समाचार

नेपालको बिजुली लिन भारत सहमत

नेपालको बिजुली लिन भारत सहमत

| काठमाडौं, पुस १३: बर्खायाममा धेरै बिजुली उत्पादन हुने तर हिउँदमा कम । बर्खायामा छेलोखेलो तर हिँउदमा अभाव । आयात नै गर्नुपर्ने । विद्युत् प्राधिकरणले बर्खायाममा उत्पादन हुने तर उपयोग गर्न...

सपथ ग्रहणका लागि गुण्डा नाइके मनाङेले दिए निवेदन, पाउँछन् कि पाउँदैनन् ?

सपथ ग्रहणका लागि गुण्डा नाइके मनाङेले दिए निवेदन, पाउँछन् कि पाउँदैनन् ?

| काठमाडौं, पुस १३: सर्वोच्चको आदेशमा अघिल्लो सातामात्रै थुनामुक्त भएका गुण्डा नाइके राजिव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेशसभामा सपथग्रहणका लागि निवेदन दिएका छन् । मनाङेले बिहीबार अर्का व्यक्तिमार्फत प्रदेशसभामा लिखित...

प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्र शमशेरविरुद्ध ९ थान उजुरी

प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्र शमशेरविरुद्ध ९ थान उजुरी

| काठमाडौं, पुस १३ । संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्रशमशेर जबराविरुद्ध ९ थान उजुरी परेको जनाएको छ । यसमा ८ थान व्यक्तिगत र १ सैद्धान्तिक उजुरी रहेको हो ।...

बम्जनको तपस्यास्थलबाट हराएकाको खोजी सुरु

बम्जनको तपस्यास्थलबाट हराएकाको खोजी सुरु

| काठमाडौं, पुस १३ । ‘लिटिल बुद्व’ भनेर प्रचार गरिएका रामबहादुर बम्जनको तपस्यास्थलबाट हराएकाहरुको खोजी प्रहरीले तीब्र पारेको छ । उनीहरु बेपत्ता भएको भन्दै परिवारका सदस्यले उजुरी दिएपछि प्रहरीको सक्रियता बढेको...

सरकारले आफ्नै लगानीमा उपत्यकाका लागि ३ सय विद्युतीय बस किन्ने

सरकारले आफ्नै लगानीमा उपत्यकाका लागि ३ सय विद्युतीय बस किन्ने

| काठमाडौं, पुस १३ । सरकारले काठमाडौँ उपत्यकाका लागि ३ सय विद्युतीय बस खरिद गर्ने निर्णय गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ । मन्त्रिपरिषद्को गत सोमबार बसेको...

सुमार्गीको ८४ करोड रुपैयाँ फुकुवा

सुमार्गीको ८४ करोड रुपैयाँ फुकुवा

| काठमाडौं, पुस १३ । राष्ट्र बैंकले स्रोत नखुलेको भनी रोक्का राखिदिएको व्यापारी अजेयराज सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगमा आएको वैदेशिक लगानी रकम सर्वोच्च अदालतले खोलिदिएको छ । उक्त रकम नरोक्न भन्दै...

नेकपा बैठक : पुस मसान्तसम्म साङ्गठनिक एकता पूरा गरिने

नेकपा बैठक : पुस मसान्तसम्म साङ्गठनिक एकता पूरा गरिने

| काठमाडौँ, १२ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को साङ्गठनिक एकतालाई यही पुस मसान्तसम्म पूरा गर्ने प्रस्ताव गरिएको छ । आज पार्टी मुख्यालयमा बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष...

सिजीलाई मोबाइल सेवा सञ्चालन गर्न अनुमति दिन सर्वोच्चको अन्तरिम आदेश

सिजीलाई मोबाइल सेवा सञ्चालन गर्न अनुमति दिन सर्वोच्चको अन्तरिम आदेश

| काठमाडौँ, १३ पुस : सर्वोच्च अदालतले सिजी कम्युनिकेसन प्रालिलाई मोबाइल सेवा सञ्चालनका लागि अनुमति दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपकराज जोशीको एकल इजलासले आज सो कम्पनीलार्ई मोबाइल...

सौराहामा हात्तीको वनभोज

सौराहामा हात्तीको वनभोज

| चितवन, १२ पुस: सौराहामा जारी १५औँ चितवन हात्ती महोत्सवअन्तर्गत यहाँका हात्तीलाई आज वनभोज खुवाइएको छ । महोत्सवस्थल बाघमारा मध्यवर्ती सामुदायिक वनको खेल मैदानमा १०० भन्दाबढी हात्तीलाई वनभोज खुवाइएको हो ।...

मेलम्चीको काम अगाडि बढाउन मन्त्रालयलाई बाटो खुला

मेलम्चीको काम अगाडि बढाउन मन्त्रालयलाई बाटो खुला

| काठमाडौँ, १२ पुस : बहुप्रतिक्षित राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अगाडि बढाउन खानेपानी मन्त्रालयलाई बाटो खुला भएको छ । उच्च अदालत पाटनले आज सो आयोजनाको निर्माणकर्ता इटालीको कम्पनी...