समाचार

आज तमु ल्होसार पर्व मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

आज तमु ल्होसार पर्व मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

| काठमाडौँ, १५ पुस : गुरुङ समुदायले पुरानो वर्षको बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले...

जग्गा कब्जा गर्ने बीस जनाविरुद्ध सार्वजनिक मुद्दा

जग्गा कब्जा गर्ने बीस जनाविरुद्ध सार्वजनिक मुद्दा

| कञ्चनपुर, १५ पुस: महेन्द्रनगर नगर विकास समितिको जग्गा अवैध रूपमा कब्जा गरी संरचना निर्माण गर्ने २० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सार्वजनिक मुद्दा दायर गरेको छ । प्रहरीले कञ्चनपुर खोकाछाप्रा...

उपत्यकामा प्रहरीको दोहोरो सुरक्षा जाँच, परिसरको युनिटप्रति आयुक्त कार्यालयको अविश्वास

उपत्यकामा प्रहरीको दोहोरो सुरक्षा जाँच, परिसरको युनिटप्रति आयुक्त कार्यालयको अविश्वास

| काठमाडौँ, १५ पुस : काठमाडौं उपत्यकामा नेपाल प्रहरीको दोहोरो चेकिङ प्रणाली सुरु भएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ । उपत्यकाका तीनवटै प्रहरी परिसरको चेकिङ प्रणालीको अनुगमन गर्ने नाममा...

सरकारले छोरी जोगाउन जन्मँदै बिमा गरिदिने

सरकारले छोरी जोगाउन जन्मँदै बिमा गरिदिने

| रौतहट, १५ पुस : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान सार्थक बनाउन माघ १ देखि जन्मिने छोरीको एक लाख रुपैयाँको जीवन बीमा सरकारले गरिदिने...

नेविसंघ महाधिवेशन फेरि अनिश्चित

नेविसंघ महाधिवेशन फेरि अनिश्चित

| काठमाडौँ, १५ पुस : विद्यालय, क्याम्पसदेखि जिल्लाहरूको अधिवेशन नै समयमा हुन नसकेपछि नेपाल विद्यार्थी संघको १२औँ महाधिवेशन निर्धारित समयमा हुनेमा फेरि पनि अन्योलता देखिएको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको...

गरिबी निवारण कोष विघटन हुँदै, १९ अर्ब लगानी दुरुपयोग

गरिबी निवारण कोष विघटन हुँदै, १९ अर्ब लगानी दुरुपयोग

| काठमाडौँ, १५ पुस :पिछडिएका र गरिब समुदायलाई विकासको मूल प्रवाहमा ल्याउने उदेश्यले १५ वर्षअघि स्थापना गरिएको गरिबी निवारणको कोष अब नाम मात्रको रहने छ। कानुनी अड्चनका कारण सरकारले कोषलाई औपचारिक...

स्थानीय सरकारमा गाडी, इन्धन र मर्मतको खर्चमा मनलाग्दी

स्थानीय सरकारमा गाडी, इन्धन र मर्मतको खर्चमा मनलाग्दी

| काठमाडौँ, १५ पुस : ‘खर्च नभए पनि अपर्झट आवश्यकता पर्छ कि भनेर बजेट राखिएको हो,’ प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रबहादुर माझी भन्छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । ...

पाँच दिनदेखि तीन बालिका सम्पर्कविहीन

पाँच दिनदेखि तीन बालिका सम्पर्कविहीन

| सुर्खेत, १५ पुस:  सिम्ता गाउँपालिका–९ खानीखोला सुर्खेतका तीन बालिका पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । हराउने बालिकामा नेपाल राष्ट्रिय मावि सिम्ता कक्षा ९ मा अध्ययनरत १४ वर्षीया निशा सिंह, सोही...

प्यूठानमा हत्या गरेर फरार व्यक्ति काठमाडौँबाट पक्राउ

प्यूठानमा हत्या गरेर फरार व्यक्ति काठमाडौँबाट पक्राउ

| काठमाडौँ, १५ पुस : महानगरीय प्रहरीवृत्त महाराजगञ्जले हत्या गरेर फरार एक व्यक्तिलाई पक्राउ गरेको छ । वृत्तको टोलीले पुस ११ गते प्यूठान गौमुखी गाउँपालिका–६ का गणेश घर्तीमगरको हत्या गरेर फरार...

प्रधानमन्त्री ओलीका सल्लाहकारको दादागिरीः  नियमविपरीत चिनियाँ कम्पनी हुवावेलाई ठेक्का

प्रधानमन्त्री ओलीका सल्लाहकारको दादागिरीः नियमविपरीत चिनियाँ कम्पनी हुवावेलाई ठेक्का

| काठमाडौँ , पुस १५ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘वार रुम’ को ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ निर्माण गर्ने ठेक्का बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनी हुवावेलाई दिइएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ...