| काठमाडौं, माघ १४ :मुलुकमा राजनीतिक संकट गहिरिएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपति दर्शनमात्रै गरेनन्, त्यहाँस्थित शिवलिंगमा सुनको जलहरी राख्नका निम्ति ठाउँको ठाउँ ३० करोड रुपैयाँ लेखेरै दिएका छन्...
| काठमाडौं, माघ १४ : निर्वाचन अवधिमा पनि राजनीतिक दलसम्बन्धी विवाद निरुपण गर्न सकिने गरी निर्वाचन आयोगले गरेको नियमावली संशोधनको वैधता कायम गर्न र त्यसअनुसार कार्यान्वयमा जाने प्रक्रियामा सरकारी अवरोध सिर्जना...
| काठमाडौं, माघ १४ : सरकारले हाम्रो देशमा कोरोना भाइरस संक्रमण सुरु भएको झन्डै एक वर्षमा त्यसविरुद्ध बुधबार खोप अभियान सुरु गर्दै छ। ढुक्क भएर खोप लगाउन सरकारी निकायका अधिकारीले आग्रह...
| काठमाडौं, माघ १४ : सरकारले कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र चाँडो पुनरुत्थान गर्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग सहायता लिने भएको छ। कोषसँग विस्तारित कर्जा सहायता (एक्सटेन्डेट क्रेडिट फ्यासिलिटी)अन्तर्गत वित्तीय एवं...
| काठमाडौं, माघ १४ : सरकारले आज बुधवारदेखि देशभर कोरोनाविरुद्धको खोप लगाउन शुरू गर्ने भएको छ । बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रूपमा खोपको शुभारम्भ गर्ने कार्यक्रम छ...
| काठमाडौं, माघ १३ : प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा मङ्गलबार अवहेलना मुद्दा दर्ता भएको छ । अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजेको र कानुन व्यवसायीहरूको मानमर्दन गरेको आरोप लगाउँदै...
| काठमाडौं, माघ १३ : नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । मङ्गलबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले प्रतिनिधि सभा विघटनको...
| भद्रपुर (झापा) : झापामा भारतीय ओरियन्स कम्पनीको विभिन्न ‘खाद्य परिपुरक’ (फुड सप्लिमेन्ट) अवैध रुपमा भित्रिरहेको खुलासा भएको छ। उक्त खाद्य परिपुरक नेटवर्किङको माध्यमबाट बिक्री हुने गरेको छ। कोरोना महामारीपछि सरकारले...
| बुटवल : अर्घाखाँचीमा एक बाबुले छोरीको ह'त्या गरेका छन् । जिल्लाको शीतगङ्गा नगरपालिका वडा नं. २ सीतापुरको झिर्राका स्थानीय २४ वर्षीय सन्तोष घिमिरेले आफ्नै दुई वर्षीय छोरी सृष्टि घिमिरेको ह'त्या...
| काठमाडौं : प्र'हरीले लुटपाट गरेको आरोपमा दोहोरी साँझका दुई जना कर्मचारीलाई प'क्राउ गरेको छ। महानगरीय प्र'हरी वृत्त, कालिमाटीको टोलीले काठमाडौंको दरबारमार्गस्थित आँधिखोला दोहोरी साँझमा काम गर्ने दुई जनालाई प'क्राउ गरेको...