| लमजुङ, १९ कात्तिक: रक्त अर्बुद(क्यान्सर) रोगबाट पीडित लमजुङका बालकको उपचारका लागि सहयोगको आग्रह गरिएको छ । बेँसीशहर नगरपालिका–३ गाउँशहर थुम्काडाँडाका पाँच वर्षीय प्रशान्त मजाकोटीको उपचारका लागि बेँसीशहरमा पत्रकार सम्मेलन गरी...
| बैतडी, १९ कात्तिक : बैतडीको डिलाशैनी गाउँपालिकाका केही वडामा पशुमा देखिने खोरेत रोगको प्रकोप देखिएको छ । वडा नं ३ को पङसेरा, गिरीबगड, बमरोडा र वडा नं ५ को दौंतलामा...
| खोटाङ, १९ कातिक: आगलागीका कारण सम्पूर्ण भौतिक सम्पत्ति गुमाएको खोटाङको ज्योति माविलाई एक संस्थाले रु सात लाख बराबरको शैक्षिक सामग्री प्रदान गरेको छ । आगलागीमा ध्वस्त दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२...
| भद्रपुर, १९ कात्तिक: भद्रपुुर नगरपालिका–७ मा स्थापित अस्थायी प्रहरी बिटलाई वडावासीको आर्थिक सहयोगमा आइतबार वडा कार्यालयले मोटरसाइकल प्रदान गरेको छ । वडाको सुरक्षामा सहजता प्रदान गर्न वडा कार्यालयले प्रहरीलाई रु...
| बुटवल, १८ कात्तिक : प्रदेश नं ५ को सरकारले प्रदेशका लागि छुट्टै बिदाको व्यवस्था गर्न सङ्घीय सरकारसँग माग गरेको छ । प्र्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशस्तरीय पाँच र...
| काठमाडौँ, १८ कात्तिक: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रिह्याबिलिटेसन’को प्रक्रिया अघि बढेको छ । निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जीनियरिङ कर्पाेरेसनसँग भोलि सोमबार निर्माण सम्झौता...
| काठमाडौँ, १८ कात्तिक: नेपाली काङ्ग्रेसले मानव अधिकारकर्मी एवं वामपन्थी नेता पद्मरत्न तुलाधारको निधनमा दुःख व्यक्त गरेको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी पूर्वस्वास्थ्यमन्त्री...
| जनकपुरधाम, १८ कात्तिक: प्रदेश नंं २ को सरकारले जानकी मन्दिरको परिसरको सौन्दर्य बढाउने भएको छ । मुख्यमन्त्री र मन्त्रिपरिषद् कार्यालयद्वारा आज जनकपुरधाममा आयोजित शुभकामना आदानप्रदान समारोहमा मुख्यमन्त्री लालबाबु राउतले छठको...
| कञ्चनपुर, १८ कात्तिक: बलात्कारपश्चात् हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया किशोरी निर्मला पन्तका बुबा यज्ञराज पन्तले हत्यारा पत्ता नलगाइए परिवारसहित जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बस्ने बताएका छन् ।...
| काठमाडौँ, १८ कात्तिक: नेपाल–चीन सम्बन्ध झल्काउने विविध तस्वीरको प्रदर्शनी शुरु भएको छ । नेपाल पर्यटन बोर्डले मासिकरुपमा आयोजना गर्दै आएको ‘ह्यास फोटो नेपाल’अन्तर्गत नेपाली तथा चिनियाँ फोटोग्राफरले खिचेका नेपाल तथा...