समाचार

काठमाडौं आइपुग्यो, कोरोनाविरुद्धको खोपको १० लाख डोज

काठमाडौं आइपुग्यो, कोरोनाविरुद्धको खोपको १० लाख डोज

| काठमाडौं, ८ माघ : भारतबाट कोरोनाविरुद्धको खोपको १० लाख डोज काठमाडौं आइपुगेको छ । बिहीबार एयर इन्डियाको विमानबाट खोप काठमाडौं ल्याइएको हो । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कोरोनाविरुद्धको...

अमेरिकाको ४६औँ राष्ट्रपतिको कार्यभार सम्हाले जो बाइडेन, ट्रम्पका केही नीति उल्टियो

अमेरिकाको ४६औँ राष्ट्रपतिको कार्यभार सम्हाले जो बाइडेन, ट्रम्पका केही नीति उल्टियो

| एजेन्सी, ८ माघ : विश्वकै शक्तिशाली र लोकतान्त्रिक व्यवस्था भएको देश अमेरिकामा राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले अमेरिकाको ४६औँ राष्ट्रपतिको कार्यभार सम्हालेका छन् । सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्टसमार्फत सपथ ग्रहण...

आज पनि बढ्यो सुनचाँदीको मूल्य, सुन तोलामा ९३ हजारभन्दा माथि

आज पनि बढ्यो सुनचाँदीको मूल्य, सुन तोलामा ९३ हजारभन्दा माथि

| काठमाडौं, ८ माघ : सुनचाँदीको मूल्य बिहीबार पनि बढेको छ । सुनको मूल्य तोलामा बिहीबार ६ सय रुपैयाँले बढेर तोलाको ९३ हजार १ सय रुपैयाँ पुगेको छ । बुधबार सुनको...

बस दु’र्घटना :दुईजनाको मृ’त्यु, १७ घा’इते

बस दु’र्घटना :दुईजनाको मृ’त्यु, १७ घा’इते

| काठमाडौं : सर्लाहीमा बस दु'र्घटना हुँदा २ जनाको मृ'त्यु भएको छ। १७ जना घा'इते भएका छन्। दाङबाट काँकडभिट्टाका लागि छुटेको ना ५ ख ४४ ८८ नम्बरको बस हरिवन नगरपालिका–४ मा...

जवाफ पठाएको साता नाघिसक्यो, आयोगलाई निर्णय दिन सकस

जवाफ पठाएको साता नाघिसक्यो, आयोगलाई निर्णय दिन सकस

| काठमाडौं, माघ ८ : नेकपाको दुवै पक्षले पार्टीमा गरेको हेरफेरको विवरण अद्यावधिकका लागि दिएको निवेदनउपर आयोगले अझैसम्म केही निर्णय लिएको छैन । आयोगले पुस २३ मा दुवै पक्षलाई ७ दिनको...

कोरोनाविरुद्धको खोप पाँच दिनभित्र जिल्लामा पुग्ने

कोरोनाविरुद्धको खोप पाँच दिनभित्र जिल्लामा पुग्ने

| काठमाडौं, माघ ८ : सरकारले भारतले उपलब्ध गराएको खोप पाँच दिनभित्र जिल्लाका भण्डारणसम्म पुर्याइसक्ने योजना बनाएको छ । खोप लगाउने दिन भने अझै तय हुन सकेको छैन । स्वास्थ्यमन्त्री हृदयेश...

खाँचो परेका बेला राष्ट्रियसभा झनै निष्क्रिय

खाँचो परेका बेला राष्ट्रियसभा झनै निष्क्रिय

| काठमाडौं, माघ ८ : प्रतिनिधिसभा विघटन भएको एक महिना पूरा भएको छ । यसबीचमा संसद्को उपल्लो सदन राष्ट्रियसभा पनि निष्क्रिय छ । प्रतिनिधिसभा विघटनपछि देखिएको दलीय ध्रुवीकरणले राष्ट्रियसभाको काम प्रभावित...

ललिता निवास जग्गा प्रकरणः पूर्वमुख्य सचिवदेखि न्यायाधीशसम्म मुद्दामा तानिँदै

ललिता निवास जग्गा प्रकरणः पूर्वमुख्य सचिवदेखि न्यायाधीशसम्म मुद्दामा तानिँदै

| काठमाडौं, माघ ८ : ललिता निवास तथा त्यससँग सम्बन्धित सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धानलाई अन्तिम रूप दिएको प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले चार सय जनाविरुद्ध मुद्दा दर्ताको अन्तिम तयारी गरेको छ...

आज भारतबाट १० लाख कोरोना खोप काठमाडौँ ल्याइँदै

आज भारतबाट १० लाख कोरोना खोप काठमाडौँ ल्याइँदै

| काठमाडौं, माघ ८ : नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज (बिहीबार) काठमाडौं आइपुग्दै छ । सो खोप जोखिममा खटिएका व्यक्तिलाई प्राथमिकता...

शुरू भयो किसान क्रेडिट कार्ड

शुरू भयो किसान क्रेडिट कार्ड

| काठमाडौं, माघ ८ : कृषि ऋणमा सहज पहुँच पु¥याउन पहिलोपटक ‘किसान क्रेडिट कार्ड’ जारी गरिएको छ । कृषि विकास बैंकले आफ्नो ५४औं वार्षिकोत्सवको अवसरमा बुधवार काठमाडौंका १५ जना किसानलाई ‘किसान...