समाचार

अनुसन्धान प्रश्न नउठ्ने गरी गर्नुपर्छ : गृहमन्त्री थापा

अनुसन्धान प्रश्न नउठ्ने गरी गर्नुपर्छ : गृहमन्त्री थापा

| काठमाडौँ, १० पुस: गृहमन्त्री रामबहादुर थापाले सरकारी वकिलले अपराध अनुसन्धान र अभियोजन गर्दा प्रश्न उठ्न नदिने गरी काम गर्नुपर्ने बताउनुभएको छ । महान्यायाधिवक्ताको कार्यालयले आयोजना गरेको सरकारी वकिलको दोस्रो राष्ट्रिय...

नेपाल आइडल रविको गृह जिल्लामा स्वागत

नेपाल आइडल रविको गृह जिल्लामा स्वागत

| कञ्चनपुर, १० पुस: गृहनगर पुगेका नेपाल आइडल सिजन–२ का विजेता रवि ओडको जिल्लाका बिभिन्न ठाउँमा आज भव्य स्वागत गरिएको छ । विजेता बनेर पुगेका ओडलाई स्थानीय प्रशंसकले बाजागाजासहित काँधमा उठाएर...

हत्यामा संलग्न दुई पक्राउ

हत्यामा संलग्न दुई पक्राउ

| सर्लाही, १० पुस : यहाँ एक युवकको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । बरहथवा नगरपालिका–५ का रामविलास महतोका ३० वर्षीय छोरा मालिक महतोलाई हत्या गरेको...

मेलम्ची आयोजना निर्धारित समयमै सम्पन्न गर्नुपर्छ

मेलम्ची आयोजना निर्धारित समयमै सम्पन्न गर्नुपर्छ

| काठमाडौँ, १० पुस : मेलम्ची आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न विज्ञहरुले सरकारलाई सुझाव दिएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजनाको उपठेक्का लिएका विभिन्न ४२ कम्पनीका प्रतिनिधिले सरकार...

भालुको पित्तसहित पक्राउ

भालुको पित्तसहित पक्राउ

| काठमाडौँ, १० पुस: ठमेलबाट भालुको पित्तसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट जुम्ला सिंजा घर भएका जगतबहादुर शाहीलाई करीब ३०० ग्रामको दुई थान...

पाँच लाख नगदसहित सात जुवाडे पक्राउ

पाँच लाख नगदसहित सात जुवाडे पक्राउ

| काठमाडौँ, १० पुस: महानगरीय प्रहरी परिसर काठमाडौँले जुवातास खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ । परिसरबाट खटिएको विशेष टोलीले काठमाडौँ महानगरपालिका–२६ ठमेलमा भोजराज सिलवालको जस्ताको टहरामा जुवातास खेलाइरहेको अवस्थामा...

मनाइयो क्रिसमस

मनाइयो क्रिसमस

| काठमाडौँ, १० पुस : क्रिस्चियन धर्मका संस्थापक येशु ख्रीस्टको जन्म जयन्ती विभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ । यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी क्रिसमस दिवस मनाइएको हो...

‘समृद्धिका लागि नागरिक स्वस्थ हुनु जरुरी’ :मन्त्री गिरि

‘समृद्धिका लागि नागरिक स्वस्थ हुनु जरुरी’ :मन्त्री गिरि

| रुपन्देही, १० पुस : प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरिले नागरिक स्वस्थ नभएसम्म प्रदेशको समृद्धि सम्भव नभएको बताउनुभएको छ । बुटवलमा रहेको गौतमबुद्ध सामुदायिक मुटु...

राज्यका सेवासुविधाबाट वास्तविक कृषक बञ्चित हुनु हुँदैन

राज्यका सेवासुविधाबाट वास्तविक कृषक बञ्चित हुनु हुँदैन

| पोखरा, १० पुस: राज्यबाट पाउने सेवासुविधाबाट वास्तविक किसान वञ्चित हुनु नपर्नेमा जोड दिइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई (तरकारी) सुपरजोन पोखराद्वारा आज यहाँ आयोजित योजना तर्जुमा गोष्ठीका...

मधेशका समस्या समाधान गर्न प्रधानमन्त्री सकारात्मक

मधेशका समस्या समाधान गर्न प्रधानमन्त्री सकारात्मक

| काठमाडौँ, १० पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका समस्या समाधान गर्न आफू सकारात्मक रहेको बताउनुभएको छ । राष्ट्रिय जनता पार्टीका नेतासँग आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट...