समाज

सोह्र वर्षीया युवतीलाई बलात्कार गर्ने दुई जना पक्राउ

सोह्र वर्षीया युवतीलाई बलात्कार गर्ने दुई जना पक्राउ

| सप्तरी, ३ मङ्सिर: सोह्र वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई साढे तीन वर्षपछि आज पक्राउ गरेको छ । प्रहरीले राजविराज नगरपालिका–४ का २८ वर्षीय शम्भु साह र राजविराज–८...

जैविक फोहरको दुर्गन्ध हटाउने विधिको परीक्षण

जैविक फोहरको दुर्गन्ध हटाउने विधिको परीक्षण

| काठमाडौँ, ३ मङ्सिर : काठमाडौँ महानगरपालिकाले जैविक फोहरको दुर्गन्ध हटाउने विधिको परीक्षण गरेको छ । कामपाले आज टेकु ट्रान्सफर स्टेसनमा रगत मिसिएको कुखुराको प्वाँख, राँगा र भँैसीको लादीलगायत जैविक फोहरमा...

मेलामा झडप हुँदा प्रहरी निरीक्षकसहित तीन घाइते

मेलामा झडप हुँदा प्रहरी निरीक्षकसहित तीन घाइते

| धादिङ, ३ मङ्सिर : मध्य धादिङको ज्वालामुखी गाउँपालिका–५ बुङकोटघाटमा एकादशी जात्राको मेलामा गोरखा र धादिङका समूहबीच गएराति झडप हुँदा प्रहरी सहायक निरीक्षक र अन्य तीन जना घाइते भएका छन् ।...

इन्सेकको अध्यक्षमा डा श्रेष्ठ चयन

इन्सेकको अध्यक्षमा डा श्रेष्ठ चयन

| काठमाडौँ, ३ मङ्सिर : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कार्यसमितिको अध्यक्षमा डा इन्दिरा श्रेष्ठ चयन हुनुभएको छ । यसअघि कार्यसमिति सदस्य रहनुभएकी श्रेष्ठलाई हालै बसेको कार्यसमिति बैठकले अध्यक्ष पदमा चयन...

‘द्वन्द्वपीडितलाई अधिकारबाट विमुख गर्न हुन्न’:अध्यक्ष शर्मा

‘द्वन्द्वपीडितलाई अधिकारबाट विमुख गर्न हुन्न’:अध्यक्ष शर्मा

| काठमाडौँ, ३ मङ्सिर:राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले द्वन्द्वपीडितलाई उनीहरुको अधिकारबाट विमुख गर्न नहुने बताउनुभएको छ । नेपाल मानवअधिकार सङ्गठनले आज बुझाएको ज्ञापनपत्र लिँदै अध्यक्ष शर्माले द्वन्द्वपीडितले न्याय पाउनुपर्ने बताउनुभयो...

जनकपुर–लखनऊ बस सेवा शुरु

जनकपुर–लखनऊ बस सेवा शुरु

| धनुषा, ३ मङ्सिर: भारतको उत्तर प्रदेशको राजधानी लखनऊबाट प्रदेश २ को राजधानी जनकपुरसम्म बस सेवा शुरु भएको छ । नेपाल सरकारले लखनऊबाट जनकपुरसम्म सञ्चालन गर्न दुई वटा बसलाई अनुमति दिएको...

विभिन्न देशका भिक्षु लुम्बिनीमा

विभिन्न देशका भिक्षु लुम्बिनीमा

| रुपन्देही, ३ मङ्सिर : बुद्ध जन्मस्थल लुम्बिनीमा मंगलबारदेखि शुरु हुने भद्रचार्य उत्सवमा सहभागी हुन विभिन्न देशका भिक्षु तथा लामा आज लुम्बिनीमा भेला भएका छन् । विश्व शान्ति र सम्पूर्ण सत्व...

तीन दशक बित्दासमेत बनेन सल्लीबजार जोड्ने सडक

तीन दशक बित्दासमेत बनेन सल्लीबजार जोड्ने सडक

| सल्यान ३, मङ्सिर : सदरमुकाम खलङ्गादेखि पश्चिमी क्षेत्र सल्लीबजार जोड्ने सडक निर्माण शुरु भएको ३० वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठले २०४५ सालमा...

धान खरीद गर्दै संस्थान

धान खरीद गर्दै संस्थान

| धनगढी, ३ मङ्सिर : नेपाल खाद्य संस्थानले ढिलो गरी कैलाली जिल्लामा नयाँ धान खरीदको व्यवस्था गर्न लागेको छ । किसानले धान बाली भित्र्याएको एक महीनाभन्दा बढी समयपछि संस्थानले धनगढीको मोहनपुर...

फुटबल एकेडेमीका लागि जग्गा नापजाँच

फुटबल एकेडेमीका लागि जग्गा नापजाँच

| कास्की, ३ मङ्सिर : माछापुच्छ«े गाउँपालिका–६ भेँडाबारीमा प्रादेशिक फुटबल एकेडेमीका लागि आवश्यक जमीनको नापजाँच गरिएको छ । भेँडाबारीको पाँच सय रोपनी जमीनमा फुटबल एकेडेमीका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को...