समाचार

देशभरको तापक्रम बढ्यो

देशभरको तापक्रम बढ्यो

| काठमाडौं, १० फागुन : काठमाडौं उपत्यकासहित देशभर गर्मी बढ्न थालेको छ । तराईका विभिन्न ठाउँमा तापक्रम ३० डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ । नेपालगञ्ज, भैरहवा, विराटनगर, जनकपुर, वीरगञ्जलगायतका ठाउँमा केही...

एक महिनाभित्र ड्युटी छाडेर नेपाल प्रहरीका ११ जना बेपत्ता

एक महिनाभित्र ड्युटी छाडेर नेपाल प्रहरीका ११ जना बेपत्ता

| काठमाडौं : नेपाल प्रहरीका विभिन्न तहमा कार्यरत ११ जना प्रहरीहरु बेपत्ता भएका छन्। उनीहरु कुनै प्रकोप या भवितव्यमा परेर बेपत्ता भएका भने होइनन्। नियतवश कार्यरत कार्यालयले दिएको जिम्मेवारी छाडेर सम्पर्कविहीन...

प्रधानमन्त्री ओलीले उद्घाटन गरेको राप्ती पुलको शिलालेख तोडफोड

प्रधानमन्त्री ओलीले उद्घाटन गरेको राप्ती पुलको शिलालेख तोडफोड

| दाङ : दाङ देउखुरीको राप्ती नदीमा प्रधानमन्त्री केपी शर्मा ओलीले गएकाे माघ १२ गते नेपालको दोस्रो लामो पक्की पुलको उद्घाटन गर्दा राखिएको शिलालेख तोडफोड भएको छ । सिसहनिया-महादेवा जोड्ने पक्की...

स्वास्थ्य मन्त्रालयका सचिवदेखि पियनसम्मलाई जोखिम भत्ता, स्वास्थ्यकर्मी रित्तै

स्वास्थ्य मन्त्रालयका सचिवदेखि पियनसम्मलाई जोखिम भत्ता, स्वास्थ्यकर्मी रित्तै

| काठमाडौं, फागुन १० : कोरोना संक्रमितको उपचारमा संलग्न देशभरका स्वास्थ्यकर्मी सरकारले तोकेको जोखिम भत्तासमेत नपाएको भन्दै आन्दोलनमा छन् । स्वास्थ्य मन्त्रालयका पदाधिकारी र कर्मचारीले भने कोरोना अवधिमा काम गरेको भन्दै...

भ्रातृ संगठन पेन्डुलम, नेतालाई एनजिओको भर

भ्रातृ संगठन पेन्डुलम, नेतालाई एनजिओको भर

| काठमाडौं, फागुन १० : पार्टीका भ्रातृ संगठनहरुको महाधिवेशन गराउनुको साटो नेपाली काँग्रेसका नेताहरु त्यसलाई पेन्डुलम बनाएर नेताका नाममा स्थापना भएका एनजिओलाई सक्रिय बनाउन लागिपरका छन् । १३ मध्ये ११ भ्रातृ...

अब घरजग्गा किनबेच कम्पनीबाट

अब घरजग्गा किनबेच कम्पनीबाट

| काठमाडौं, फागुन १० : सरकारले घरजग्गाको कारोबार कम्पनीमार्फत गर्नुपर्ने व्यवस्था गर्न लागेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले व्यक्तिमार्फत घरजग्गा खरिदबिक्री गर्दा कर तथा राजस्व छली हुनुका साथै...

कोरोनाविरुद्धको खोप अभियानमा नेपाल अन्य देशभन्दा अगाडि

कोरोनाविरुद्धको खोप अभियानमा नेपाल अन्य देशभन्दा अगाडि

| काठमाडौं, फागुन १० : विश्वका १ सय ३० राष्ट्रले आफ्ना नागरिकलाई अहिलेसम्म एक डोज पनि खोप दिन सकेका छैनन्। यस्तो अवस्थामा कोरोनाविरुद्धको खोप अभियानमा नेपाल भने निकै अगाडि देखिएको छ।...

आज मेलम्ची सुरुङ परीक्षण गरिँदै

आज मेलम्ची सुरुङ परीक्षण गरिँदै

| काठमाडौं, फागुन १० : मेलम्ची खोलाको पानी काठमाडौँ ल्याउन सोमबारदेखि सुरुङ परीक्षण गरिँदै छ । मेलम्ची खोलादेखि सुन्दरीजलसम्मको सुरुङ खण्डमा पानी पथान्तरण गरी परीक्षण गरिँदै छ । तीन चरणमा पथान्तरण...

फाइभजीको सम्भाव्यता अध्ययन गर्दै सरकार

फाइभजीको सम्भाव्यता अध्ययन गर्दै सरकार

| काठमाडौं, फागुन १० : सरकारले देशका चार सहरमा फाइभजी सञ्चालनको व्यावसायिक सम्भाव्यताको अध्ययन गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तका अनुसार अति उच्च गतिको फाइभजीको...

श्रमिकबाट उठाइएको ६५ अर्ब प्रयोजनविहीन

श्रमिकबाट उठाइएको ६५ अर्ब प्रयोजनविहीन

| काठमाडौं, फागुन १० : सरकारले विभिन्न शीर्षकमा श्रमिकको नाममा करिब ६५ अर्ब संकलन गरे पनि सदुपयोग पक्ष भने कमजोर देखिएको छ । वर्षौंदेखि सरकारले सामाजिक सुरक्षा कर, कल्याणकारी कोष, सामाजिक...