समाचार

जथाभावी प्रेस लेख्नेलाई कारवाही गरिने

जथाभावी प्रेस लेख्नेलाई कारवाही गरिने

| लहान, २ पुस : नेपाल पत्रकार महासङ्घ सिरहाले जथाभावी प्रेस लेख्नेलाई कारवाही गर्ने निर्णय गरेको छ । शाखाको लहानमा सम्पन्न १०औँ साधारणसभाले पत्रकारको नाममा मोटरसाइकलमा जथाभावी प्रेस लेखेर हिँड्ने र...

हुलाकी राजमार्ग सडकको कालोपत्र गर्न शुरु

हुलाकी राजमार्ग सडकको कालोपत्र गर्न शुरु

| नेपालगञ्ज, २ पुस : बाँकेमा हुलाकी राजमार्गअन्तर्गतको सडक कालोपत्र गर्ने काम शुरु गरिएको छ । आज पहिलो दिन पुरैनादेखि साढे एक किलोमिटर बाटोमा कालोपत्रेका लागि गर्नुपर्ने पहिलो चरणको काम सकिएको...

सामुद्रिक चक्रवातले बदली : देशभर चिसो बढ्यो

सामुद्रिक चक्रवातले बदली : देशभर चिसो बढ्यो

| काठमाडौँ, २ पुस : बङ्गालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाइ’ को प्रभावले नेपालमा मौसम बदली हुनुका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

सडक सौर्य बत्तीबाट २० हजार लाभान्वित

सडक सौर्य बत्तीबाट २० हजार लाभान्वित

| वीरगञ्ज, २ पुस : देशमा सङ्घीयता लागू भएपछि स्थानीय सरकारले गाउँमै जनतालाई सिंहदरबारको अनुभूति दिन विकास निर्माणको कामलाई तीव्रता दिन थालेको छ । सधैँभरि अँध्यारोमा बस्न तथा हिँडडुल गर्न बाध्य...

बागलुङमा रु दुई करोडको लागतमा स्वास्थ्यचौकी भवन निर्माण

बागलुङमा रु दुई करोडको लागतमा स्वास्थ्यचौकी भवन निर्माण

| गलकोट, २ पुस : बागलुङ जिल्लाको तिमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा स्वास्थ्चौकीको नयाँ भवन निर्माण गरिएको छ । विकटका जनतालाई सर्वसुलभ तरिकाले स्वस्थ्यसेवा पु¥याउनका लागि सुविधासम्पन्न भवन निर्माण गरिएको शहरी विकास तथा...

काठमाडौँ बसुन्धरा क्षेत्रमा विगत पाँच महिनादेखि पाकेटमार तथा लुटपाट गर्ने सात पक्राउ

काठमाडौँ बसुन्धरा क्षेत्रमा विगत पाँच महिनादेखि पाकेटमार तथा लुटपाट गर्ने सात पक्राउ

| काठमाडौँ, २ पुस : महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सार्वजनिक यातायातमा यात्रुहरुको पाकेटमारी गरेर नगद तथा गरगहना लुट्ने सात जनालाई पक्राउ गरेको छ । वृत्तबाट सादा पोशाकमा खटिएको टोलीले चक्रपथस्थित बसुन्धरा...

भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका

भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका

| धादिङ, २ पुस : थोरै खोरियाबारी छन्, घरमा अन्न सकिएको छ । बाबु मजदुरी गर्न गए । आमा बिहानै मेलामा गइन् । घरमा खानेकुरा नभएपछि उनी अँगेनाको छेउबाट उठेपछि घाम...

पर्वतमा खुला चिडियाखाना बनाइँदै

पर्वतमा खुला चिडियाखाना बनाइँदै

| पर्वत, २ पुस : पर्यटन प्रवर्धन र नगरक्षेत्रको पहिचान झल्काउनका लागि पर्वतको फलेबास नगरपालिकाले प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल डहरेदेउराली क्षेत्रमा खुला चिडियाखाना बनाउने भएको छ । घना जङ्गल डहरे लेकमा...

भारतबाट गैँडा ल्याइयो

भारतबाट गैँडा ल्याइयो

| चितवन, २ पुस : विश्वकै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा नारायणीमा डुङ्गा शयर गरेर आफ्नो घर भित्रिएको छ । गत वर्ष राप्ती नदीमा आएको बाढीले बगाएर भारत पु¥याएको करीब १५÷२० वर्षको...

सुदूरपश्चिममा रासायनिक मल अभाव

सुदूरपश्चिममा रासायनिक मल अभाव

| डोटी, पुस २ : सुदूरपश्चिम प्रदेशमा रासायनिक मलखाद अभाव भएको छ । विगतका वर्षजस्तै यस वर्ष पनि किसानले हिउँदेबाली लगाउनका लागि आवश्यक पर्ने रासायनिक मल पाउन सकेका छैनन् । कृषि...