| बर्दिवास, २५ कात्तिक : महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–५ सीतापुर बजारका व्यापारी रामकुमार साहको नौ लाख नगद रकम आज दिउँसै लुटपाट भएको छ । सीतापुर बजारमा आइएमई सञ्चालन गर्दै आएका साह...
| तुलसीपुर, २५ कात्तिक: दाङ–सुर्खेत सडकखण्ड शनिबार साँझदेखि अवरुद्ध भएको छ । बसको ठक्करबाट बबई गाउँपालिका–५ बस्ने २२ वर्षीय मानसिङ वलीको मृत्यु भएपछि सो सडकखण्ड स्थानीयवासीले अवरुद्ध गरेका हुन् । स्थानीयवासीले...
| बुटवल, २५ कात्तिक : छालासम्बन्धी रोग दाज (छालामा रातो देखिने) ले महामारीको रुप लिन थालेको छ । रुपन्देहीको विभिन्न गाउँपालिका तथा नगरपालिकामा अधिकांशलाई छालामा कनाउने र कनाएपछि आनन्द मिल्ने विशेषता...
| रामपुर, २५ कात्तिक : पाल्पामा आज भएको जीप दुर्घटनामा एक जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन् । रिब्दीकोट गाउँपालिका–६ पालुङ्गमा आज बिहान भएको दुर्घटनामा घाइतेमध्ये तीन...
| दमौली, २५ कात्तिक: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् । तनहुँको भीमाददेखि चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ५८४७ नंको बस...
| सुर्खेत, २५ कात्तिक : यो सातामा मात्र जुम्लामा तीन महिला एकैदिन जबर्जस्ती करणीको शिकार भएको उजुरी प्रहरीमा परेको छ । यही कात्तिक १८ गतेका दिन पातारासी गाउँपालिका–२ का एक र...
| काठमाडौँ, २५ कात्तिक: चीन सरकारको सहयोगमा काठमाडौँ उपत्यकाका विभिन्न सामुदायिक र निजी विद्यालयका शिक्षकलाई यही कात्तिक २७ गतेदेखि दुई सातासम्म चिनियाँ भाषा तथा संस्कृति सिकाइने भएको छ । शिक्षा, विज्ञान...
| काठमाडौँ, २५ कात्तिक: उच्च अदालत पाटनले नुवाकोटको नाटेश्वरी रोडा ढुङ्गा उद्योग सञ्चालनमा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश मोहम्मद साविर हुसैन र विष्णुप्रसाद कोइरालाको संयुुक्त इजलासले आज...
| भीमदत्तनगर, २५ कात्तिक: नुवाकोट बेलकोटगढी नगरपालिकाबाट २०३२ सालमा कञ्चनपुर आउनुभएका श्याम गजुरेल अढाई दशकदेखि भीमदत्तनगरमा माछाको व्यापार गर्दै आउनुभएको छ । पहिलो पटक मावली घर आउनुभएका गजुरेलले २०४१ सालमा करीब...
| मङ्गलबारे, २५ कात्तिक : इलामका तीन स्थानीय तहले महागुरु फाल्गुनन्द जयन्तीको अवसरमा आज (आइतबार) सार्वजनिक बिदा दिएको छ । यहाँका फाकफोकथुम, माङसेबुङ गाउँपालिका र माई नगरपालिकाले सार्वजनिक बिदा दिएका हुन्...