| काठमाडौँ, पुस १० : अब राजनीतिक दलका नेताप पन िसम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ अन्तर्गत छानबिनको दायरामा पर्ने भएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।...
| उर्लाबारी, ९ पुस : मोरङको उर्लाबारी नगरपालिका–७ मा आज साँझ घरमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ । साँझ ६ः३० बजे रामबहादुर थापाको घरमा आगलागी हुँदा जलेर ४५...
| काठमाडौँ, ९ पुस: महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले सामाजिक सञ्जालको दुरुपयोगका कारण अपराध बढ्दै गएको बताउनुभएको छ । ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत आज यहाँ आयोजित...
| भद्रपुर, ९ पुस : लिलामीको कानूनी प्रक्रिया सहज नहुँदा जिल्ला डिभिजन वन कार्यालय झापाको दुई कोठामा रक्तचन्दन काठ ताल्चा लगाएर राखिएको एघार वर्ष बितिसकेको छ । बेचबिखन गर्न प्रतिबन्ध लगाइएको...
| नारायणपुर, ९ पुस : सातामा तीन पटक विमान सेवा सञ्चालन हुँदै आएको तुलसीपुर विमानस्थलमा अब दैनिक हवाई सेवा सञ्चालन हुने भएको छ । नेपाल वायु सेवा निगमका प्रवक्ता विजय लामाका...
| रत्ननगर, ९ पुस: नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२ आँपटारीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गएराति सवा १२ बजे काठमाडौँबाट जनकपुर आउँदै गरेको ना७ख १६४२ नंको बसले विपरीत दिशाबाट...
| काठमाडौँ, ९ पुस: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री गरेको अभियोगमा मालपोत कार्यालय चावहिलका कर्मचारीसहित १६ जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगका...
| काठमाडौँ, ९ पुस: प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले मुलुकको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा उल्लेख्य काम गरेको बताउनुभएको छ । महानिरीक्षक खनालले आज प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गरी...
| काठमाडौँ, ९ पुस: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य हरिबोल गजुरेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकमा पेश गर्नुभएको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित...
| चितवन, ९ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल ‘ल्याण्डलकबाट ल्याण्डलिङ्क कन्ट्री’ भएको बताउनुभएको छ । भरतपुर महानगरपालिका–२३ स्थित लक्ष्मी माध्यमिक विद्यालय जगतपुरको स्वर्ण महोत्सव...