समाज

नेपाल–चीन मेला शुरु

नेपाल–चीन मेला शुरु

| ललितपुर, १८ असोज: पाटन दरबार क्षेत्रस्थित भण्डारखाल बगैँचामा नेपाल–चीन मेला आजदेखि शुरु भएको छ । नेपाल र चीनबीचको जनस्तरको सम्बन्ध मजबुत बनाउन मेला आयोजना गरिएको अरनिको सांस्कृतिक तथा व्यावसायिक प्रवद्र्धन...

पढेर जागिर खाने दलित किशोरीको रहर अधुरै

पढेर जागिर खाने दलित किशोरीको रहर अधुरै

| बर्दिवास, १९ असोज : “हमहुँ रहिती स्कुल में पढैत, त एहने कपडा भेटित” (म विद्यालयमा पढिरहेको भए मैले पनि पोशाक पाउने थिएँ) महोत्तरी जिल्लाको गौशाला नगरपालिका–७ मनर्वाको मुसहर बस्तीकी १३...

अवैध रूपमा बिक्री वितरण  हुदै आएकोआठ सय लिटर घरेलु मदिरा नष्ट

अवैध रूपमा बिक्री वितरण हुदै आएकोआठ सय लिटर घरेलु मदिरा नष्ट

| पर्वत, १९ असोज: जिल्लाका गल्लीगल्ली र होटलमा अवैध रूपमा बिक्री वितरण हँुदै आएको घरेलु मदिरा नष्ट गरिएको छ । सदरमुकाम कुश्मा बजारका विभिन्न क्षेत्रबाट बरामद गरिएको १२०० लिटर घरेलु मदिरा...

दशैँ तिहारका लागि विशेष सुरक्षा योजना

दशैँ तिहारका लागि विशेष सुरक्षा योजना

| पोखरा, १९ असोज : दशैँ र तिहारलाई ध्यानमा राखेर कास्की प्रहरीले विशेष सुरक्षाको व्यवस्था मिलाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक ओम रानाले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै...

छरितो सेवा दिन घरको तथ्याङ्क लिइँदै

छरितो सेवा दिन घरको तथ्याङ्क लिइँदै

| काठमाडौँ, १९ असोज: सेवालाई प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिकाले सम्पूर्ण घर र नगरवासीको तथ्याङ्क लिने भएको छ । पानी, बिजुली, सुरक्षा, फोहरमैलाजस्ता सेवाको सहजताका लागि ३२ वटै वडाका नागरिकका साथै यहाँ...

दुर्घटना न्यूनीकरणका लागि महाअभियान

दुर्घटना न्यूनीकरणका लागि महाअभियान

| भद्रपुर, १९ असोज: पछिल्लो समय सडक दुर्घटना बढ्न थालेपछि न्यूनीकरण गर्न प्रदेशस्तरीय महाअभियान सञ्चालन हुने भएको छ । आगामी मङ्सिर ४ गते बिर्तामोडमा अभियानको सुरुवात गरिने बिहीबार आयोजित पत्रकार सम्मेलनमा...

कलेजो पीडितलाई तीन लाख सहयोग

कलेजो पीडितलाई तीन लाख सहयोग

| दमक, १९ असोज : कलेजो खराब भएकी दमक–१ की ३८ वर्षीया सुवित्रामाया योङहाङलाई प्रवासबाट रु तीन लाख सहयोग जुटेको छ । हाल बेलायत निवासी पाँचथर याङवरकका सरला योङहाङ (काम्बाङ) र...

दिपायल विमानस्थल निर्माण अलपत्र

दिपायल विमानस्थल निर्माण अलपत्र

| डोटी, असोज १९: निर्माण कम्पनीले तोकिएको समयमा काम नगर्दा दिपायल विमानस्थलको कालोपत्रे गर्ने काम अलपत्र छ । समयमा काम नसकिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले अवधि थप्ने÷नथप्ने निर्णय नगर्दा पनि निर्माण...

हिलाम्मे सडक बनाउन सांसद्को ताकेता

हिलाम्मे सडक बनाउन सांसद्को ताकेता

| सङ्खुवासभा, १९ असोज : विजयादशमी नजिकिएसँगै वसन्तपुर–चैनपुर सडक खण्ड निर्माणले गति लिएको छ । अहिले जिल्ला प्रवेश गर्ने टुटेदेउरालीदेखि मुढेसम्मको सडक हिलाम्मे छ । सडकमा तीन फिटभन्दा बढी खाल्डामा गाडी...

रुकुम पश्चिमकातीन विद्यालयमा डिजिटल बोर्डबाट पढाइ

रुकुम पश्चिमकातीन विद्यालयमा डिजिटल बोर्डबाट पढाइ

| रुकुम, पश्चिम, १९ असोज: आठबीसकोट नगरपालिकाको तीन विद्यालयमा हाल डिजिटल बोर्डबाट विद्यार्थीलाई पढाउन थालिएको छ । उक्त नगरपालिकाको सहयोगमा वडा नं ३ स्यालाखदीको हिमालय मावि, वडा नं ५ गोतामकोटको सरस्वती...