समाचार

अ’पराध रोक्ने रणनीति बनाउन गृहमन्त्रीको निर्देशन

अ’पराध रोक्ने रणनीति बनाउन गृहमन्त्रीको निर्देशन

| काठमाडौं, असोज २७ : गृहमन्त्री रामबहादुर थापाले कोरोनाका कारण उत्पन्न आर्थिक र सामाजिक असरले अ'प'राधका घटना बढ्न सक्ने भएकाले त्यसलाई रोक्ने गरी सुरक्षा रणनीति बनाउन निर्देशन दिनु भएको छ ।...

बालुवाटारमा थाल ठटाएर पत्रकारले गरे प्रदर्शन

बालुवाटारमा थाल ठटाएर पत्रकारले गरे प्रदर्शन

| काठमाडाैं : सञ्चार गृहबाट पीडित पत्रकार/ कर्मचारीले बालुवाटारमा प्रदर्शन गरेका छन्। कोरोना महामारी बेला कतिपय सञ्चार गृहले न्यूनतम पारिश्रमिक पनि नदिएको भन्दै सञ्चार गृहको आलोचना हुँदै आएको छ। नेपाल पत्रकार...

सिलिण्डर ग्यासको धरौटी मूल्य तोकियो

सिलिण्डर ग्यासको धरौटी मूल्य तोकियो

| काठमाडाैं : नेपाल एलपी ग्यास उद्योग संघले एलपी ग्यासको धरौटी मूल्य तोकेको छ। ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले धरौटी रकमलाई देशैभर एकरुपता ल्याउने उद्देश्यले प्रतिसिलिण्डर २ हजार १ सय...

काभ्रेमा आज ५८ जना कोरोना भईरसका संक्रमित थपिए

काभ्रेमा आज ५८ जना कोरोना भईरसका संक्रमित थपिए

| काभ्रे : काभ्रेमा गएको २४ घण्टामा ५८ जना कोरोना भईरसका संक्रमित थपिएका छन् । आज थपिनेहरुमा धुलिखेल नगरपालिकाबाट १२ पुरुष र १० महिला,पनौती नगरपालिकाबाट २ पुरुष र १ महिला ,मण्डनदेउपुर...

अध्यक्षद्वयको छलफल सकिएसँगै नेकपाले कर्णाली प्रदेशका पदाधिकारीलाई काठमाडौं बोलायो

अध्यक्षद्वयको छलफल सकिएसँगै नेकपाले कर्णाली प्रदेशका पदाधिकारीलाई काठमाडौं बोलायो

| काठमाडौं, २७ असोज : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको छलफल सकिएको छ । छलफलमा ठोस रूपमा कुनै सहमति नभए पनि कर्णाली प्रदेश...

सक्रिय संक्रमितको संख्या झन्डै ३६ हजार, पछिल्लो २४ घण्टामा १८ जनाको ज्यान गयो

सक्रिय संक्रमितको संख्या झन्डै ३६ हजार, पछिल्लो २४ घण्टामा १८ जनाको ज्यान गयो

| काठमाडौं, २७ असोज : मंगलबार तीन हजार पाँच सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या एक लाख १५ हजार तीन सय ५८ दुई पुगेको स्वास्थ्य तथा...

नयाँ वर्षको सुरुवातसम्म भारतमा कोरोना खोप उपलब्ध हुने

नयाँ वर्षको सुरुवातसम्म भारतमा कोरोना खोप उपलब्ध हुने

| एजेन्सी, २७ असोज : भारतका केन्द्रीय स्वास्थ्यमन्त्री डाक्टर हर्षवर्धनले आउँदो वर्षको सुरुवातसम्ममा भारतमा कोरोना भाइरस (कोभिड-१९) को खोप आउन सक्ने सम्भावना रहेको बताएका छन् ।  भारतीय समाचार एजेन्सी एएनआईका अनुसार...

शाहीले आफैविरुद्ध अविस्वासको प्रस्तावमा हस्ताक्षर गर्नेलाई सचेतको जिम्मा दिए

शाहीले आफैविरुद्ध अविस्वासको प्रस्तावमा हस्ताक्षर गर्नेलाई सचेतको जिम्मा दिए

| काठमाडौं, २७ असोज : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले आफैविरुद्ध अविस्वासको प्रस्तावमा हस्ताक्षर गरेका कुर्मराज शाहीलाई सचेतकमा नियुक्त गरेका छन् । कालीकोटका प्रदेशसभा सदस्य...

अध्यक्षद्वयबीच बालुवाटारमा छलफल चल्दै

अध्यक्षद्वयबीच बालुवाटारमा छलफल चल्दै

| काठमाडौं, २७ असोज : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच बालुवाटारमा छलफल चलिरहेको छ । उनीहरुबीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध परेको अविश्वासको प्रस्तावबारे...

सस्तोमा उडान भर्दै एअर अरेबीयाले आबुधाबी काठमाडौं, भाडा कति ?

सस्तोमा उडान भर्दै एअर अरेबीयाले आबुधाबी काठमाडौं, भाडा कति ?

| काठमाडौं, २७ असोज एअर अरेबीयाले आबुधाबी काठमाडौं सस्तोमा नयाँ उडानहरु गर्ने भएको छ । एअरलाइन्सले अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलबाट आउँदो शनिबारदेखि सातामा चार उडान गर्ने भएको हो । एकतर्फी उडानको न्यूनतम...