समाचार

कोरोनाबाट काभ्रेमा सात जनाको मृत्यु

कोरोनाबाट काभ्रेमा सात जनाको मृत्यु

| काभ्रेपलाञ्चोक, २१ बैशाख :  कोरोना सङ्क्रमणबाट काभ्रेपलाञ्चोकमा आज सात जनाको मृत्यु भएको छ। धुलिखेल अस्पतालमा उपचाररत चार कोरोना सङ्क्रमित र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत तीनको उपचारका क्रममा मृत्यु भएको...

सरकारलाई दिएकाे समर्थन फिर्ता लिने माओवादी केन्द्रकाे निर्णय

सरकारलाई दिएकाे समर्थन फिर्ता लिने माओवादी केन्द्रकाे निर्णय

| काठमाडौं, २१ बैशाख : नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । मङ्गलवार (आज) बसेको स्थायी कमिटी बैठकले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय...

नेपाली कांग्रेसले ओलीलाई विश्वासको मत नदिने

नेपाली कांग्रेसले ओलीलाई विश्वासको मत नदिने

| काठमाडौं, २१ बैशाख : नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारीको बैठकले ओलीलाई विश्वासको मत नदिने निर्णय...

काठमाडौँ छाड्नेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने

काठमाडौँ छाड्नेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने

| काठमाडौं, २१ बैशाख : काठमाडौँ उपत्यकाबाट बाहिर जाँदा अब स्थानीय तहको सिफारिश चाहिने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज जारी गरेको आदेशमा बुधबारदेखि सम्बन्धित स्थानीय तहको...

आज थप ५५ जनाको ज्यान गएसँगै सात हजार ६ सय ६० जनामा संक्रमण पुष्टि

आज थप ५५ जनाको ज्यान गएसँगै सात हजार ६ सय ६० जनामा संक्रमण पुष्टि

| काठमाडौं, २१ बैशाख : नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ५५ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन हजार चार सय १७ पुगेको छ ।...

कतारमा जेल सजाय भोगिरहेका १४ नेपालीलाई आममाफी

कतारमा जेल सजाय भोगिरहेका १४ नेपालीलाई आममाफी

| काठमाडौं, २१ बैशाख : जेल सजाय भोगिरहेका १४ नेपालीलाई कतार सरकारले आममाफी दिएको छ । रमदान वर्षको अवसरमा कतारस्थित केन्द्रीय कारागार तथा अन्य कारागारहरूमा विभिन्न आरोपमा सजाय भोगिरहेका १४ जना...

आउँदो २९ गतेसम्म लम्बियो उपत्यकामा निषेधाज्ञा, बिहान नौ बजेसम्म मात्र पसल खोल्न पाउने

आउँदो २९ गतेसम्म लम्बियो उपत्यकामा निषेधाज्ञा, बिहान नौ बजेसम्म मात्र पसल खोल्न पाउने

| काठमाडौं, २१ बैशाख : काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा आउँदो २९ गते राति १२ बजेसम्म लम्बिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकाको निषेधाज्ञा थप कडाइसहित...

स्वास्थ्यकर्मीद्वारा अनुरोध : निषेधाज्ञाको पूर्ण पालना गरेर सहयोग गरिदिनुहोस्

स्वास्थ्यकर्मीद्वारा अनुरोध : निषेधाज्ञाको पूर्ण पालना गरेर सहयोग गरिदिनुहोस्

| काठमाडौं, २१ बैशाख : शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मीले निषेधाज्ञाको पूर्ण पालना गरेर सहयोग गर्न अपिल गरेका छन् । अस्पतालमा कोरोना संक्रमित भएर आउनेको संख्या धान्नै नसक्ने...

ट्विटर अकाउन्ट निलम्बितपछि कङ्गनाले भनिन्,‘मसँग अरू धेरै प्लेटफर्म छ’

ट्विटर अकाउन्ट निलम्बितपछि कङ्गनाले भनिन्,‘मसँग अरू धेरै प्लेटफर्म छ’

| काठमाडौं, २१ बैशाख : बलिवुड अभिनेत्री कङ्गना रनावतको ट्विटर अकाउन्ट निलम्बित (सस्पेन्ड) भएको छ । कङ्गनाले ने सोमबार पश्चिम बङ्गालमा हिंसाको दाबी गर्दै एक ट्वीट गरेकी थिइन्, उनको त्यो ट्वीटलाई...

काठमाडौंमा एम्बुलेन्स चाहिएमा निःशुल्क सेवा (सूचनासहित)

काठमाडौंमा एम्बुलेन्स चाहिएमा निःशुल्क सेवा (सूचनासहित)

| काठमाडौं, २१ बैशाख : काठमाडौं महानगरपालिकाले पाँच ठाउँमा एम्बुलेन्स तयारी अवस्थामा रहेकाले निःशुल्क सेवा लिन आग्रह गरेको छ । महानगरपालिकाले सूचना निकालेर कोरोना संक्रमणबाहेकका बिरामीहरूका लागि सञ्चालन गरिएको निःशुल्क एम्बुलेन्स...