समाचार

हाब्रेको छाला ओसारपसार मुद्दाका प्रतिवादी जेल चलान

हाब्रेको छाला ओसारपसार मुद्दाका प्रतिवादी जेल चलान

| काठमाडौँ, १७ पुस: दुर्लभ वन्यजन्तु रातो हाब्रेको छाला ओसारपसार तथा बिक्रीवितरण मुद्दामा फरार एक व्यक्ति आज जेल चलान भएका छन् । काठमाडौँ जिल्ला अदालतको गत फागुन १५ गतेको फैसलाले पाँच...

बालबालिकाको चेहरामा खुशी देख्ने प्रधानमन्त्रीको चाहना

बालबालिकाको चेहरामा खुशी देख्ने प्रधानमन्त्रीको चाहना

| काठमाडौँ, १७ पुस: “बालबालिकाको चेहरामा खुशी देखेँ भने म पनि खुशी हुन्छु” प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाको प्रश्नको जवाफमा भन्नुभयो, “मुलुकका बालबालिकाको चेहरामा खुशी देख्दा मलाई खुशी लाग्छ ।” नेपाल...

सहमतिको भावनाअनुसार विधेयक अघि बढाउन आग्रह

सहमतिको भावनाअनुसार विधेयक अघि बढाउन आग्रह

| काठमाडौँ, १७ पुस : शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकार र डा गोविन्द केसीबीच भएको सहमतिको मूल भावनाअनुसार नै राष्ट्रिय चिकित्सा शिक्षासम्बन्धी विधेयकलाई अघि बढाउन आग्रह गर्नुभएको छ ।...

प्रधानन्यायाधीशमा जबरा सर्वसम्मत

प्रधानन्यायाधीशमा जबरा सर्वसम्मत

| काठमाडौँ, १७ पुस : प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्वत अनुमोदन गरेको छ । समितिले प्रस्तावित प्रधानन्यायाधीश जबरासँग यही पुस १५ गते संसदीय सुनुवाइ गरेको थियो ।...

विमानस्थलमा एक्स–रे मेशिन नहुँदा समस्या

विमानस्थलमा एक्स–रे मेशिन नहुँदा समस्या

| डोल्पा, १७ पुस  :  हिमाली जिल्ला डोल्पामा रहेको एक मात्र जुफाल विमानस्थलमा यात्रुको सामान जाँच गर्ने एक्स–रे मेशिन नहुँदा समस्या भएको छ । विमानस्थलजस्तो संवेदनशील ठाउँमा सामान जाँच गर्ने एक्स–रे...

कर्मचारीदेखि गाउँपालिका प्रमुखसम्म एउटै कोठामा

कर्मचारीदेखि गाउँपालिका प्रमुखसम्म एउटै कोठामा

| खोटाङ, १७ पुस : एउटा लामो टहरोभित्र प्रवेश गरेपछि शुरु हुन्छ स्थानीय सरकारको दैनिक कामकाज । कर्मचारीदेखि जनप्रतिनिधिहरू जनतालाई सेवा प्रत्येक दिन त्यही टहरोमै लहरै बसेका हुन्छन् । स्थानीय तह...

पारमाणविक विधेयक प्रस्तुत

पारमाणविक विधेयक प्रस्तुत

| काठमाडौँ, १७ पुस : प्रतिनिधिसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘पारमाणविक विधेयक, २०७५’ प्रस्तुत गर्नुभयो । विधेयक प्रस्तुत गर्नुहुँदै मन्त्री पोखरेलले सरकारले अन्तर्राष्ट्रियरूपमा गरेका प्रतिबद्धता कार्यान्वयन गरी...

जाडोमा पनि आरोहण आकर्षण

जाडोमा पनि आरोहण आकर्षण

| काठमाडौँ, १७ पुस : जाडो याममा पनि हिमाल आरोहणको आकर्षण उत्तिकै बढ्दो छ । यस सिजनमा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल तथा चुली (पिक) आरोहण गर्न विभिन्न मुलुकका पर्वतारोही जाने गरेका...

वंशजको नागरिकता छ तर लालपुर्जा छैन

वंशजको नागरिकता छ तर लालपुर्जा छैन

| वीरगञ्ज, १७ पुस  : वंशजको आधारमा नागरिकता प्रमाणपत्र छ, जग्गा छ, जग्गामा घर पनि छ तर जग्गा भने नाममा छैन । यस्तो पीडा विगत १३ वर्षदेखि भोग्दै आएको छ जिरा...

सुत्केरीलाई न्यानो झोला

सुत्केरीलाई न्यानो झोला

| हुम्ला, १७ पुस : सुत्केरी अवस्थामा आमा र नवजात शिशुको सुरक्षाका लागि न्यानो झोला उपहार दिन थालिएको छ । सरकारी स्वास्थ्य संस्थामा प्रसूति गराउन आउनेलाई आमा र नवजात शिशुको स्याहारसुसारमा...