समाचार

उपत्यकामा मात्रै १४१६ संक्रमित, थप २२ जनाको ज्यान गयो

उपत्यकामा मात्रै १४१६ संक्रमित, थप २२ जनाको ज्यान गयो

| काठमाडौं, २५ असोज : आइतबार दुई हजार ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या एक लाख सात हजार सात सय ५५ पुगेको छ । पछिल्लो २४ घण्टामा...

भरतपुरका वडाध्यक्षको कोरोनाबाट ज्यान गयो

भरतपुरका वडाध्यक्षको कोरोनाबाट ज्यान गयो

| चितवन, २५ असोज : चितवनमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट भरतपुर महानगरपालिका २० का अध्यक्षको ज्यान गएको छ । भरतपुर अस्पतालमा उपचाररत वडाध्यक्ष ६९ वर्षीय मणिलाल तामाङको आइतबार बिहान ज्यान गएको...

ह्वाइट हाउसको बार्दलीबाट ट्रम्पको सम्बोधन

ह्वाइट हाउसको बार्दलीबाट ट्रम्पको सम्बोधन

| एजेन्सी, २५ असोज : संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको संक्रमणबाट आफू निको भएको जनाउँदै ह्वाइट हाउसको बार्दली (बाल्कोनी) बाट शनिबार साँझ सम्बोधन गरेका छन् । राष्ट्रपति ट्रम्पका निजी चिकित्सकहरुले...

बढी मूल्यमा जारको पानी बिक्री गर्नेलाई कारबाही

बढी मूल्यमा जारको पानी बिक्री गर्नेलाई कारबाही

| काठमाडौं, २५ असोज : सरकारले जारको पानी बढी मूल्यमा बिक्री गर्नेलाई कारबाही गर्ने बताएको छ । उद्योग, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जारको पानीको मूल्य नबढेकाले पुरानै...

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिमा ९८ सदस्य (नामावलीसहित)

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिमा ९८ सदस्य (नामावलीसहित)

| काठमाडौं, २५ असोज : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन अध्यक्ष कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाश चन्द्र लोहनीसहितको ९८ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । यसअघि...

मार्तडी-कोल्टी सडक तीन महिनापछि सञ्चालनमा आयो

मार्तडी-कोल्टी सडक तीन महिनापछि सञ्चालनमा आयो

| बाजुरा, २५ असोज : तीन महिनादेखि बन्द मार्तडी–कोल्टी सडक आइतबारदेखि सञ्चालनमा आएको छ । मार्तडी-कोल्टी सडक अन्र्तगत कोल्टीबाट बडीमालिका नगरपालिका ७ को ढम्कनेसम्मको सडक मर्मत भएपछि आइतबारदेखि पूर्णरुपमा सञ्चालनमा आएको...

राप्रपामा थपिए ४०० केन्द्रीय सदस्य (नामावलीसहित)

राप्रपामा थपिए ४०० केन्द्रीय सदस्य (नामावलीसहित)

| काठमाडौं, २५ असोज : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार ४०० जना केन्द्रीय सदस्य थपेर केन्द्रीय समिति ७२७ सदस्सीय बनाएको छ । पार्टीका तीन अध्यक्षहरुको भागबण्डाको आधारमा केन्द्रीय समिति विस्तार गरिएको...

आज अन्तराष्ट्रिय बालिका दिवस : किशोर-किशोरी लक्षित ‘आर्ट इज पावर’ कार्यक्रम

आज अन्तराष्ट्रिय बालिका दिवस : किशोर-किशोरी लक्षित ‘आर्ट इज पावर’ कार्यक्रम

| काठमाडौं, २५ असोज : (आज) आइतबार अन्तराष्ट्रिय बालिका दिवस । अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा प्लान इन्टरनेशनल नेपालले किशोर-किशोरीहरुलाई आफ्ना समस्या र मुद्दालाई कलाको माध्यमबाट अभिव्यक्त गर्न सघाउने उद्देश्यले ‘आर्ट इज...

जसपाको कार्यकारिणी समिति बैठक कात्तिक ३-४ गते बस्दै

जसपाको कार्यकारिणी समिति बैठक कात्तिक ३-४ गते बस्दै

| काठमाडौं, २५ असोज : जनता समाजवादी पार्टी नेपालले कात्तिक ३-४ गतेको लागि कार्यकारिणी समितिको बैकठ बोलाएको छ । उक्त बैठकमा विभिन्न पाँच कार्यसूचीमा छलफल हुने सो पार्टीले जनाएको छ ।...

साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, कारोबार कतिमा ?

साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, कारोबार कतिमा ?

| काठमाडौं, २५ असोज : साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य आइतबार तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९५ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी...