समाज

संखुवासभामा हेलिकप्टर दुर्घटना

संखुवासभामा हेलिकप्टर दुर्घटना

| काठमाडौं : संखुवासभामा शुक्रबार दिउँसो सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ। संखुवासभाको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर लामाका अनुसार भोटखोला-४ सिप्रुङको जिजिङ्खामा हेलिकप्टर दुर्घटनामा परेको हो। उक्त हेलिकप्टर माथिल्लो अरूण जलविद्युत...

कर्मचारीको सेवा सुविधाका लागि कानुन मिचेर करोडौं रूपैयाँ खर्च

कर्मचारीको सेवा सुविधाका लागि कानुन मिचेर करोडौं रूपैयाँ खर्च

| काठमाडौँ, २३ वैशाख : स्थानीय तहका जनप्रतिनिधिहरूले विद्यमान कानुन मिचेर कर्मचारीहरूको सेवासुविधाका लागि करोडौं रूपैयाँ खर्च गर्ने गरेको पाइएको छ । जनप्रतिनिधिहरूले कर्मचारीहरूलाई रिझाउनका लागि विद्यमान ऐन, कानुन, नियम, निर्देशिकाविपरीत...

आज बुद्ध जयन्ती : विविध कार्यक्रम गरी मनाइँदै

आज बुद्ध जयन्ती : विविध कार्यक्रम गरी मनाइँदै

| काठमाडौँ, २३ वैशाख : शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७ औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ।...

अनुकूल मौसमको प्रतीक्षामा सयौँ सगरमाथा आरोही

अनुकूल मौसमको प्रतीक्षामा सयौँ सगरमाथा आरोही

| काठमाडौँ, २१ वैशाख : मौसम अनुकूल भइदिएको भए आजकै दिन सगरमाथाको चुचुरोमा पुग्ने बाटो खुलिसक्थ्यो । पूर्वनिर्धारित तालिकाअनुसार आज सगरमाथाको चुुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) गर्ने योजना थियो । तर,...

आठ वर्षमा दुई सय बीस गैँडा मरे

आठ वर्षमा दुई सय बीस गैँडा मरे

| चितवन, २१ वैशाख : बिगत आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २२० गैँडा मरेका छन् । आर्थिक वर्ष २०७२÷७३ देखि हालसम्ममा ती गैँडा मरेका हुन । निकुञ्जका...

पश्चिमी वायुको प्रभावले वर्षा

पश्चिमी वायुको प्रभावले वर्षा

| काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कर्णाली प्रदेशका केही...

आजको मौसम : देशका पहाडी भू-भागमा पानी पर्ने

आजको मौसम : देशका पहाडी भू-भागमा पानी पर्ने

| काठमाडौं, वैशाख २१ : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ...

नक्कली शरणार्थी प्रकरणमा लहरो तानिँदै

नक्कली शरणार्थी प्रकरणमा लहरो तानिँदै

| काठमाडौं, वैशाख २१ : नक्कली भुटानी शरणार्थी बनाएर ‘मोटो रकम असुल गर्ने’ धन्दामा संलग्न उच्च राजनीतिक व्यक्तित्त्वदेखि प्रशासकहरू धमाधम पक्राउ पर्न थालेका छन्। नक्कली शरणार्थी बनाउने गिरोह पक्राउ परेपछि उनीहरूले...

ठमेलभित्रका सडकमा सिसी क्यामरा जडान गरिने

ठमेलभित्रका सडकमा सिसी क्यामरा जडान गरिने

| काठमाडौँ, २० वैशाख : सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्रका सडकमा सिसी क्यामरा जडान गरिने भएको छ । काठमाडौँ महानगरपालिकाले ठमेल पर्यटन विकास परिषद्सँग सहकार्यमा ठमेलभित्रका सडकमा सिसी क्यामरा जडान...

धादिङको गणेशखोला पुलमा फेरि भ्वाङ, सवारी आवागमन बन्द

धादिङको गणेशखोला पुलमा फेरि भ्वाङ, सवारी आवागमन बन्द

| मलेखु, २० वैशाख : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलमा फेरि जमिन भासिएको छ । बन्द भएको १८ घण्टापछि हिजो ९मङ्गलबार० दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग आज १२ बजेदेखि...