समाचार

देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द

देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द

| काठमाडौं, १५ माघ : कोरोनाका कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द भएका छन् । कोरोनाका कारण भारतीय मजदुर ल्याउन नसक्दा उद्योग बन्द भएका र निजी तथा सरकारी निर्माणको काम...

आज सुनचाँदीकै मूल्य घट्यो, कारोबार कतिमा ?

आज सुनचाँदीकै मूल्य घट्यो, कारोबार कतिमा ?

| काठमाडौं, १५ माघ : बिहीबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार तोलामा ९२ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको...

दोस्रो चरणको खोप ल्याउन र लगाउन मात्रै बाँकी : स्वास्थ्य मन्त्रालय

दोस्रो चरणको खोप ल्याउन र लगाउन मात्रै बाँकी : स्वास्थ्य मन्त्रालय

| काठमाडौं, १५ माघ : सरकारले दोस्रो चरणमा कोरोनाविरुद्धको खोप ल्याउने प्रक्रिया अगाडि बढाएको छ । भारतबाट दोस्रो चरणको खोप ल्याउन यसअघि नै पत्र पठाइसकेको र छिट्टै दोस्रो चरणको खोप नेपाल...

भैँसीपूजा गर्नु पशुपतिनाथमा पूजा गर्नुजस्तो स्वाभाविक हैन : सूर्य थापा

भैँसीपूजा गर्नु पशुपतिनाथमा पूजा गर्नुजस्तो स्वाभाविक हैन : सूर्य थापा

| काठमाडौं, १५ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भैँसीपूजा गरेको प्रसंग जोड्दै थापाले दुवै कम्युनिस्ट नेताको धार्मकताको तुलना...

प्रहरीलाई भाग लागेन कोरोना खोप

प्रहरीलाई भाग लागेन कोरोना खोप

| काठमाडौं, माघ १५ : जोखिम मोलेर कोरोना महामारीविरुद्ध अग्रपंक्तिमा खटिने प्रहरीलाई कोरोना खोप वितरणमा सरकारले विभेद गरेको छ । स्वास्थ्यकर्मी जत्तिकै फ्रन्टलाइनमै खटिने भए पनि प्रहरीलाई कसरी र कहिले खोप...

ओली र प्रचण्डलाई ‘मिलाउने’ तागत आफूसँग रहेको गौतमको दाबी

ओली र प्रचण्डलाई ‘मिलाउने’ तागत आफूसँग रहेको गौतमको दाबी

| काठमाडौं, माघ १५ :नेकपा विभाजनमा कतै नलागेका नेता वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका छन्। गौतमले दुई समूहमा बाँडिएका केपी शर्मा ओली र पुष्पकमल दाहाललाई ‘मिलाउने’ तागत आफूसँग...

कक्षा १२ मा पूर्णाङ्कभन्दा बढी नम्बर !

कक्षा १२ मा पूर्णाङ्कभन्दा बढी नम्बर !

| काठमाडौं, माघ १५ : शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्ष १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको छ । कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक गर्न नसकिएको राष्ट्रिय...

अवहेलनाको अस्त्र : प्रधानमन्त्रीविरुद्धको निवेदन ‘होल्ड’ गरेर अर्को पक्षको निवेदन पेश !

अवहेलनाको अस्त्र : प्रधानमन्त्रीविरुद्धको निवेदन ‘होल्ड’ गरेर अर्को पक्षको निवेदन पेश !

| काठमाडौं, माघ १५ : चार पूर्वप्रधानन्यायाधीशको २० दिनअघिको वक्तव्यलाई लिएर पेस भएको ‘अदालतको अवहेलना’ निवेदन सर्वोच्च अदालतले दर्ता गरेको छ । अधिवक्ताहरु धनजित बस्नेत र लोचन भट्टराईका दुई छुट्टाछुट्टै निवेदन...

मुलुक फेरि अँध्यारोतर्फ उन्मुख

मुलुक फेरि अँध्यारोतर्फ उन्मुख

| काठमाडौं, माघ १५ : पहिलो संविधानसभामा राजनीतिक दलहरूबीच सहमति नभएर संविधानसभाको कार्यकाल थप्नुपर्ने अवस्था देखिएपछि मुलुक अँध्यारो सुरुङतर्फ जाने त होइन भन्ने चर्चा चलेको थियो । पहिलो संविधानसभाले संविधान दिन...

प्रतिनिधिसभा विघटनको कदमले संविधानको प्रस्तावना नै प्रभावित

प्रतिनिधिसभा विघटनको कदमले संविधानको प्रस्तावना नै प्रभावित

| काठमाडौं, माघ १५ : प्रतिनिधिसभा विघटनको कदमले संविधानको प्रस्तावना नै प्रभावित भएको बहसकर्ताले जिकिर गरेका छन् । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा चलिरहेको बहसका क्रममा बुधबार वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले...