समाचार

कुहिरोका कारण आन्तरिक उडान प्रभावित

कुहिरोका कारण आन्तरिक उडान प्रभावित

| काठमाडौं, ७ माघ : तराईमा बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण केही आन्तरिक उडान प्रभावित भएका छन् । हुस्सुका कारण भैरहवा र नेपालगञ्जमा बुधवार बिहानैदेखि उडान हुन सकेको छैन...

कोरोनाविरुद्धको खोप भोलि नेपाल आइपुग्छ : स्वास्थ्यमन्त्री त्रिपाठी

कोरोनाविरुद्धको खोप भोलि नेपाल आइपुग्छ : स्वास्थ्यमन्त्री त्रिपाठी

| काठमाडौं, ७ माघ : भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप बिहीबार नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री ह्रदयेश...

अधिवक्ताका लागि आधा घण्टाको समय तोकियो, प्रतिनिधि सभा विघटनविरुद्धका मुद्दामा सुनुवाइ चल्दै

अधिवक्ताका लागि आधा घण्टाको समय तोकियो, प्रतिनिधि सभा विघटनविरुद्धका मुद्दामा सुनुवाइ चल्दै

| काठमाडौं, ७ माघ : प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि बुधबार पनि सर्वोच्च अदालतमा बहस भइरहेको छ । प्रतिनिधि सभा विघटनको विरुद्धमा परेका मुद्दामाथि गएको आइतबारदेखि नियमित सुनुवाइ भइरहेको हो ।...

सैनिक सेवा छोड्नेको संख्या बढदै गएपछि, १६ वर्षमा पेन्सन, २० वर्षमा रकम

सैनिक सेवा छोड्नेको संख्या बढदै गएपछि, १६ वर्षमा पेन्सन, २० वर्षमा रकम

| काठमाडौं, ७ माघ : नेपाली सेनाको तल्लो दर्जाका जनशक्तिको माग सम्बोधन गर्न पेन्सन (निवृत्तिभरण) सम्बन्धी हालको व्यवस्थामा केही परिमार्जनसहितको प्रस्ताव अघि बढाइएको छ । पछिल्ला वर्षमा पेन्सन नै नभई सेवा...

कैयौँ महिनापछि मिडियाको सामु आए ‘ज्याक मा’

कैयौँ महिनापछि मिडियाको सामु आए ‘ज्याक मा’

| एजेन्सी, ७ माघ : अलिबाबा कम्पनीका संस्थापक ज्याक मा कैयौँ महिनापछि एक पटक फेरि मिडियाको सामु आएका छन् । गएको वर्षको नोभेम्बर महिनाको सुरुवातदेखि उनी सार्वजनिक रुपमा देखिएका थिएनन् ।...

छात्रालाई होटलमा लगेर परीक्षा लिएको आरोपमा तीन शिक्षक पक्राउ

छात्रालाई होटलमा लगेर परीक्षा लिएको आरोपमा तीन शिक्षक पक्राउ

| कास्की, ७ माघ : कक्षा ११ की एक छात्रालाई होटलमा लगेर परीक्षा लिएको आरोपमा तीन शिक्षक पक्राउ परेका छन् । पोखरा महानगरपालिका-१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यामिक विद्यालय कास्कीका ३ जना...

हिमाली क्षेत्रका केही ठाउँमा हिमपात

हिमाली क्षेत्रका केही ठाउँमा हिमपात

| काठमाडौं, ७ माघ : बुधबार उच्च हिमाली भूभागका एक/दुई ठाउँमा हिमपातको सम्भावना रहेको छ । हिमपातको सम्भावनासहित बुधबार देशका विभिन्न ठाउँको आकाशमा बादल लागेर राम्रोसँग घाम नलाग्ने र तापक्रम घट्ने...

वाग्मती प्रदेश र प्रदेश १ मा आजदेखि हिउँदे अधिवेशन सुरु

वाग्मती प्रदेश र प्रदेश १ मा आजदेखि हिउँदे अधिवेशन सुरु

| काठमाडौं, ७ माघ : वाग्मती प्रदेश र प्रदेश १ मा बुधबारबाट हिउँदे अधिवेशन सुरु हुँदैछ । वाग्मती प्रदेशको सातौँ अधिवेशनको पहिलो बैठक ६ महिनापछि बस्न लागिएको हो । बैठकमा नेपाली...

सुधारिँदै नागरिक एप

सुधारिँदै नागरिक एप

| काठमाडौं, ७ माघ : नागरिक एपमा समस्या देखिएकाले यसलाई सुधार्न लागिएको छ । नागरिकताको विवरण नमिलेको भन्दै धेरै गुनासो आएपछि सरकारले नयाँ 'सिस्टम' बनाउन लागेको प्रधानमन्त्रीका आईटी सल्लाहकार अस्गर अलीले...

सुनचाँदीकै मूल्य बढ्यो, कारोबार कतिमा ?

सुनचाँदीकै मूल्य बढ्यो, कारोबार कतिमा ?

| काठमाडौं, ७ माघ : सुनको मूल्य बुधबार तोलामा ५ सय रुपैयाँले बढेको छ । मंगलबार तोलामा ९२ हजार रुपैयाँमा करोबार भएको सुन बुधबार ५ सय रुपैयाँले बढेर ९२ हजार ५...