समाचार

दाइजोमा भालु र सर्प,  अंशमा पनि भालु

दाइजोमा भालु र सर्प, अंशमा पनि भालु

| काठमाडौं, कात्तिक ३: विवाह कर्ममा छोरी पक्षले सामान्यतया गरगहना र लत्ताकपडा दिने चलन छ । कानुनतः दाइजो लेनदेन गर्न नपाइने भए पनि व्यवहारबाट चलन अझै हटिसकेको छैन । तराईमा दाइजोमा...

चीनको सहयोगमा स्थापना भएको कपडा उद्योग दुई दशकदेखि अलपत्र

चीनको सहयोगमा स्थापना भएको कपडा उद्योग दुई दशकदेखि अलपत्र

| काठमाडौं, कात्तिक ३: चीन सरकारको सहयोगमा स्थापना भएको हेटौँडा औद्योगिक क्षेत्रस्थित हेटौँडा कपडा उद्योग लिमिटेड झन्डै दुई दशकदेखि बन्द छ । आन्तरिकसँगै आयातित कपडासँग प्रतिस्पर्धा गर्न नसकेर लगातार घाटामा गएपछि...

रौतहट हत्याकाण्डः न्याय खोज्दा खोज्दै मारिइन् आमा

रौतहट हत्याकाण्डः न्याय खोज्दा खोज्दै मारिइन् आमा

| काठमाडौं, कात्तिक ३: बम बिस्फोटका घाइतेहरुलाई इँटाभट्टामा हालेर मारिएको घटनाको अनुसन्धानमा कांग्रेस नेता एवं पूर्वमन्त्री अफताब आलम पक्राउ परेलगत्तै दुर्गाभगवती गाउँपालिका–४ छतौना टोलकी रुबी खातुन न्या पाउने आशामा छिन् ।...

बन्यो हात्ती धपाउने साइरन ड्रोन

बन्यो हात्ती धपाउने साइरन ड्रोन

| काठमाडौं, कात्तिक ३: झापाका विद्यार्थी अनिल प्रधानले जङ्गली हात्ती धपाउने साइरन ड्रोन विकास गरेका छन् । कक्षा १२ मा अध्ययनरत भद्रपुर नगरपालिका–१ निवासी प्रधानले आफ्नै घरमा उक्त ड्रोन बनाएका हुन्...

अर्को वर्ष हिउँदमा वाग्मतीमा स्वच्छ पानी

अर्को वर्ष हिउँदमा वाग्मतीमा स्वच्छ पानी

| काठमाडौँ, २ कात्तिक: उपत्यकाको सभ्यताको स्रोत वाग्मतीमा हिउँदमा पनि स्वच्छ पानी बगाउन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको धापमा निर्माण शुरु गरिएको बाँधको ७५ प्रतिशत काम सम्पन्न भएको छ । एशियाली विकास...

दुर्घटनामा प्रहरी जवानको मृत्यु

दुर्घटनामा प्रहरी जवानको मृत्यु

| विराटनगर, २ कात्तिक : सुनसरीको दुहवीमा आज भएको सडक दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ ।मृत्युहुनेमा दङ्गा नियन्त्रण प्रहरी गण दुहवीमा कार्यरत त्रियुगा नगरपालिका–१३ का २८ वर्षीय सुजन...

चितुवाको आक्रमणबाट बालिका घाइते

चितुवाको आक्रमणबाट बालिका घाइते

| दमौली, २ कात्तिक: तनहुँको भानु नगरपालिकामा चितुवाको आक्रमणबाट आज एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा भानु नगरपालिका–२ की १२ वर्षीया सोनिया अछामी रहेकी छन् । छिमेकीको घरबाट फर्कदै...

सहकार्य र एकताले नै विकास सम्भव छ : मुख्यमन्त्री राउत

सहकार्य र एकताले नै विकास सम्भव छ : मुख्यमन्त्री राउत

| पर्सा, २ कात्तिक : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सहकार्य र एकताले नै राष्ट्र विकास सम्भव हुने बताउनुभएको छ । उहाँले एक अर्काको खुट्टा तान्ने प्रवृत्ति भएको समाजमा...

कानूनी शासनमा कसैले उन्मुक्ति पाउँदैनन् : मन्त्री बाँस्कोटा

कानूनी शासनमा कसैले उन्मुक्ति पाउँदैनन् : मन्त्री बाँस्कोटा

| काभ्रेपलाञ्चोक, २ कात्तिक : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान कानूनी शासनभित्र कसैले उन्मुक्ति पाउन नसक्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोक जिल्ला कमिटिका पदाधिकारीलाई सपथ दिलाउन...

बस दुर्घटनाः ११ यात्रु घाइते

बस दुर्घटनाः ११ यात्रु घाइते

| डोटी, २ कात्तिक : जोरायल गाउँपालिका–२ गरुडमा आज बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार डडेल्धुराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना४ख...