समाचार

ललिता निवास प्रकरणः एकै प्रकृतिका मुद्दामा कसैलाई धरौटी, कसैलाई सिधै थुनामा

ललिता निवास प्रकरणः एकै प्रकृतिका मुद्दामा कसैलाई धरौटी, कसैलाई सिधै थुनामा

| काठमाडौं, माघ १५ : चर्चित ललिता निवास जग्गा प्रकरणमा मुछिएकाहरु केहीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा लगाए पनि केहीलाई नैतिक प्रश्नसमेत उठाइएको छैन । आरोपितहरु धमाधम धरौटीमा छुटे पनि विशेष...

अम्लीय जातका फलफूल निर्यात गर्न चीनले अनुमति दिएन

अम्लीय जातका फलफूल निर्यात गर्न चीनले अनुमति दिएन

| काठमाडौं, माघ १५ : नेपालबाट चीनमा अम्लीय जातका फलफूल निर्यात गर्न चीन सरकारले अनुमति नदिएपछि नेपाल सरकारको योजना रोकिएको छ । गतवर्ष चिनियाँ राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमणका क्रममा...

काभ्रेको धुलिखेल अस्पतालमा २९३ जनाले कोरोना विरुद्धको खोप लगाए

काभ्रेको धुलिखेल अस्पतालमा २९३ जनाले कोरोना विरुद्धको खोप लगाए

| काभ्रे : काभ्रेमा पनि कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरु गरिएको छ । आज धुलिखेल अस्पातालमा कोभिडशिल्ड नामक खोप जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झालाई लगाएर सुरु गरिएको...

आउँदाे चुनावमा प्रचण्ड–माधव समूहकाे १० सिट पनि आउँदैन, बरफ पग्लिए जसरी सकिन्छन् : ओली

आउँदाे चुनावमा प्रचण्ड–माधव समूहकाे १० सिट पनि आउँदैन, बरफ पग्लिए जसरी सकिन्छन् : ओली

| काठमाण्डाै : प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदाे चुनावमा प्रचण्ड–माधव समूहकाे १० सिट पनि नआउने दाबी गर्नुभएको छ । [caption id="attachment_143957" align="alignnone" width="846"] cflbjf;L hghflt dxf;ª3sf] /fli6«o e]nf pb3f6g sfo{qmdsf7df8f}+, !$...

थप २८३ जनामा संक्रमण पुष्टि, निको हुनेको संख्या २ लाख ६५ हजार ५९ पुग्यो

थप २८३ जनामा संक्रमण पुष्टि, निको हुनेको संख्या २ लाख ६५ हजार ५९ पुग्यो

| काठमाडौं, १४ माघ : बुधबार थप दुई सय ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार हजार तीन सय ८२ जनाको पीसीआर परीक्षण गर्दा दुई सय ८३ जनामा...

नेपालकै पहिलो घटना, क्याल्सियम भरिएको मुटुको नशाको बिनाशल्यक्रिया उपचार सफल

नेपालकै पहिलो घटना, क्याल्सियम भरिएको मुटुको नशाको बिनाशल्यक्रिया उपचार सफल

| काठमाडौं, १४ माघ : मुटुको नशामा अधिक क्याल्सियम भरिएर समस्यामा परेका बिरामीहरुको बिनाचिरफार उपचार हुने अत्याधुनिक प्रविधि नेपालमा सुरु भएको छ । मुटु रोगको उपचारमा विशेष ख्याति कमाएको देशको अग्रणी...

सरकारद्वारा ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१’ खारेज

सरकारद्वारा ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१’ खारेज

| काठमाडौं, १४ माघ : सरकारले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१’ खारेज गरेको छ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले वैज्ञानिक वनको नाममा अवैध रूपमा रुख कटान हुने अवस्थालाई रोक्न...

चार पूर्वप्रधान्यायाधीशविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता

चार पूर्वप्रधान्यायाधीशविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता

| काठमाडौं, १४ माघ : चार जना पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । प्रतिनिधि सभा विघटनको विरोधमा संयुक्त विज्ञप्ति निकाल्ने चार पूर्वप्रधान्यायाधीशविरुद्ध अवहेलना मुद्दा दर्ता भएको अदालतका सञ्चारविज्ञ...

प्रदेश नं २ र लुम्बिनी प्रदेशमा खोप अभियान सुरु, ढुक्क भएर लगाउन आग्रह

प्रदेश नं २ र लुम्बिनी प्रदेशमा खोप अभियान सुरु, ढुक्क भएर लगाउन आग्रह

| काठमाडौं, १४ माघ : देशभर कोरोनाभाइरसविरुद्ध खोप अभियान सुरु भएसँगै बुधबार प्रदेश नं २ का आठ र लुम्बिनी प्रदेशका ६ जिल्लामा खोप लगाउन थालिएको छ । लुम्बिनी प्रदेशमा कोरोनाविरुद्धको खोप...

राष्ट्रपतिद्वारा कारोनाविरुद्धको अभियानमा सेवा प्रदान गर्ने सबैमा आभार व्यक्त

राष्ट्रपतिद्वारा कारोनाविरुद्धको अभियानमा सेवा प्रदान गर्ने सबैमा आभार व्यक्त

| काठमाडौं, १४ माघ : राष्ट्रपति विद्यादेवी भण्डारीले कारोना भाइरस (कोभिड-१९) विरुद्धको अभियानमा अग्रपङ्क्तिमा रहि सेवा प्रदान गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारीलगायत सबैमा आभार व्यक्त गरेकी छिन् । कोरोनाविरुद्धको...