समाज

व्यावसायीकतामा जोड दिन बाख्रा उपहार

व्यावसायीकतामा जोड दिन बाख्रा उपहार

| रामपुर (पाल्पा), १६ वैशाख : तरकारी खेतीमा आबद्ध रहनुभएकी पाल्पा रामपुरकी भगवती देवकोटाको दिनचर्या यतिबेला बाख्रापालनमा जोडिएको छ । रामपुर नगरपालिका–६ की उहाँले घरमा लगाएको तरकारी, अन्नबाली तथा फलफूल खेतीमा...

आज सीता जयन्ती

आज सीता जयन्ती

| काठमाडौँ, १६ वैशाख : वैशाख शुक्ल नवमी अर्थात् ​पौराणिक ग्रन्थका अनुसार भगवान् रामकी अर्धांगिनी सीता उत्पत्ति भएको दिन। सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रूपमा सम्मान गरिन्छ। जनकपुरका राजा जनकले...

सिरहाका श्रमिक महिलाहरूले स्थानीय पालिकालाई बुझाए कामको ग्यारेन्टी देखि मजदुरको पहिचान गर्न  घोषणापत्र

सिरहाका श्रमिक महिलाहरूले स्थानीय पालिकालाई बुझाए कामको ग्यारेन्टी देखि मजदुरको पहिचान गर्न घोषणापत्र

| काठमाडौँ, १६ वैशाख :  सिरहा जिल्लाका विभिन्न पालिकामा रहेका श्रमिक महिलाहरूले विभिन्न माग सहितको घोषणापत्र स्थानीय पालिकमा बुझाएका छन् । श्रमिक महिला सञ्जालको संयुक्त बैठकले स्थानीय पालिकाहरुमा मागसहितका ज्ञापनपत्र बुझाउने...

कपन हत्या प्रकरण : एआइजीको नेतृत्वमा अनुसन्धान समिति गठन

कपन हत्या प्रकरण : एआइजीको नेतृत्वमा अनुसन्धान समिति गठन

| काठमाडौँ, १५ वैशाख : काठमाडौँको कपनस्थित सरस्वतीनगरमा वैशाख ७ गते एक भाँडा व्यवसायीको चक्कु प्रहारबाट भएको हत्याको छानविन तथा अनुसन्धान गर्न प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) को नेतृत्वमा समिति गठन भएको...

बुबाको मृत्यु, आमा जेलमा, छोराको बिचल्ली

बुबाको मृत्यु, आमा जेलमा, छोराको बिचल्ली

| गलेश्वर, १५ वैशाख : आमाबुबाको काखमा लुटपुटिएर बालापनको आनन्द लिनुपर्ने उमेरका छ वर्षीय निमेश खड्काका आमा कर्तव्य ज्यान मुद्दामा जेलमा र उनका बुबाको जेलमै मृत्यु भएपछि बिचल्लीमा परेका छन् ।...

संसद् अधिवेशन अन्त्य

संसद् अधिवेशन अन्त्य

| काठमाडौँ, १५ वैशाख : सङ्घीय संसद्को चालु अधिवेशन आजदेखि अन्त्य भएको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराउनुभयो...

बाजुरा केन्द्रविन्दु भएर तीन पटक भूकम्प

बाजुरा केन्द्रविन्दु भएर तीन पटक भूकम्प

| काठमाडौँ, १५ वैशाख : बाजुरा जिल्लाको दहकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको दहकोट केन्द्रविन्दु भएर गए राति छुट्टाछुट्टै समयमा तीन...

महानगरका मापदण्डविपरीतका १५ पेट्रोल पम्प हटाइँदै

महानगरका मापदण्डविपरीतका १५ पेट्रोल पम्प हटाइँदै

| काठमाडौँ, १५ वैशाख : काठमाडौं महानगरपालिकाले मापदण्ड नपुगेका १६ वटा पेट्रोल पम्प हटाउने तयारी गरेको छ । नेपाल आयल निगमले कामपालाई उपलब्ध गराएको तथ्याङ्कअनुसार ती पेट्रोल पम्प हटाउने तयारी गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

| काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी प्रदेश, मधेस प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा...

मध्य रातमा शक्तिशाली भूकम्पको धक्का

मध्य रातमा शक्तिशाली भूकम्पको धक्का

| काठमाडौँ, १५ वैशाख : बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज राति एकबजे ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का देशका विभिन्न भागमा...