समाचार

भिजिट भिसामा यूएई आएर काम नर्गनुस् : दूतावास

भिजिट भिसामा यूएई आएर काम नर्गनुस् : दूतावास

| काठमाडौं, २८ माघ : भिजिट भिसामा आएर रोजगारी गर्नु कानुन विपरीत भएको भन्दै यूएईको आबुधाबीमा रहेको नेपाली दूतावासले त्यसो नगर्न आग्रह गरेको छ । वैदेशिक रोजगार ऐन २०६४ र वैदेशिक...

आयोगद्वारा चुनाव सामग्री खरिदका लागि टेण्डर आह्वानको तयारी

आयोगद्वारा चुनाव सामग्री खरिदका लागि टेण्डर आह्वानको तयारी

| काठमाडौं, २८ माघ : निर्वाचन आयोगले चुनाव गराउन आवश्यक पर्ने सामग्री खरिदका लागि टेण्डर आह्वानको तयारी गरेको छ । सम्भवतः (आज) बुधबार टेण्डर आह्वान गर्ने तयारी भैरहेको आयोगका सहप्रवक्ता कोमल...

प्रचण्ड–नेपाल समूहले आज काठमाण्डौमा प्रदर्शन गर्दै

प्रचण्ड–नेपाल समूहले आज काठमाण्डौमा प्रदर्शन गर्दै

| काठमाडौं, माघ २८ :प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज काठमाण्डौमा प्रदर्शन गर्दैछ । दिउँसो १२ बजे भृकुटीमण्डपमा विरोधसभा गर्नु अघि...

पूर्व राजा, राष्ट्रपति, प्रधानमन्त्रीको सुरक्षामा व्यापक कटौती

पूर्व राजा, राष्ट्रपति, प्रधानमन्त्रीको सुरक्षामा व्यापक कटौती

| काठमाडौं, माघ २८ :०६२/६३ को जनआन्दोलनपछि वर्तमान र भूपू भीआईपीहरूको नाममा राज्यको तर्फबाट उपलब्ध गराइँदै आएको सुरक्षा फौजलाई अब हुने चुनावी खपतका निम्ति भन्दै कार्यविधि नै संशोधन गरेर सरकारले व्यापक...

अब गाउँपालिका र नगरपालिका विघटन ?

अब गाउँपालिका र नगरपालिका विघटन ?

| काठमाडौं, माघ २८ :तर्कहरू पनि कस्ता–कस्ता आउन थाले भने, प्रधानमन्त्री ३० हजार मानिसलाई ३ लाख दावी गर्दै दलको वैधता पुष्टि गर्न खोज्ने । अनि, उहाँका वकिलहरू संविधानको कमजोर धारामा टेकेर...

कोसी नहर : भारतले छोडेन पानी, किसानलाई हिउँदे बाली लगाउन समस्या

कोसी नहर : भारतले छोडेन पानी, किसानलाई हिउँदे बाली लगाउन समस्या

| काठमाडौं, माघ २८ : गहुँको मौसममा नहरमा पानी नदिँदा किसानलाई हिउँदे बाली लगाउन समस्या भएको छ । सप्तरीको चन्द्र र कोसी पश्चिमी नहरमा पानी नछोड्दा किसानलाई बालीमा लगाउन समस्या भएको...

कर्मचारी सरुवामा नयाँ मापदण्ड : पायक पर्ने  स्थानमा  सरुवा  हुन  सक्ने

कर्मचारी सरुवामा नयाँ मापदण्ड : पायक पर्ने स्थानमा सरुवा हुन सक्ने

| काठमाडौं, माघ २८ : सरकारले कर्मचारीलाई पायक पर्ने स्थानमा सरुवा हुन सक्ने गरी नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको छ । कर्मचारी समायोजनका क्रममा अपायक स्थानमा समायोजन भएका कर्मचारीलाई सहजीकरण गर्ने गरी...

पुरानै शैली र संरचनामा एसईई परीक्षा सञ्चालन हुने

पुरानै शैली र संरचनामा एसईई परीक्षा सञ्चालन हुने

| काठमाडौं, माघ २८ : सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई पुरानै शैली र संरचनामा सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारसँग आवश्यक समन्वय गरी राष्ट्रिय परीक्षा बोर्डले विगत वर्षझैँ एसईई सञ्चालन...

अबको ओली अस्त्रः नेकपा विभाजन गर्न दल फुटाउने अध्यादेश

अबको ओली अस्त्रः नेकपा विभाजन गर्न दल फुटाउने अध्यादेश

| काठमाडौं, माघ २८ : प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कदम चालेका प्रधानमन्त्री केपी ओलीको अर्को अस्त्र राजनीतिक दल फुटाउने अध्यादेश हुनसक्ने अनुमान गरिएको छ । मंगलबार निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद...

भागरथी ह’त्या प्रकरणमा आफन्तदेखि साथीसम्म निगरानीमा, यसरी हुँदैछ अ’नुसन्धान

भागरथी ह’त्या प्रकरणमा आफन्तदेखि साथीसम्म निगरानीमा, यसरी हुँदैछ अ’नुसन्धान

| काठमाडौं, माघ २८ : बैतडीको दोगडाकेदार–७ मा ब'ला'त्कारपछि ह'त्या गरिएकी १७ वर्षीया भागरथी भट्टको ह'त्याको अनुसन्धानका लागि प्र'हरीले आफन्तदेखि साथीसम्म गरी दुई दर्जन व्यक्तिलाई निगरानीमा राखेको छ । २१ पुसमा...