समाज

नेपालमा प्रोमेटका सामाग्री भित्राउदै सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालि

नेपालमा प्रोमेटका सामाग्री भित्राउदै सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालि

| काठमाडौँ, २५ जेठ : नेपाली बजारमा भिभो मोबाइल लगायत एंकर र नोइज जस्ता मोबाइल उपकरणको आयातकर्ता र वितरक सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले आफ्ना ग्राहकहरु समक्ष उच्च गुणस्तरीय उपकरणको पहुँच बढाउनका निम्ति...

एसइई नतिजा असार तेस्रो साता आउने

एसइई नतिजा असार तेस्रो साता आउने

| काठमाडौँ, २५ जेठ : गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आगामी असार तेस्रो साता सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ । बोर्डका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण गरेर...

सासू वारि, बुहारी पारि, बल्ल भयो भेट

सासू वारि, बुहारी पारि, बल्ल भयो भेट

| काठमाडौँ, २५ जेठ : सासू वारि, बुहारी पारि बीचमा झ्याँडी खोलो। यसै खोलोले सासू, बुहारीलाई ३ वर्षदेखि छुट्ट्याएको सुन्दा अचम्म लाग्न सक्छ। तर, वास्तविकता त्यहीँ हो। सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–६...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

| काठमाडौँ, २५ जेठ : हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।...

सामसङको उत्कृष्ट स्मार्टफोन ग्यालेक्सी एफ ५४ अब नेपाली बजारमा

सामसङको उत्कृष्ट स्मार्टफोन ग्यालेक्सी एफ ५४ अब नेपाली बजारमा

| काठमाडौँ, २४ जेठ : सामसङले नयाँ उत्कृष्ट ग्यालेक्सी एफ५४ स्मार्टफोन छन् को साथ बजारमा लिएर आएको छ । कम्पनीको यो नयाँ हाइ–रेन्ज स्मार्टफोन निक्कै नै शक्तिशाली छ जसमा १०८ मेगा...

शिलान्यास भएको नौ वर्षपछि पुल निर्माण सुरु

शिलान्यास भएको नौ वर्षपछि पुल निर्माण सुरु

| काठमाडौँ, २४ जेठ : मोरङको कानेपोखरी–रङ्गेली सडकमा पर्ने गेउरिया खोलाको पुल शिलान्यास भएको नौ वर्षपछि निर्माण हुन थालेको छ। कानेपोखरी र रङ्गेली नगरपालिकाको सीमा खोलामा निर्माण हुने यो पुल फिचर...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

| काठमाडौँ, २४ जेठ : हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य...

भ्याट लागु भएसँगै तरकारी आयात न्यून

भ्याट लागु भएसँगै तरकारी आयात न्यून

| काठमाडौँ, २४ जेठ : सरकारले बजेटमार्फत तरकारी तथा फलफूल जस्ता संवेदनशील वस्तुुको आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको भन्दै आयात रोकेर विरोध गरिएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी...

वैदेशिक रोजगारका समस्या समाधानका लागि सरकारलाई रिटर्नी फेडेरेसनको १९ बुँदे ध्यानाकर्षण

वैदेशिक रोजगारका समस्या समाधानका लागि सरकारलाई रिटर्नी फेडेरेसनको १९ बुँदे ध्यानाकर्षण

| काठमाडौँ, २३ जेठ : रिटर्नी फेडेरेसन नेपालले वैदेशिक रोजगारबाट फर्केका नेपालीको पुनसर््थापना वा समायोजनका लागि आवश्यक पर्ने ऐन, कानून नियम तथा निर्देशिका तत्काल तयार गरि लागू गर्न माग गरेको छ...

सफा हिमाल अभियान २०२३ सफलतापूर्वक सम्पन्न

सफा हिमाल अभियान २०२३ सफलतापूर्वक सम्पन्न

| काठमाडौँ, २३ जेठ : नेपाली सेनाको नेतृत्वमा विभिन्न सरकारी संस्था र दातृ संस्थाको सहकार्यमा सञ्चालित सफा हिमाल अभियान २०२३ को चौथो संस्करणले उल्लेखनीय सफलता हासिल गरेको छ । विश्व वातावरण...