समाचार

आज नेप्से २१ अङ्कले घट्यो

आज नेप्से २१ अङ्कले घट्यो

| काठमाडौं, ११ फागुन : शेयर बजार परिसूचक नेप्से मंगलबार २१ अङ्कले घटेको छ । मंगलबार बजार खुल्नेबित्तिकै घट्न थालेको नेप्से एक बजेको समयमा २५ सय १९ विन्दुसम्म झरेको थियो ।...

प्रधानमन्त्री ओलीले बुवाबाट आशीर्वाद लिँदै मनाए ७०औं जन्मदिन (फोटोफिचर)

प्रधानमन्त्री ओलीले बुवाबाट आशीर्वाद लिँदै मनाए ७०औं जन्मदिन (फोटोफिचर)

| काठमाडौं, ११ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आफ्नो ७०औं जन्मदिन मनाएका छन् । ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा सीमित परिवारका सदस्यको उपस्थितिसँगै पारिवारिक जमघटका बीच आफ्नो जन्मदिन मनाएका हुन्...

सञ्चारकर्मी लामिछानेद्वारा नयाँ यात्राको शुरुवात, कुन शैलीमा आउँदैछ सिधा कुरा…?

सञ्चारकर्मी लामिछानेद्वारा नयाँ यात्राको शुरुवात, कुन शैलीमा आउँदैछ सिधा कुरा…?

| काठमाडौं, ११ फागुन : सञ्चारकर्मी रवि लामिछाने लगायतको टिमले नयाँ टेलिभिजन च्यानल ल्याएका छन् । गोरखा मिडिया नेटवर्क प्रालि अन्तर्गत ‘ग्यालेक्सी फोरके’ टिभी नामको नयाँ टेलिभिजन च्यानलमा लामिछाने म्यानेजिङ डाइरेक्टर...

महान्यायाधिवक्ता खरेलद्वारा आफूले राजीनामा नदिएको स्पष्ट

महान्यायाधिवक्ता खरेलद्वारा आफूले राजीनामा नदिएको स्पष्ट

| काठमाडौं, ११ फागुन : महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफूले राजीनामा नदिएको प्रष्ट पारेका छन् । राजीनामा दिएको हल्ला आएपछि महान्यायाधिवक्ता खरेलले आफूले राजीनामा नदिएको र दिनुपर्ने परिस्थिति पनि नरहेको बताएका हुन्...

लोकतन्त्रवादीले न्यायालयको फैसला मान्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

लोकतन्त्रवादीले न्यायालयको फैसला मान्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

| काठमाडौं, ११ फागुन : उपप्रधानमन्त्री ईश्वर पोखरेलले लोकतन्त्रवादीले न्यायालयको फैसला मान्नुपर्ने बताएका छन् । प्रेस सङ्गठन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले न्यायालयको फैसला आफूहरुले मान्ने स्पष्ट गरे । 'न्यायालयले...

कोरोनाबाट ज्यान गुमाएकाको सम्झनामा अमेरिकाले पाँच दिन राष्ट्रिय झण्डा आधा झुकाउने

कोरोनाबाट ज्यान गुमाएकाको सम्झनामा अमेरिकाले पाँच दिन राष्ट्रिय झण्डा आधा झुकाउने

| काठमाडौं, ११ फागुन : अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिलो र दोस्रो विश्वयुद्ध र भियतनामसँगको युद्धमा ज्यान गुमाउने अमेरिकीभन्दा कोरोनाले ज्यान गुमाउने धेरै हुनु दु:खद भएको बताएका छन् । अमेरिकामा कोरोना...

हिजो स्थिर सुनको मूल्य आज ११ सयले बढ्यो, कारोबार कतिमा ?

हिजो स्थिर सुनको मूल्य आज ११ सयले बढ्यो, कारोबार कतिमा ?

| काठमाडौं, ११ फागुन : मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ११ सय रुपैयाँले बढेर मंगलबार ९० हजार एक सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।...

सैन्य ‘कू’ विरोध : अहिलेसम्मकै ठूलो प्रदर्शन म्यानमारमा

सैन्य ‘कू’ विरोध : अहिलेसम्मकै ठूलो प्रदर्शन म्यानमारमा

| एजेन्सी, ११ फागुन : म्यानमारमा सैन्य 'कू' को विरोधमा अहिलेसम्मकै ठूलो प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा हजारौँ मानिसहरु सहभागी भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आन्दोलनलाई सशक्त बनाउन सोमबार...

प्रधानमन्त्री ओलीले के संकटकाल लगाउने तयारी गर्दैछन् ?

प्रधानमन्त्री ओलीले के संकटकाल लगाउने तयारी गर्दैछन् ?

| काठमाडौं, ११ फागुन : प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा राजनीतिक अस्थिरता बढिरहँदा कडा कदम चाल्न सक्ने संकेतहरु गरिरहेका छन् । एक स्रोतका अनुसार प्रधानमन्त्री ओलीले कुनैपनि बेला...

निर्वाचन आयोगले झण्डै २५ करोड रुपैयाँको निर्वाचन सामग्री किन्दै

निर्वाचन आयोगले झण्डै २५ करोड रुपैयाँको निर्वाचन सामग्री किन्दै

| काठमाडौं , फागुन ११ : निर्वाचन आयोगले झण्डै २५ करोड रुपैयाँ बराबरको चुनावकाे सामग्री किन्न प्रक्रियाअनुसार बोलपत्र आह्वान गरेको छ । आयोगले चुनावका लागि आवश्यक पर्ने ३६ प्रकारका सामग्रीमध्ये २१...