समाचार

लागुऔषधसहित दुई जना पक्राउ

लागुऔषधसहित दुई जना पक्राउ

| भादगाउँ, १६ पुस : लागुऔषधसहित भक्तपुरको कटुञ्जेबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका चपरगौरी घर भई हाल सूर्यविनायक नगरपालिका ५ बस्ने ४९ वर्षीया लक्ष्मी...

सोनम ल्होसार मनाउन तीन दिन सार्वजनिक बिदा

सोनम ल्होसार मनाउन तीन दिन सार्वजनिक बिदा

| काभ्रेपलाञ्चोक, १६ पुस: तामाङ समुदायको सांस्कृतिक पर्व सोनम ल्होसारका लागि तेमाल र रोशी गाउँपालिकाले तीनदिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तामाङ जातिको बाहुल्यता रहेको सो गाउँपालिकाले आगामी माघ...

एघार महीनामा १० लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए

एघार महीनामा १० लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए

| काठमाडौँ, १६ पुस : नेपाल पर्यटन बोर्डको भूमिकालाई अझ सशक्त र प्रभावकारी बनाइने भएको छ । सार्वजनिक निजी साझेदारीको अवधारणाअन्तर्गत गठन भएको बोर्डले दुई दशकको अवधिमा पर्यटन प्रवद्र्धनको कामलाई प्रभावकारी...

‘गणतन्त्र सुढृढीकरण गर्न राष्ट्रिय मेलमिलाप सार्थक’ :मुख्यमन्त्री पौडेल

‘गणतन्त्र सुढृढीकरण गर्न राष्ट्रिय मेलमिलाप सार्थक’ :मुख्यमन्त्री पौडेल

| हेटौँडा, १६ पुस : प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले राष्ट्र स्वतन्त्रताको सुरक्षा गर्न एवम् गणतन्त्रलाई सुढृढीकरण गर्न राष्ट्रिय मेलमिलाप सार्थक भएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस मकवानपुरद्वारा ४९...

‘पुरानै ढर्राले काङ्ग्रेस अगाडि बढ्न सक्दैन’ :जोशी

‘पुरानै ढर्राले काङ्ग्रेस अगाडि बढ्न सक्दैन’ :जोशी

| दमौली, १६ पुस : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले पार्टी पुरानै ढर्राबाट अगाडि बढ्न नसक्ने बताउनुभएको छ । त्रिचालिसौँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा काङ्ग्रेस तनहुँले...

राजश्व हिनामिना गरेको अभियोगमा मुद्दा

राजश्व हिनामिना गरेको अभियोगमा मुद्दा

| काठमाडौँ, १६ पुस: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी राजश्व जम्मा नगरी भ्रष्टाचार गरेको अभियोगमा मालपोत कार्यालय चाबहिलका कार्यालय सहयोगी राजेन्द्र बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगकाअनुसार जग्गा...

बन्चरासहित तीन भारतीय नागरिक पक्राउ

बन्चरासहित तीन भारतीय नागरिक पक्राउ

| राजविराज, १६ पुस: सप्तरीको बोदेबर्साइन नगरपालिका–९ श्वर्णपट्टीबाट बरामद गरिएका बन्चरासहित तीन भारतीय नागरिकलाई प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । प्रहरी चौकी देउरीबाट खटिएको गस्ती टोलीले भारतबाट भन्सार छली नेपालतर्फ बोरामा...

अस्पतालमा सुत्केरी हुनेलाई झोला र कम्बल

अस्पतालमा सुत्केरी हुनेलाई झोला र कम्बल

| जुम्ला, १६ पुस: अस्पतालमा सुरक्षितरुपमा सुत्केरी हुने आमालाई प्रोत्साहनस्वरुप न्यानो झोला र कम्बल उपलब्ध गराइएको छ । चन्दननाथ नगरपालिकाले सुरक्षित मातृत्वका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुत्केरी...

एचआईभी सङ्क्रमित बढ्दै

एचआईभी सङ्क्रमित बढ्दै

| विदुर, १६ पुस: आज सार्वजनिक गरिएको एक तथ्याङ्कअनुसार नुवाकोटमा एचआईभी सङ्क्रमितको सङ्ख्या महीनैपिच्छे बढ्दै गएको पाइएको छ । एचआईभी सङ्क्रमितको पहिचान, हेरचाह र परामर्शमा क्रियाशील त्रिशुली प्लस संस्थाले सार्वजनिक गरेको...

प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना बृद्धि

प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना बृद्धि

| काठमाडौँ, १६ पुस : नेपालमा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना विगत छ वर्षयताकै उच्च देखिएका छन् । फ्रिडम फोरमले सन् २०१८ को जनवरीदेखि डिसेम्बरसम्म गरेको मिडिया अनुगमनका क्रममा प्रेस स्वतन्त्रता उल्लङ्घनका...