| सुर्खेत, ११ पुस : वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले संवैधानिक बाध्यताका कारण प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लाई प्रदेश मातहत राख्न नसकिने बताउनुभएको छ । गृह जिल्ला जाजरकोट जाने क्रममा सुर्खेत...
| बागलुङ, ११ पुस : ताराखोला गाउँपालिकाले सामाजिक विकृतिविरुद्ध अभियान थालेको छ । विकृति हटाएर सभ्य र न्यायपूर्ण समाज निर्माण गर्ने अभियानको उद्देश्य छ । सामाजिक विकृति नियन्त्रण तथा न्यूनीकरणको नीति...
| दुल्लु, ११ पुस : दलित समुदायको बाहुल्यता रहेको दैलेखको गुराँस गाउँपालिका वडा नं ३ को खुम बस्ती । बस्तीको पुछारमा तीन कक्षासम्म पढाइ हुने विद्यालय । विद्यालय नजीकै माटो छाएको...
| धरान, ११ पुस : धरान उपमहानगरपालिका–५ स्थित सेउती खोलामा रहेको पक्की पुलमुनि सडेको अवस्थामा बच्चाको शव भेटिएको छ । बर्कोले बेरेर फालेको अवस्थामा भेटिएको बच्चाको शव निकै अगाडि फालिएकोले सडेको...
| काठमाडौं, ११ पुस : कपनस्थित सरस्वती नगरबाट अवैध लागुऔषध ब्राउन सुगर र विभिन्न सामग्रीसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर मङ्गलबजार बस्ने इलाम रुवाङ गाउँपालिका–६ का २६...
| काठमाडौँ, ११ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीका बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा विभिन्न सदस्यले राख्नुभएका विचार तथा जिज्ञासाको अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले आज जवाफ दिनुभएको छ ।...
| मनाङ, ११ पुस : मङ्सिरको दोस्रो हप्ता शुरु भएसँगै अधिकांश मनाङवासी जाडो छल्न जिल्लाबाहिर जाने गर्छन् । तर मनाङकै फू गाउँका मानिस गाउँदेखि २०० मिटर तल झरेर बसोवास गर्ने गरेका...
| दमौली, ११ पुस : भूकम्पले क्षति पुगेको तनहुँ जिल्लाका ५२ विद्यालयको भवन निर्माण शुरु भएको छ । २०७२ साल वैशाख महीनामा आएको भूकम्पबाट क्षति पुगेको जिल्लाको विभिन्न ठाउँका ५२ विद्यालयको...
| कञ्चनपुर, ११ पुस : कञ्चनपुर जिल्लाको महाकाली नगरपालिका–४ की १९ वर्षीय अमृता सिंह ठकुरी बाघको आक्रमणबाट घाइते हुनुभएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खर काट्न गएको अवस्थामा हिजो साँझ ठकुरीमाथि...
| चितवन, ११ पुस : भरतपुर महानगरपालिकाले आज पत्रकार सम्मेलन गरी तेस्रो नगरसभाले पारित गरेका विषय सार्वजनिक गरेको छ । सभाले जनप्रतिनिधिको आचारसंहिता, विपद् व्यवस्थापनसम्बन्धी ऐन, एफएम रेडियो सञ्चालन कार्यविधि र...