समाज

प्रदेश नं ७ को राजधानी गोदावरी र नाम सुदूरपश्चिम

प्रदेश नं ७ को राजधानी गोदावरी र नाम सुदूरपश्चिम

| धनगढी, १२ असोज: प्रदेश नं ७ को नाम सुदूरपश्चिम र स्थायी राजधानी गोदावरी नगरपालिकाको तेघरी भएको छ । आज बसेको दोस्रो बैठकले प्रदेशको स्थायी राजधानी रहने उक्त स्थान र नामाङ्कनसम्बन्धी...

प्रदेश नं ३ मा १८ विधेयक पारित

प्रदेश नं ३ मा १८ विधेयक पारित

| हेटौँडा, १२ असोज : प्रदेश नं ३ प्रदेशसभाको बैठकमा सैद्धान्तिक छलफलका लागि आज दुई वटा विधेयक दर्ता गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश सञ्चारमाध्यमसम्बन्धी...

राज्यबाट न्याय नपाएको द्वन्द्वपीडितको गुनासो

राज्यबाट न्याय नपाएको द्वन्द्वपीडितको गुनासो

| उर्लाबारी, १२ असोज :मोरङ, उर्लाबारीका द्वन्द्वपीडित परिवारले राज्यबाट उचित न्याय नपाएको गुनासो गरेका छन् । द्वन्द्वपीडित साझा चौतारी उर्लाबारी नगरसमितिले आज दिउँसो पत्रकार सम्मेलन गरी राज्यले द्वन्द्वपीडितलाई उपेक्षा गरेको गुनासो...

बीस विद्यार्थीको भविष्य अन्योलमा

बीस विद्यार्थीको भविष्य अन्योलमा

| इलाम, १२ असोज: क्याम्पस प्रशासन र डिन कार्यालयका कारण यहाँस्थित महेन्द्र रत्नबहुमुखी क्याम्पसका बागबानी सङ्कायका २० जना विद्यार्थीको भविष्य अन्योलमा परेको छ । गत वर्षसम्म ३० जना विद्यार्थी अध्ययनरत बागबानी...

गोरखा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

गोरखा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

| गोरखा, १२ असोज : मोटरसाइकलको ठक्करबाट एक व्यक्ति गम्भीर घाइते भएपछि स्थानीयवासीले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध पारेका छन् । आज मोटरसाइकलको ठक्करबाट गोरखा नगरपालिका–१४ का रुद्र कुमाल गम्भीर घाइते भएपछि मोटरसाइकल...

चौधरीको शव फेला, अझै तीन बेपत्ता

चौधरीको शव फेला, अझै तीन बेपत्ता

| बाँके, १२ असोज: एक महीना दिनअघि भारतको बहराईचको बैरिखल्ला जङ्गलमा चार नेपाली हराएकामध्ये हाङ्ले भन्ने इन्दबहादुर चौधरीको मृत अवस्थामा शव फेलापरेको छ । तीनजना अझै नभेटिएपछि पीडित परिवारले खोज अनुसन्धान...

भक्तपुरमा रातभर नाच्छन् देवता

भक्तपुरमा रातभर नाच्छन् देवता

| भक्तपुर, १२ असोज: साँझ ढल्किँदै जान्छ, रात पर्दै जान्छ । रातको अँध्यारामा घरघर र टोलटोलमा बलेका बिजुली बत्तीको उज्यालो छिचोल्दै महाकाली, देवी, भूत भैरव, ख्यां, कवांलगायत विभिन्न देवीदेवता निस्कन्छन् ।...

सहुलियत मूल्यका पसल सञ्चालनमा

सहुलियत मूल्यका पसल सञ्चालनमा

| काठमाडौँ, १२ असोज: सरकारले चाडपर्वलाई मध्यनजर गर्दै उपभोक्तालाई सहुलियत मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउन एकीकृत सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयोजनमा नेशनल...

सूचनाको हकको अभ्यासको संस्थागत विकास हुनु सकारात्मक : प्रधानन्यायाधीश

सूचनाको हकको अभ्यासको संस्थागत विकास हुनु सकारात्मक : प्रधानन्यायाधीश

| काठमाडौँ, १२ असोज : प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले नेपालमा सूचनाको हकको अभ्यासको संस्थागत विकास हुनु सकारात्मक भएको बताउनुभएको छ । सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तराष्ट्रिय दिवस–२०७५ का अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित...

विपद् व्यवस्थापनका लागि अभ्यास निकै फलदायी– नेपाली सेना

विपद् व्यवस्थापनका लागि अभ्यास निकै फलदायी– नेपाली सेना

| काठमाडौँ, १२ असोज : नेपाली सेना र अमेरिकी सेनाको एशिया प्रशान्त क्षेत्रको संयुक्त आयोजनामा सञ्चालन भएको विपद् व्यवस्थापन तथा अनुभव आदान प्रदानसम्बन्धी चार दिने चौथो अभ्यास सम्पन्न भएको छ ।...