समाचार

पूर्व युवराज्ञी हिमानीले पत्रकार सम्मेलन गर्दै

पूर्व युवराज्ञी हिमानीले पत्रकार सम्मेलन गर्दै

| भक्तपुर : पूर्व युवराज्ञी हिमानी शाहको अध्यक्षता रहेको 'हिमानी ट्रष्ट'ले पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ। बालुवाटारमा रहेको उक्त ट्रष्टको कार्यालयमा आज (आइतबार) दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लागिएको...

जिससविरुद्ध प्रदेशसभा सदस्यको उजुरी

जिससविरुद्ध प्रदेशसभा सदस्यको उजुरी

| ओखलढुङ्गा, १९ साउन: जिल्ला समन्वय समिति ओखलढुङ्गाविरुद्ध प्रदेशसभा सदस्य मोहनकुमार खड्काले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनु भएको छ । प्रदेश नं १ का अर्थ समितिका सभापतिसमेत रहनुभएका प्रदेशसभा सदस्य खड्काले...

ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु

ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु

| सर्लाही, १९ साउन : कविलासी नगरपालिका–७ सिरसियास्थित मलङ्गवा–नवलपुर सडकखण्डमा नवलपुरबाट मलङ्गवातर्फ आउँदै गरेको मोटरसाइकललाई बोलबम (शिवभक्त) सवार ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार एक जनाको मृत्यु भएको छ । ठक्करबाट...

मुलुकभर दूध अभाव

मुलुकभर दूध अभाव

| काठमाडौं , साउन १९ : डेरी उद्योगहरुले उत्पादनमा ३० प्रतिशतले कटौती गरेकाले मुलुकभर मागअनुसार दूध आपूर्ति हुन सकेको छैन । दूध कम उत्पादन हुने (लिन) सिजनको मध्य समय पर्नु र...

सत्तारुढ दल नेकपाः कहिले हुन्छ चलायमान ?

सत्तारुढ दल नेकपाः कहिले हुन्छ चलायमान ?

| काठमाडौं , साउन १९ :देशकै सबैभन्दा ठूलो र सत्ता हाँकिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना सबै संयन्त्र स्थापना गरी पार्टीलाई चलायमान बनाउन सकेको छैन । पार्टीलाई चलायमान बनाउन नसक्दा...

प्रतिबन्धित औषधि नेपालमा खुलमखुला बिक्रीवितरण

प्रतिबन्धित औषधि नेपालमा खुलमखुला बिक्रीवितरण

| काठमाडौं , साउन १९ : भारतमा प्रतिबन्धित पशु स्वास्थ्य एन्टिबायोटिक औषधी नेपालमा बिक्रवितरण भइरहेको छ । नेपाल सरकारले आयातमा रोक नलगाउँदा खुलमखुला भेटेनरी औषधी पसलमार्फत् यो औषधी बिक्रीवितरण भइरहेको हो...

भारत लगेर १५ दिनसम्म १२ वर्षीया बालिका बलात्कार गर्नेसँगै आमा भागेपछि…

भारत लगेर १५ दिनसम्म १२ वर्षीया बालिका बलात्कार गर्नेसँगै आमा भागेपछि…

| काठमाडौं , साउन १९ : महोत्तरी भंगहा नगरपालिकाकी १२ वर्षीया बालिकालाई ‘धम्क्याउँदै’ भारत पुर्याएर १५ दिनसम्म लगातार बलात्कार गरिएको गत महिना पीडित बालिकाले नै खुलासा गरिन् । आमाकै संरक्षणमा बालिकालाई...

गृहमन्त्रीलाई सुरक्षा अधिकारीको बिफ्रिङः विप्लवप्रति सरकार कठोर बन्ने संकेत

गृहमन्त्रीलाई सुरक्षा अधिकारीको बिफ्रिङः विप्लवप्रति सरकार कठोर बन्ने संकेत

| काठमाडौं , साउन १९ : सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी्विरुद्ध कठोर हुने संकेत दिएको छ। सो पार्टीले देशभर बम विस्फोट गराउनुका साथै पार्टी्भित्र सरकारसँग वार्ता गर्नुपर्छ भन्ने...

त्रिविमा फेरि भागबन्डा

त्रिविमा फेरि भागबन्डा

| काठमाडौं , साउन १९ : त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा शनिबार प्राध्यापक लालुप्रसाद पौडेल नियुक्त भएका छन् । त्रिवि भूगर्भ विभागका प्रमुख पौडेललाई प्रधानमन्त्री तथा कुलपति कुलपति केपी शर्मा ओलीले...

लोप हुने हो कि मितेरी साइनो !

लोप हुने हो कि मितेरी साइनो !

| काठमाडौं , साउन १९ :ललितपुर लुभूका सजना श्रेष्ठ आफू सात वर्षको हुँदा हजुरआमाले मित लगाइदिएको सम्झिन्छिन् । उनी भन्छिन्, “धेरै सम्झना त छैन तर मितिनीसँग खेल्न र हाँस्न पाउँदा निकै...