समाचार

तत्काल स्कुल बन्द गर्न संसदीय समितिको निर्देशन

तत्काल स्कुल बन्द गर्न संसदीय समितिको निर्देशन

| काठमाडौं, ३ बैशाख : संसदीय समितिले बालबालिकाहरु कोभिड–१९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन सञ्‍चालनको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । राष्ट्रियसभा अन्तर्गतको दीगो...

एमालेका यी चार सांसद्ले जोगाइदिए कर्णालीको शाही सरकार

एमालेका यी चार सांसद्ले जोगाइदिए कर्णालीको शाही सरकार

| काठमाडौं, ३ बैशाख : नेकपा एमाले कर्णाली प्रदेशका चार सांसद्ले ‘फ्लोर क्रस’ गर्दा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगिएको छ । पार्टीको ह्वीप उल्लंघन गर्दै नेकपा एमाले माधवकुमार नेपाल पक्षीय सांसद्हरू...

थप ८३६ जनामा संक्रमण पुष्टि, चार जनाको ज्यान गयो

थप ८३६ जनामा संक्रमण पुष्टि, चार जनाको ज्यान गयो

| काठमाडौं, ३ बैशाख : शुक्रबार थप आठ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ५५ सय ३७ जनाको पीसीआर परीक्षण गर्दा आठ सय ३६ जनामा कोरोना संक्रमण...

नेपाल र भारत प्रतिस्पर्धी होइनन् मित्र देश हुन् : परराष्ट्र मन्त्री

नेपाल र भारत प्रतिस्पर्धी होइनन् मित्र देश हुन् : परराष्ट्र मन्त्री

| काठमाडौं, ३ बैशाख : परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतबीच देखिएका सबै समस्यालाई छलफल र संवादबाट आपसी समझदारीमा हल गर्नुपर्ने बताएका छन् । शुक्रबार नेपाल-भारत मैत्री सङ्घका नव निर्वाचित...

विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गराउन सरकारलाई निर्देशन

विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गराउन सरकारलाई निर्देशन

| काठमाडौं, ३ बैशाख : संसदीय समितिले बालबालिकाहरू कोरोना भाइरस कोभिड-१९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन सुरु हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।...

विद्यालय बन्द गर्ने वा खोल्ने अधिकार पालिकालाई

विद्यालय बन्द गर्ने वा खोल्ने अधिकार पालिकालाई

| काठमाडौं, ३ बैशाख : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा शुक्रबार...

प्रधानमन्त्रीद्वारा भोलिका लागि सर्वदलीय बैठक आह्वान

प्रधानमन्त्रीद्वारा भोलिका लागि सर्वदलीय बैठक आह्वान

| काठमाडौं, ३ बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले शनिबार बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी...

प्रधानमन्त्री ओलीले दाहाललाई फोन गरी किन बोलाए बालुवाटार ?

प्रधानमन्त्री ओलीले दाहाललाई फोन गरी किन बोलाए बालुवाटार ?

| काठमाडौं, ३ बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटार बोलाएका छन् । प्रधानमन्त्री अ‍ोलीले दाहाललाई फोन गरेर बालुवाटार बोलाएका हुन् । शुक्रबार ललितपुरको...

किन गुमाउने भए पारस खड्काले त्रिकोणात्मक टी-२० शृङ्खला ?

किन गुमाउने भए पारस खड्काले त्रिकोणात्मक टी-२० शृङ्खला ?

| काठमाडौं, ३ बैशाख : नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान पारस खड्काले त्रिकोणात्मक टी-२० शृङ्खला गुमाउने भएका छन् । गएको आइतबार अभ्यास खेलमा फिल्डिङ गर्ने क्रममा दायाँ हातको काँधमा चोट लागेर...

प्रधानमन्त्री ओली राष्ट्रिय हित विपरीतका गतिविधिमा लागेका छन् : दाहाल

प्रधानमन्त्री ओली राष्ट्रिय हित विपरीतका गतिविधिमा लागेका छन् : दाहाल

| काठमाडौं, ३ बैशाख : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय हित विपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन् । शुक्रबार ‘वाग्मती प्रदेश कराँते...