| काठमाडौं, १६ असार : नेकपा एमालेको दशौँ महाधिवेशन आयोजक कमिटी भङ्ग भएको छ । (आज) बुधबारको बैठकले पार्टीको स्थायी कमिटीमा आठ जना सदस्य थप्ने निर्णयसमेत गरेको छ । प्रधानमन्त्री निवास...
| काठमाडौं, १६ असार : नेपालको इतिहासमा पहिलो संसदीय चुनावपछि २०१६ असार १६ गते संसद्को पहिलो बैठक मध्यरातमा प्रारम्भ भएको थियो । त्यही ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष आजको दिन...
| काठमाडौं, १६ असार : नारायणीसहित केही नदीमा पानीको बहाव बढ्दो क्रममा रहेको छ । बुधबार नारायणी, तमोर, भोटेकोशी, सुनकोशीलगायत कोशीका सहायक नदी, त्रिशुली, बुढीगण्डकी, कालिगण्डकी, मर्स्याङ्दीमा पानीको बहाव उल्लेख्य बढ्ने...
| एजेन्सी, १६ असार : क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रभरि तापक्रम बढेपछि कम्तिमा ६० जनाको ज्यान गएको छ । ब्रिटिश कोलम्बिया प्रहरीले सोमबारयता ज्यान गुमाउनेको संख्या ६० नाघेको जनाएको छ ।...
| काठमाडौं, १६ असार : लोकसेवा आयोगका रोकिएका परीक्षा आउँदो साउन १५ देखि सञ्चालन हुने भएका छन् । आयोगमा पदाधिकारी नियुक्ती भएलगत्तै स्थगित परीक्षा सञ्चालन गर्ने निर्णय भएको हो । यसअघि...
| काठमाडौं, १६ असार : बुधबार सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ६०० रुपैयाँले घट्दै ९० हजार रुपैयाँमा झरेको हो ।...
| काठमाडौं, १६ असार : देशका ६८ जिल्लामा कोरोना संक्रमण जोखिमका कारण पूर्ण तथा आंशिक निषेधाज्ञा कायमै रहेको छ । काठमाडौं उपत्यकामा पछिल्लो पटक केही खुकुलो बनाउँदै एक हप्ता निषेधाज्ञा थप...
| काठमाडौँ, १६ असार: पुस ५ पछि एमाले बनेका रामबहादुर थापा (वादल) हरु एमाले नै हुन् कि हैनन् भनेर वैधानिकता खोजियो, कोही रिट लिएर अदालत गयो र अदालतले विधानका धारा, दफा...
| काठमाडौँ, १६ असार: कांग्रेसका सक्रिय सदस्य वितरणकै क्रममा वडा तहमै ‘गुट’ खडा भैसकेका छन्। यसको दृष्टान्त हो ‘सक्रिय’ सदस्यतामा गरिएको भागबण्डा। वडा तहबाट सिफारिस हुने सक्रिय सदस्यता नामावलीमा नाम भागबण्डा...
| काठमाडौँ, १६ असार: एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई नवौं महाधिवेशनपछिको पुरानै संरचनामा फर्काउने निर्णय गराएका छन्। पुराना सबै कमिटी ब्युँताएर माधव नेपाल समूहलाई मिलाउने तयारी गरिरहेका अध्यक्ष...