| भक्तपुर, १७ कात्तिक : हिन्दुको दोश्रो महान् चाँड तिहार नजिकिएपछि भक्तपुरमा माटोका भाडा बनाउँदै आएका कुमाल समुदायलाई यतिखेर भ्याइनभ्याइ छ । मागअनुसारको पाला बनाउन भक्तपुरको बोलाछे, तालाको, पोटीस्क्वायर, च्यामासिंह, जगाते,...
| बेनी, १७ कात्तिक: म्याग्दीको धवलागिरि गाउँपालिका– १ गुर्जामा एकीकृत घुम्ती शिविरमार्फत स्थानीयलाई घरदैलोमै जग्गाधनी पुर्जा (लालपुर्जा) र नेपाली नागरिकता प्रमाण पत्रसहित सार्वजनिक सेवा प्रदान गरिएको छ । जिल्लाको सबैभन्दा दुर्गम...
| सुरुङ्गा, १७ कात्तिक : पूर्व–पश्चिम राजमार्गको कमल गाउँपालिका–३ झिलझिले सडकखण्डमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर कुमाएक गाउँपालिका–२ निवासी २८ वर्षीय...
| पशुपतिनगर, १७ कात्तिक :पूर्वी पहाडी नाका इलामको पशुपतिनगरको सीमा क्षेत्रमा नेपाली सीमा शसस्त्र बल र भारतीय सीमा सुरक्षा बलको संयुक्त ‘सहायता कक्ष’ स्थापना भएको छ । नेपाली सीमा सुरक्षा पोष्ट...
| काठमाडौँ, १७ कात्तिक : सरकारले विद्युतीय सवारी साधन सञ्चालन गर्ने तयारी गरिरहेको बेला निजी क्षेत्रले समेत त्यसमा चासो व्यक्त गरेको छ । तत्कालै नीतिगत व्यवस्था भए चार्जिङ स्टेशन बनाउन आफूहरु...
| काठमाडौँ, १७ कात्तिक : काठमाडौँ उपत्यकामा ११ लाख सवारीसाधन नाघेपछि ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । सबै मूल सडकका चोकमा ट्राफिक बत्ती नहुँदा र सीमित ट्राफिक प्रहरीबाट काठमाडौँ महानगरको...
| पशुपतिनगर, १७ कात्तिक: इलामको दक्षिणीमाई नगरपालिकामा नातिको कुटपिटका कारण हजुरबुबाको मृत्यु भएको छ । उक्त नगरपालिका–५ बस्ने नाति सञ्जय राईले गए राति करीब ९ बजे घरायसी झगडामा बियरको बोतल प्रहार...
| बैतडी, १७ कात्तिक: बुधवारदेखि बेपत्ता सासु र बुहारी मृत भेटिएका छन् । दोगडाकेदार गाउँपालिका–४ श्रीकेदार साउगाँउकी ५२ वर्षीया पार्वती भट्ट र उनकी बुहारी ३० वर्षीया निर्मला भट्ट मृत फेला परेको...
| दमौली, १७ कात्तिक : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का अध्यक्ष कृष्ण रेग्मीलाई शुक्रबार राति १० बजे अज्ञात समूहले कुटपिट गरेको छ । कुटपिटबाट घाइते उहाँलाई शुक्रबार राति नै शुक्लागण्डकी नगरपालिका–५ स्थित...
| तेह्रथुम, १७ कात्तिक: तेह्रथुम अस्पताललाई आवश्यक पूर्वाधार र अत्याधुनिक उपकरणसहित सुविधायुक्त ५० शय्याको अस्पतालमा स्तरोन्नति गरिने भएको छ । नवनिर्मित स्वास्थ्य कार्यालय भवन उद्घाटनका क्रममा प्रदेश नं १ का सामाजिक...