समाचार

तापक्रम वृद्धि

तापक्रम वृद्धि

| काठमाडौँ, २५ पुस : काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि भएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव...

दुर्घटनामा एकको मृत्यु, एक घाइते

दुर्घटनामा एकको मृत्यु, एक घाइते

| भक्तपुर, २५ पुस: सूर्यबिनायक नगरपालिका–५ सल्लाघारी चोकस्थित सिर्जनानगरबाट दुवाकोटतर्फ जाँदै गरेको बा ९४ प ७१७४ नं को मोटरसाइकल अनियन्त्रित भई आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा...

रु एक करोड ७१ लाख हिनामिना गरी लेखा अधिकृत फरार

रु एक करोड ७१ लाख हिनामिना गरी लेखा अधिकृत फरार

| चितवन, २५ पुस : जिल्ला मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी रु एक करोड ७१ लाख हिनामिना गरी फरार भएका छन् । कार्यालय प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार दर्जी...

चरा गणना शुरु

चरा गणना शुरु

| चितवन, २५ पुस: चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत रहेका संरक्षित क्षेत्रमा मङ्गलबारदेखि चरा गणना शुरु भएको छ ।विश्वभर चरा गणना हुने कार्यक्रमअन्तर्गत यहाँ पनि चरा गणना थालिएको हो ।  विश्वभर चरा गणना...

नौ वर्षदेखि प्रसूतिगृह भवन बन्द

नौ वर्षदेखि प्रसूतिगृह भवन बन्द

| जाजरकोट, २५ पुस :जाजरकोटको नलगाड नगरपालिका–४ लहँ खालचौरस्थित स्वास्थ्यचौकीको प्रसूतिगृहको भवनमा विगत नौ वर्षदेखि ताला लागेको छ । बत्ती, पानी, घेराबार, आवश्यक औजारको अभावमा उक्त भवन प्रयोगविहीन भएको पाइएको हो...

चिनियाँ प्रहरीको हिरासतमा रहेका ११ नेपाली फर्काइए

चिनियाँ प्रहरीको हिरासतमा रहेका ११ नेपाली फर्काइए

| बेइजिङ । भिसा अवधि सकिएपछि २ महिनादेखि चिनियाँ प्रहरीको हिरासतमा रहेका ११ नेपाली युवा मंगलबार नेपाल डिपोर्ट (फिर्ता) भएका छन् । यो खबर आजको कान्तिपुर दैनिकमा खबर छ । रेस्टुरेन्टमा...

सांसदले पीएको तलब आफैं लिन थालेपछि, पीएको खाता खोल्न सुरु

सांसदले पीएको तलब आफैं लिन थालेपछि, पीएको खाता खोल्न सुरु

| काठमाडौँ, २५ पुस : सांसदले पीएको तलब आफैं बुझेर प्रयोग गर्ने गरेको समाचार सार्वजनिक भएपछि संसद् सुविधा व्यवस्था शाखाले पीएको खाता खोल्न शुरु गरेको छ । यो समाचार आजको नेपाल...

विद्युतीय जोखिममा सिङ्गो गाउँ

विद्युतीय जोखिममा सिङ्गो गाउँ

| पर्वत, २५ पुस : लामो समयदेखि काठको पोल मर्मतसम्भार नहुँदा यहाँको एक सिङ्गो गाउँ विद्युतीय जोखिममा परेको छ । पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा परेका हुन् ।...

देशको जुनसुकै स्थानमा खटाइएको २१ दिनभित्र कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बिदाई

देशको जुनसुकै स्थानमा खटाइएको २१ दिनभित्र कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बिदाई

| काठमाडौँ, २५ पुस : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनपछि जिम्मेवारीमा खटाइएको २१ दिनभित्र कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बिदाई गरिने बताएका छन्। यो समाचार आजको नागरिक दैनिकमा...

बाढीपीडितलाई अनुदान रकममा थप गर्ने निर्णय

बाढीपीडितलाई अनुदान रकममा थप गर्ने निर्णय

| सुर्खेत, २५ पुस : कर्णाली प्रदेशका आर्थिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बाढी पहिरोपीडितलाई अग्रसूचीमा राखेर काम गर्न आग्रह गर्नुभएको छ । आज सुर्खेत जिल्लास्थित सात स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष...