समाज

बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

| बारा, २४ माघ । बारामा बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। सुवर्ण गाउँपालिका-२ सतगंज बोर्डरमा ना३ख ९९९० नम्बरको बसको ठक्करबाट कलैया उपमहानगरपालिका-८ मदरसा टोलकी मुना साहकी २ वर्षीया छोरी...

गिरीबन्धु टि स्टेटसको जग्गा प्रकरणमा ओली सरकारले गरेको निर्णय सर्वोच्चद्वारा बदर

गिरीबन्धु टि स्टेटसको जग्गा प्रकरणमा ओली सरकारले गरेको निर्णय सर्वोच्चद्वारा बदर

| काठमाडौं, २४ माघ । गिरीबन्धु टि स्टेटसको हदबन्दी भन्दा बढीको जग्गा सट्टाभर्ना गर्न दिने भनी तत्कालिन ओली सरकारले गरेको निर्णय सर्वोच्च अदालतले बदर गरेको छ । गिरिबन्धु टी स्टेटलाई मन्त्रिपरिषद्ले...

६० किलो सुन तस्करी प्रकरण : अमला रोकाविरूद्ध इन्टरपोलले गर्‍यो डिफ्युजन नोटिस

६० किलो सुन तस्करी प्रकरण : अमला रोकाविरूद्ध इन्टरपोलले गर्‍यो डिफ्युजन नोटिस

| काठमाडौं, २४ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब ६० किलो सुन प्रकरणमा फरार भएकी रोल्पाकी अमला रोकाविरूद्ध डिफ्युजन नोटिस जारी भएको छ। नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) नेपालको अनुरोधमा अन्तर्राष्ट्रिय...

काठमाडौंमा ब्रिटिस गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन

काठमाडौंमा ब्रिटिस गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन

| काठमाडौँ, २४ माघ । ब्रिटिस गोर्खा भूतपूर्व सैनिकहरुले सर्बोच्चको आदेश कार्यान्वन गराउन माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । ब्रिटिस–गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) सिंगापुर गोर्खाज्‌ विभागले सर्वोच्चले आफुहरुको पक्षमा...

धरहरा निर्माण कछुवा गतिमा, भौतिक प्रगति ९२ प्रतिशत

धरहरा निर्माण कछुवा गतिमा, भौतिक प्रगति ९२ प्रतिशत

| काठमाडौं, २४ माघ । काठमाडौँको सुन्धारास्थित धरहरा उद्घाटन भएपछि छ पटक निर्माणको म्याद सकियो तर अझै पनि निर्माण पूरा भएको छैन । २०७२ वैशाख १२ गतेको भूकम्पबाट ध्वस्त बनेको धरहराको ठाउँमा...

खाना अड्किएर एक जनाको मत्यु

खाना अड्किएर एक जनाको मत्यु

| चितवन,२४ माघ । चितवनमा खाना खाने क्रममा अड्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका ६ शान्तिटोलका ६८ वर्षीय आइतराम कुमाल रहेका छन् । कुमाल आफ्नै घरमा...

आज देशभर मौसमको अवस्था कस्तो छ ?

आज देशभर मौसमको अवस्था कस्तो छ ?

| काठमाडौं, २४ माघ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी, लुम्बिनी, बागमती...

फागुन १ को ‘जनयुद्ध दिवस’ बिदा बदर

फागुन १ को ‘जनयुद्ध दिवस’ बिदा बदर

| काठमाडौं, २३ माघ । सर्वोच्च अदालतले फागुन १ गतेको ‘जनयुद्ध दिवस’ बिदा बदर भएको घोषणा गरेको छ। मंगलबार साँझ सूचना जारी गर्दै सर्वोच्चले उक्त जानकारी गराएको हो।

काठमाडौंस्थित रूसी दूतावास अगाडि धर्ना

काठमाडौंस्थित रूसी दूतावास अगाडि धर्ना

| काठमाडौं, २३ माघ । रुसी सेनामा भर्ति भएका नेपालीका परिवारहरुले सकुशल घर फिर्ताको वातावरण बनाइदिन माग गर्दै काठमाडौंस्थित रूसी राजदूतावास अगाडि धर्ना दिएका छन् । रुसी सेनामा भर्ति भएका नेपालीहरुको...

शान्तिवाटिकामा धर्नामा बसेकाहरुलाई काठमाडौं महानगरले हटायो

शान्तिवाटिकामा धर्नामा बसेकाहरुलाई काठमाडौं महानगरले हटायो

| काठमाडौं, २३ माघ । काठमाडौं महानगरीय प्रहरीले काठमाडौंको शान्तिबाटीकामा धर्नामा बसेकाहरुलाई हटाएको छ । मंगलबार शान्तिबाटीकामा धर्नामा बसेकाहरुको सवै सामानहरु निकालेर उनीहरुलाई धर्नास्थलबाट हटाएको हो । काठमाडौंको माइतिघरबाट हटाएपछि बिभिन्न...