| बुटवल, २४ असोज : उपभोक्तालाई एकै ठाउँबाट आवश्यकपर्ने वस्तु तथा सेवा उपलब्ध गराउने उद्देश्यले बुटवल उद्योग वाणिज्य सङ्घले आजदेखि यहाँ दशैँ सस्तो बजारको शुभारम्भ गरिएको छ । ‘गुणस्तरीय सामान प्रयोग गराँै,...
| घोडाघोडी, २४ असोज : विश्व सिमसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी तालमा आज लोपोन्मुख प्रजातिको कछुवा छाडिएको छ । बर्दियाको कोठीयाघाटबाट ल्याइएको करीब २ किलो तौल भएको ‘सप्ट सेल सर्कल’ जातको...
| मेलम्ची, २४ असोज : तीन मेगावाट क्षमताको भैरवकुण्ड खोला साना जलविद्युत् आयोजना सञ्चालनमा आएको छ । जुरेको पहिरो, शक्तिशाली भूकम्प, हेडवक्र्समा आएको पहिरो र भोटेकोशीमा आएको बाढी आदि कारणबाट उक्त...
| काठमाडौँ, २४ असोज : खानेपानी मन्त्रालयले देशभरिको खानेपानीसम्बन्धी समस्या तथा गुनासोको सम्बोधन गर्न विशेष कार्यदल गठन गरेको छ । मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरको संयोजकत्वमा आज बसेको बैठकले खानेपानीसम्बन्धी देशैभरिबाट प्राप्त...
| काठमाडौँ, २४ असोज : राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाका सन्दर्भमा अपराध अनुसन्धानका विज्ञसँग आज छलफल गरेको छ । आयोगले नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक राजेन्द्रबहादुर...
| रोल्पा, २४ असोज : किशोरीमाथि बलात्कारका घटना दिन प्रतिदिन बढीरहेका बेला प्रतिरक्षाका लागि सदरमुकाम लिवाङमा तालीम सञ्चालन गरिएको छ । अन्तर्राष्ट्रिय किशोरी दिवसका अवसरमा जिल्लाका विभिन्न वडाका ४० किशोरीको सहभागिता...
| ललितपुर, २४ असोज: नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले चाडपर्वले एकापसका बीच आदार र सद्भाव बढाउने बताउनुभएको छ । गण्डकी सामाजिक गुठीको २३औँ वार्षिक साधरणसभाका अवसरमा आज प्रतिष्ठानको कार्यालयमा आयोजना गरेको...
| जुम्ला, २४ असोज: जुम्लाका सात गाउँपालिका र एक नगरपालिकाका १० गाउँ छाउगोठमुक्त गरिएका छन् । तातोपानी गाउँपालिका–५ को लाम्रा गाउँलाई मङ्गलबार १० औँ गाउँको रुपमा छाउगोठमुक्त घोषणा गरिएपछि १० गाउँ...
| धादिङ, २४ असोज : नीलकण्ठ नगरपालिका –१०, थुम्कीमा बस पल्टिँदा ७ जना घाइते भएका छन् । घाइतेमध्ये सिद्धलेक गाउँपालिका –२, का २२ वर्षीय शिव कसाईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी...
| काठमाडौँ, २४ असोज : गैरआवासीय नेपाली विज्ञहरुको पहिलो विश्व सम्मेलन शुक्रबारदेखि काठमाडौँमा हुने भएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरुले सिकेको ज्ञान, सीप र पूँजी लगानी गरी समृद्ध राष्ट्र निर्माण...