समाचार

प्रहरीले किन बोलायो रामकुमारी झाँक्रीलाई ?

प्रहरीले किन बोलायो रामकुमारी झाँक्रीलाई ?

| काठमाडौं, २९ माघ : नेकपाको प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि प्रहरीले बोलाएको छ । प्रहरीले सोधपुछका लागि बोलाए पनि झाँक्रीले महानगरीय अपराध महाशाखा जान अस्वीकार गरेकी छिन् ।...

सुनचाँदीको मूल्य घट्यो, आज कारोबार कतिमा ?

सुनचाँदीको मूल्य घट्यो, आज कारोबार कतिमा ?

| काठमाडौं, २९ माघ : बिहीबार सुनचाँदीको मूल्य केही घटेको छ । बिहीबार सुन तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो मूल्य...

आज देशभरको मौसम कहाँ कस्तो रहन्छ ?

आज देशभरको मौसम कहाँ कस्तो रहन्छ ?

| काठमाडौं, माघ २९ : पूर्व, मध्य र पश्चिमका केही क्षेत्रमा मौसम बिहीबार आंशिक बदली भए पनि अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...

निर्वाचन आयोगमाथि दबाब बढ्दै

निर्वाचन आयोगमाथि दबाब बढ्दै

| काठमाडौं, माघ २९ : राजनीतिकरुपमा विभाजित नेकपाको दुवै पक्षले आफू नै आधिकारिक रहेको दाबी गर्दै निर्वाचन आयोगमा दबाब बढाउँदै लगेका छन् । नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले...

एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुहाेस् सुविधा

एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुहाेस् सुविधा

| काठमाडौं, माघ २९ : विभिन्न सङ्घसंस्था, कार्यालय वा सङ्गठित संस्था तथा व्यक्तिले एकैपटक धेरै मोबाइल नम्बरमा एउटै सन्देश (एसएमएस) पठाउनुपर्ने आवश्यकतालाई सम्बोधन गर्न नेपाल टेलिकमले एसएमएसमा आधारित विभिन्न सेवा उपलब्ध...

कच्चा पदार्थ नेपालमै बनाउन लागि परे उद्योगी

कच्चा पदार्थ नेपालमै बनाउन लागि परे उद्योगी

| विराटनगर, माघ २९ :  कोरोनाका कारण लामो समय थला परेका उद्योगहरू अहिले कच्चा पदार्थमा आत्मनिर्भर बन्ने बाटोमा अघि बढेका छन् । सिमेन्ट, खाद्यान्न र कृषिसँग जोडिएका उद्योगहरू कच्चा पदार्थ विदेशबाट...

विद्यार्थीलाई बस्न बेन्चको अभाव : सिट पाउन तीन घण्टा अगाडि गेटमा लाइन

विद्यार्थीलाई बस्न बेन्चको अभाव : सिट पाउन तीन घण्टा अगाडि गेटमा लाइन

| काठमाडौं, माघ २९ : महागढीमाई नगरपालिका–१०, गञ्जभवानीपुरमा रहेको भोला माध्यमिक विद्यालयमा कक्षाकोठा तथा शिक्षकको अभाव छ । विद्यार्थीलाई बसेर पढ्नका लागि आवश्यकता अनुसारको कक्षाकोठा तथा शिक्षकको व्यवस्था नहुँदा पठनपाठन नै...

जग्गासम्बन्धी आधारभूत सेवा अब स्थानीय तहबाटै

जग्गासम्बन्धी आधारभूत सेवा अब स्थानीय तहबाटै

| काठमाडौं, माघ २९ : जग्गा रोक्का तथा फुकुवालगायतका जग्गा प्रशासनसम्बन्धी आधारभूत सेवा अब स्थानीय तहबाटै लिन सकिने व्यवस्था गरिएको छ । नेपाल सरकारले यसका लागि भूसेवा केन्द्र खडा गरेको छ...

महिलालाई विदेश जान पालिकाको अनिवार्य सिफारिस : थप समस्या निम्त्याउने विज्ञको भनाइ

महिलालाई विदेश जान पालिकाको अनिवार्य सिफारिस : थप समस्या निम्त्याउने विज्ञको भनाइ

| काठमाडौं, माघ २९ : महिलालाई घरेलु कामका लागि वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाएको सरकार पुनः विदेश जाने महिलालाई विभेद हुनेगरी अर्को निर्णय गर्ने तयारीमा छ । भिजिट भिसा लिएर विदेश...

प्राविधिक शिक्षाको नाममा करोडौँ घोटाला

प्राविधिक शिक्षाको नाममा करोडौँ घोटाला

| काठमाडौं, माघ २९ : प्रदेश २ मा प्राविधिक शिक्षाको नाममा सामाजिक विकास मन्त्रालयद्वारा करोडौँ रकम घोटाला गरेको छ । कुनै पनि कार्यक्रम सञ्चालन गरिँदा त्यसको सार्वजनिक सूचना वा आवेदन आह्वान...