समाचार

कालीकोट मदिरा निषेधित जिल्ला घोषणा

कालीकोट मदिरा निषेधित जिल्ला घोषणा

| कालीकोट, १२ मङ्सिर : मदिरा निषेधित गर्न नौ वटै स्थानीय तहका जनप्रतिनिधिले प्रतिबद्धता गरेपछि जिल्ला समन्वय समितिको दोस्रो सभाले जिल्लालाई मदिरा निषेधित घोषणा गर्ने निर्णय गरेको छ । दोस्रो जिल्लासभाले...

नेकपा सचेतक चौधरीद्वारा विद्यार्थीलाई सहयोग

नेकपा सचेतक चौधरीद्वारा विद्यार्थीलाई सहयोग

| नारायणपुर, १२ मङ्सिर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीले विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको छ । घोराही उपमहानगरपालिका–४ सुनपुरस्थित आधारभूत विद्यालयमा पुगेर आफूले अभिभावकत्व ग्रहण गरेका विद्यार्थीलाई शैक्षिक...

कनकाई नगरप्रमुखको तलब मजदूर हितकोषमा

कनकाई नगरप्रमुखको तलब मजदूर हितकोषमा

| भद्रपुर, १२ मङ्सिर : कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले एक बर्षको आफ्नो पारिश्रमिक मजदूर हितकोषमा जम्मा गर्नुभएको छ । नगरप्रमुखमा निर्वाचित भएर जिम्मेवारी सम्हाल्ने बित्तिकै मजदूरको समस्या सम्बोधन गर्ने उद्देश्यले...

दुई युवक र किशोरलाई पाँच वर्ष कैदको फैसला

दुई युवक र किशोरलाई पाँच वर्ष कैदको फैसला

| सप्तरी, १२ मङ्सिर : बलात्कार आरोपमा संरक्षकको जिम्मामा रहेका दुई आरोपित बालकलाई जिल्ला अदालतले आज जनही पाँच वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको एकल इजलासले...

मैकोट भरुवा बन्दुकमुक्त गाउँ

मैकोट भरुवा बन्दुकमुक्त गाउँ

| कुम(पूर्व), १२ मङ्सिर: पुथाउत्तरगङ्गा गाउँपालिका– १ र २ मैकोट गाउँ भरुवा बन्दुकमुक्त गरिएको छ । मैकोट गाउँबाट ५५ थान भरुवा बन्दुक सङ्कलन गरिएको आज पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ...

देहरादुन बस सञ्चालनको अनुमति

देहरादुन बस सञ्चालनको अनुमति

| भीमदत्तनगर, १२ मङ्सिर: कञ्चनपुरको महाकाली यातायात समितिका बस छिट्टै भारतको देहरादुनसम्म सञ्चालनमा आउने भएका छन् । यात्रुको सहजताका लागि समितिलाई मङ्गलबार सरकारबाट बाटो इजाजत प्राप्त भएको महाकाली यातायात समितिका अध्यक्ष...

मुख्यमन्त्री पोखरेलद्वारा निर्माणाधीन पुलको अनुगमन

मुख्यमन्त्री पोखरेलद्वारा निर्माणाधीन पुलको अनुगमन

| नारायणपुर, १२ मङ्सिर : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले दाङका खोलाहरुमा निर्माणाधीन पुलहरुको अनुगमन गर्नुभएको छ । लामो समयदेखि कार्य सम्पन्न हुन नसकेको पुल र सडकहरुको अवस्थाबारेमा आज...

स्वास्थ्य राज्यमन्त्री डा यादवद्वारा स्वास्थ्य सेवा विभागमा आकस्मिक निरीक्षण

स्वास्थ्य राज्यमन्त्री डा यादवद्वारा स्वास्थ्य सेवा विभागमा आकस्मिक निरीक्षण

| काठमाडौँ, १२ मङ्सिर : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले मन्त्रालय मातहतका निकायबाट भइरहेका सेवा प्रवाहका बारेमा आकस्मिक अनुगमन तथा निरीक्षण कार्य अगाडि बढाउनुभएको छ । यसक्रमा आज उहाँले...

पत्रकार चन्दलाई तत्काल रिहाइ गर्नु महासङ्घको माग

पत्रकार चन्दलाई तत्काल रिहाइ गर्नु महासङ्घको माग

| काठमाडौँ, १२ मङ्सिर: नेपाल पत्रकार महासङ्घले पक्राउ परेका पत्रकार गोपाल चन्दलाई तत्काल रिहाइ गर्नुपर्ने माग गरेको छ । पत्रकार महासङ्घले आज एक विज्ञप्ति जारी गरी समाचार लेखेको आधारमा पोष्ट पार्टी...

हात्तीको आक्रमणबाट दुईको मृत्यु

हात्तीको आक्रमणबाट दुईको मृत्यु

| चितवन, १२ मङ्सिर: माडीमा हात्तीको आक्रमणबाट आज दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–९ बस्ने ३५ वर्षीया सुशीला भण्डारी र ६० वर्षीया त्रिष्णाकाली पौडेल रहेको जिल्ला प्रहरी...