| कालीकोट, १४ पुस: कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोटको, पलाता गाउँपालिका खाडागाउँका अग्निपीडितको घर प्रदेश सरकारले बनाइदिने बताउनुभएकोे छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा), कालिकोटको पार्टी कार्यालय उद्घाटन गर्न कालिकोट...
| गुल्मी, १४ पुस : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अहिलेको सरकारले छिमेकी मुलुक भारत, चीनलगायत देशसँगको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको बताउनुभएको छ । रेसुङ्गा बहुमुखी क्याम्पस गुल्मीको ३६औँ वार्षिक उत्सवमा आज आयोजित...
| काठमाडौँ, १४ पुस : काठमाडाँैको गोकर्णेश्वर नगरपालिका–४ स्थित भगवती उलन कारखानामा आगलागी हुँदा करीब रु दुई करोड बराबरको क्षति भएको छ । कारखानाको ऊन पेल्ने यन्त्रमा शुक्रबार विद्युत् प्रवाह भई...
| काठमाडौँ, १४ पुस: महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले नागरिकसँग मिलेर सुरक्षित समाज निर्माणका लागि नेपाल प्रहरी गम्भीर भएर लागेको बताउनुभएको छ । काठमाडौँ कमलपोखरीमा समुदाय–प्रहरी...
| पोखरा, १४ पुस : युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले व्यक्तिको जीविकोपार्जनसहित मुलुकको समृद्धिसँग जोडिने शिक्षा हुनुपर्ने बताउनुभएको छ । पोखरा महानगरपालिका वडा नं १७ मुस्ताङचोकस्थित पार्दी माविको ५६औँ वार्षिकोत्सव तथा...
| पर्सा, १४ पुस: उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले मुलुकलाई औद्योगिक र कृषिको आधुनिकीकरणबाट राष्ट्रलाई समृद्ध बनाउन सकिने धारणा व्यक्त गर्नुभएको छ । सरकारले घोषणा गरेको ‘खुशी नेपाल समृद्ध नेपाल’को...
| काठमाडौँ, १४ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सङ्कल्प गरेको डिजिटल नेपालको ‘फ्रेमवर्क’ (ढाँचा) एक महीनाभित्र ल्याइने बताउनुभएको छ । कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ (क्यान) को २५औँ...
| काठमाडौँ, १४ पुस : महानगरीय प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी निर्मला पन्त हत्या प्रकरणमा गम्भीर र संवेदनशील भएकोे बताउनुभएको छ । सामुदायिक...
| सिञ्जा, १४ पुस : जुम्लाका सबै ठाउँमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) कर्णाली प्रदेश कमिटीका सदस्य पुगेका छन् । स्थानीय तहदेखि जिल्लामा हुने पार्टी कमिटी र कार्यकर्ता तथा जनतासँगको सम्बन्ध नजिक बनाउन...
| गोदावरी, १४ पुस : तत्कालीन राजा स्वर्गीय वीरेन्द्र शाहको ७४ औँ जन्मजयन्तीको अवसरमा आज उहाँलाई स्मरण गरियो । स्व राजाले आफ्ना कार्यकालमा नेपाल र नेपालीलाई पु¥याउनुभएको योगदानलाई कदर गर्दै ललितपुरको...