मङ्सिर: सुर्खेत गुर्भाकोटका पुतली वादी दाउरा बेचेर गुजरा चलाउनुहुन्छ । कहिले उनी भारत गएर कमाएर ल्याउनुहुन्छ । साँझ बिहान दुःख गरेर काम गर्छांै तर हामीलाई फरक पेशा गर्ने...
| पर्वत, ८ मङ्सिर : यहाँको एक विकट गाउँमा जिल्लाकै ठूलो लिफ्ट प्रविधिको खानेपानी योजना सम्पन्न भएको छ । दक्षिण पर्वतको महाशीला गाउँपालिका–१ होश्राङ्दीमा वृहत लिफ्ट खानेपानी आयोजनाको निर्माण कार्य पूरा...
| रारा, ८ मङ्सिर : रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एअरको टुइनेटर जहाजमा सवार एक यात्रु जहाजभित्रै मृत्यु भएको छ । आज दिउँसो १२ः३० बजे रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको...
| काठमाडौँ, ८ मङ्सिर: नवीनतम् प्रविधिको प्रयोग गरी सुरक्षित आवास निर्माणबारे एकैथलोमा सम्पूर्ण जानकारी गराउने उद्देश्यले आयोजना गरिएको भवन तथा निर्माण प्रदर्शनीमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता भएको छ । आज करीब ४०...
| पर्सा, ८ मङ्सिर: गैर आवासीय सङ्घ नेपालका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपालीले सङ्कल्प गरे मुलुकलाई चाँडै समृद्ध बनाउन सकिने बताउनुभएको छ । निजी विद्यालय सङ्घ (प्याब्सन) पर्साले आज वीरगञ्जमा...
| सप्तरी, ८ मङ्सिर: बस दुर्घटनामा परी पाँच जनाको मृत्यु र ४९ जना घाइते भएपछि सिङ्गो सप्तरी जिल्ला शोकमा डुबेको छ । सुनसरीको बराहक्षेत्रबाट कात्तिक पूर्णिमाको मेला भरी फर्किने क्रममा गए...
| काठमाडौँ, ८ मङ्सिर : नेपाल विद्युत् प्राधिकरण त्रिशूली जलविद्युत् गृह दोस्रो युनिटको सर्किट ब्रेकरमा आगलागी हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा सुपरभाइजर गुञ्जमान तामाङ र इञ्जिनीयर प्रविण...
| काठमाडौँ, ८ मंसिर :कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनाल अकस्मात रुपमा आज धुलिखेल नगरपालिकास्थित पात्लेखेतका रामबहादुर गौतमको गाईगोठ निरीक्षण गर्न पुग्नुभयो । मन्त्री खनाल त्यहाँ पुग्दा गौतम आप्mनो कृषि कर्ममा...
| काठमाडौँ, ८ मङ्सिर: विभिन्न प्रवद्र्धनात्मक गतिविधिले सन् २०१७ मा दस लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरे । सन् २०१८ को जनवरीदेखि अक्टोबर महीनासम्म पर्यटकको आगमन उत्साहजनक देखिन्छ । अध्यागमन...