समाचार

हत्कडीसहित थुनाबाट युवक फरार

हत्कडीसहित थुनाबाट युवक फरार

| कैलाली, २५ असार : कैलालीमा ह'त्याको आरोपमा प'क्राउ परेका एक अभियुक्त हत्कडीसहित फ'रार भएका छन् । आफ्नै ७५ वर्षीया हजुरआमा पार्वतीदेवी ऐरको ह'त्या गरेको आरोपमा बुधबार पक्राउ परेका चुरे गाउँपालिका–६...

भूकम्पपछि पाँच लाख घरको पुनर्निर्माण सम्पन्न

भूकम्पपछि पाँच लाख घरको पुनर्निर्माण सम्पन्न

| काठमाडौँ, २५ असार :भूकम्पबाट क्षति भएकामध्ये पाँच लाखभन्दा बढी घरको पुनर्निर्माण सम्पन्न भएको छ । पाँच लाख सात हजार ६२३ घरको पुनर्निर्माण सम्पन्न भएको र दुई लाख दुई हजार ६४३...

वाग्मती प्रदेशसभाको बैठक असार २९ गते बस्ने

वाग्मती प्रदेशसभाको बैठक असार २९ गते बस्ने

| हेटौँडा, २५ असार : वाग्मती प्रदेशसभाको बैठक यही असार २९ गते बस्दैछ । प्रदेश सरकारले यही असार १९ गते आर्थिक वर्ष २०७७÷७८ का लागि विनियोजित बजेट र आर्थिक विधेयक प्रस्तुत...

भोलिबाट देशभर भारतीय टीभी च्यानल बन्द

भोलिबाट देशभर भारतीय टीभी च्यानल बन्द

| काठमाडौँ, २५ असार : केबल टेलिभिजन सञ्चालकहरुले मंगलबारबाट देशभर भारतीय टीभी च्यानलहरु बन्द गर्ने निर्णय गरेका छन् । भारतले नेपालमा एक सातादेखि अघोषित नाकाबन्दी गरेपछि नेपाल केबुल टेलिभिजन संघ र...

सरिता गिरीेको सांसद पद रिक्त

सरिता गिरीेको सांसद पद रिक्त

| काठमाडौँ, २५ असार :सङ्घीय संसद् सचिवालयले समाजवादी पार्टीका तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद सरिता गिरीको सांसद पद रिक्त भएको सूचना जारी गरेको छ । समाजवादी पार्टीले संसद् गिरीलाई पार्टीको सबै जिम्मेबारीबाट...

प्राकृतिक वि’पत्ति र दु’र्घट’नाको उच्च जो’खिममा सिन्धुपाल्चोक

प्राकृतिक वि’पत्ति र दु’र्घट’नाको उच्च जो’खिममा सिन्धुपाल्चोक

| काठमाडौँ, २५ असार : सिन्धुपाल्चोक जिल्ला प्राकृतिक वि'पत्ति र दु'र्घटनाको उच्च जोखिम बन्दै गएको छ । कहिले जुरे पहिरो, भोटेकोशी बाढी, भू'कम्पबाट क्षति, हवाई दु'र्घटना र सडक दु'र्घटना सिन्धुपाल्चोकको चिनारी...

भोलिदेखि  सार्वजनिक सवारी चल्ने

भोलिदेखि सार्वजनिक सवारी चल्ने

| काठमाडौं, २५ असार : सरकारले सम्बन्धित जिल्लाभित्र चल्न पाउने गरी यात्रुवाहक सार्वजनिक यातायात सञ्चालन गर्न दिने बताएको छ। मन्त्रिपरिषदका बैठकका निर्णय बिहीबार सुनाउँदै सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मापदण्ड पूरा...

बलिवुडमा अर्को ठुलो शोक, चर्चित हास्यकलाकारको निधन

बलिवुडमा अर्को ठुलो शोक, चर्चित हास्यकलाकारको निधन

| काठमाडौं, २५ असार : बलिवुडका वरिष्ठ अभिनेता तथा चर्चित हाँस्यव्यंग्यकार ८१ वर्षिय जगदीपको निधन भएको छ । उनको बुधबार बेलुका मुम्बईस्थित घरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बुधबार...

काठमाडौंमा ५ सहित १०८ जनामा संक्रमण पुष्टि

काठमाडौंमा ५ सहित १०८ जनामा संक्रमण पुष्टि

| काठमाडौं, २५ असार : बिहीबार थप १०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ५३१ पुगेको छ। नयाँ संक्रमित मध्ये काठमाडौंका ५...

प्रधानमन्त्री ओलीविरुद्ध भारतीय मिडियाले सीमा नाघेको भन्दै प्रवक्ता श्रेष्ठ आक्रोशित

प्रधानमन्त्री ओलीविरुद्ध भारतीय मिडियाले सीमा नाघेको भन्दै प्रवक्ता श्रेष्ठ आक्रोशित

| काठमाडौं, २५ असार : भारती मिडियाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा अनर्गल प्रचार गरेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आपत्ति जनाएका छन् ।...