समाचार

अनुदान दुरुपयोग गर्नेलाई कारवाही गरिने चेतावनी

अनुदान दुरुपयोग गर्नेलाई कारवाही गरिने चेतावनी

| सुर्खेत : कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले अनुदानको रकम दुरुपयोग गर्ने कृषकलाई कारवाहीको दायरामा ल्याइने चेतावनी दिनुभएको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ लेखपराजुलका कृषकलाई उन्नत जातका...

छात्रालाई प्याड बनाउन सिकाइयो

छात्रालाई प्याड बनाउन सिकाइयो

| रुकुमपश्चिम : मुसीकोट नगरपालिका–५ सेरीगाउँमा रहेको युमुना नन्द नमूना माध्यमिक विद्यालयले विद्यार्थीलाई विद्यालयमै प्याड बनाउन सिकाएको छ । विद्यालयले कक्षा ६ देखि १० सम्मका छात्रालाई प्याड बनाउन सिकाएको हो ।...

रानीमहल बचाउन आग्रह

रानीमहल बचाउन आग्रह

| रामपुर : ‘प्रेमको प्रतीक’ रानीमहलको संरक्षणमा सबैलाई ध्यान यहाँ उद्योगी व्यवसायीले आग्रह गरेका छन् । पाल्पा उद्योग वाणिज्य सङ्घ र रामपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीको बृहत् छलफलले ताजमहलजस्तै रानीमहललाई पनि...

तत्काल सरकार परिवर्तन हुँदैनः मन्त्री बाँस्कोटा

तत्काल सरकार परिवर्तन हुँदैनः मन्त्री बाँस्कोटा

| काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तत्काल सरकार परिवर्तन नहुने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल सिन्धुलीले सिन्धुलीमाढीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले बेलाबेलामा चल्ने यस्तो...

निर्धारित पोशाकमा नआउने कर्मचारीको हाजिर गर्न रोक

निर्धारित पोशाकमा नआउने कर्मचारीको हाजिर गर्न रोक

| तनहुँ : तनहुँको भानु नगरपालिकाले कार्यालय समयमा निर्धारित पोशाकमा नआउने कर्मचारीलाई हाजिर गर्न रोक लगाएको छ । कर्मचारीको एकरुपता, अनुशासन, जिम्मेवारी र बफादारी बनाउन पोशाकमा कडाइ गरिएको नगरपालिकाका वरिष्ठ अधिकृत...

तिरस्कार झेल्दै विदेशबाट फर्किएका महिला

तिरस्कार झेल्दै विदेशबाट फर्किएका महिला

| बाँके : वैदेशिक रोजगारीका लागि श्रीमान्कै सहमतिमा साउदी अरब गएकी बाँके सीतापुरकी मीना थापा (नाम परिवर्तन) अहिले पारिवारिक र सामाजिक तिरस्कार झेल्न बाध्य छिन् । वैदेशिक रोजगारीमा जाँदा महिलालाई कम...

११ वर्षपछि दोस्रो पटक आँखा खुल्दा खुशीको सीमा नै रहेन

११ वर्षपछि दोस्रो पटक आँखा खुल्दा खुशीको सीमा नै रहेन

| जाजरकोट : छेडागाड नगरपालिका–३ का रत्न सिंह अहिले ६१ वर्षपछि पुनः आँखा देख्न सक्ने हुनुभएको छ । एकाउन्न वर्षको उमेरदेखि आँखा देख्न छाड्नुभएका उहाँ अहिले ११ वर्षपछि दोस्रो पटक आँखा...

सांसदको दुःख, ‘सभामुख महोदय कुर्सी भाँचियो, ज्यान जोगाई पाउँ’

सांसदको दुःख, ‘सभामुख महोदय कुर्सी भाँचियो, ज्यान जोगाई पाउँ’

| काठमाडौँ : सङ्घीय ससंद्को बैठक कक्षमा सांसदको आसनका लागि राखिएको कुर्सीको समयमा मर्मत नुहँदा सांसदले दुःख पाउनुभएको छ । आजको बैठकमा सत्तारुढ दलका सांसद खगराज अधिकारीले बिग्रिएको कुर्सीको भाग उठाएर...

वार्षिक अङ्कमा तलमाथि परेको छैन : अर्थमन्त्री डा खतिवडा

वार्षिक अङ्कमा तलमाथि परेको छैन : अर्थमन्त्री डा खतिवडा

| काठमाडौँ, १९ जेठ (रासस) : अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६÷७७ को राजश्व र व्ययको वार्षिक अङ्कमा तलमाथि नपरेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर...

दुई दिनदेखि दार्चुला अन्धकारमा

दुई दिनदेखि दार्चुला अन्धकारमा

| दार्चुला : विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा दार्चुलालाई जोडिएपछि विद्युत् अनियमित भएको छ । चमेलियाबाट ल्याइएको ११ केभी क्षमताको प्रसारण लाइन गत जेठ १ गतेबाट जोडिएसँगै जिल्लामा विद्युत् अनियमित भएको हो...