समाज

कुमारीलाई मासिक रु १५ हजार भत्ता

कुमारीलाई मासिक रु १५ हजार भत्ता

| काठमाडौँ,२७ मङ्सिर : काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि कामपाका जीवित देवी कुमारीलाई मासिक रु १५ हजारको दरले भत्ता दिने भएको छ । पच्चीसौँ महानगर दिवसका उपलक्ष्यमा सहयोगापेक्षी सडकमानवमुक्त अभियानको घोषणा पनि...

हिमपातले परीक्षार्थी थरथर काप्दै, परीक्षा दिँदै

हिमपातले परीक्षार्थी थरथर काप्दै, परीक्षा दिँदै

| जाजरकोट, २७ मङ्सिर :हिमपातका कारण डोल्पामा आजदेखि शुरु भएको वार्षिक परीक्षा प्रभावित भएको छ । डोल्पाका उपल्लो र मध्य भागमा बिहीबारदेखि भएको हिमपातले वार्षिक परीक्षामा सहभागी हुने विद्यार्थी समस्यामा परेका...

देशभर बदली: पश्चिम तराईँमा मेघगर्जनसहित वर्षा हुँदै

देशभर बदली: पश्चिम तराईँमा मेघगर्जनसहित वर्षा हुँदै

| काठमाडौँ, २७ मङ्सिर: पश्चिमि निम्न चापिय प्रणालीको प्रभावले शुक्रबार देशभरको मौसम पूर्ण बदली भएको छ । पश्चिम तराईँका क्षेत्रमा मेघगर्जनसहित वर्षा भइरहेको छ भने उच्च पहाडी र हिमाली भेगमा हिमपात...

आजदेखि नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने

आजदेखि नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने

| भरतपुर, २७ मङ्सिर: नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुनेभएको छ । पहिरो रोक्ने कामका लागि दुई साताका लागि सवारीसाधन सञ्चालनमा रोक लगाईएको हो । जिल्ला सुरक्षा समितिको बैठकले...

नयाँ बसपार्कलाई राष्ट्रिय गौरवको बसपार्क बनाइने

नयाँ बसपार्कलाई राष्ट्रिय गौरवको बसपार्क बनाइने

| काठमाडौँ, २६ मङ्सिर: गोँगबुस्थित नयाँ बसपार्कलाई राष्ट्रिय गौरवको बसपार्क बनाइने भएको छ । नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिद्वारा ल्होत्से मलमा स्थापना गरिएको ‘फिल्म हलको शुभारम्भ’ कार्यक्रममा देशकै...

सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएर  गयाे भूकम्प

सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएर गयाे भूकम्प

| काठमाडौँ, २६ मङ्सिर: बिहीबार साँझ काठमाण्डाैलगायतका केही जिल्लामा भूकम्पकाे धक्का महसुस गरिएकाे । बिहीबार साँझ ७ बजेर ११ मिनेट जाँदा सिन्धुपाल्चाेककाे सेर्माथाङ केन्द्रबिन्दु भएर ४ दशमलव ८ म्याग्निच्यूडकाे भूकम्प गएकाे...

भिरबाट लडेर महिलाको मृत्यु

भिरबाट लडेर महिलाको मृत्यु

| पर्वत, २६ मङ्सिर :पर्वतको फलेवास नगरपालिका–३ शङ्करपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । स्थानीयवासी २७ वर्षीया सुधा दर्जीको दाउरा काट्न वनमा गएका भेला भिरबाट लडेर ज्यान गएको हो...

स्काभेटर दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

स्काभेटर दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

| चरिकोट, २६ मङ्सिर: दोलखाको भीमेश्वर नगरपालिका–२ तिखातलमा गए राति स्काभेटर दुर्घटना हँुदा एकको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । गए राति १० बजेको समयमा चरिकोटबाट दोलखा...

१२३ स्थानीय तहका शिक्षकको दरबन्दी मिलान

१२३ स्थानीय तहका शिक्षकको दरबन्दी मिलान

| काठमाडौँ, २५ मङ्सिर :सरकारले १२३ स्थानीय तहका चार हजार ८५२ सामुदायिक विद्यालय शिक्षकको दरबन्दी समायोजन गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आज पत्रकार सम्मेलन गर्दै देशभरका...

भोलि सार्वजनिक विदा छैन : गृह मन्त्रालय

भोलि सार्वजनिक विदा छैन : गृह मन्त्रालय

| काठमाडौं २५ मंसिर : भोलि बिहीबार किरात समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्ही पर्छ । धेरै भित्तेपात्रोहरुमा यो दिनलाई रातो जनाएर सार्वजनिक विदा जनाइएको छ । तर खासमा बिहीबार...