समाचार

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

| उर्लाबारी, १२ मङ्सिर: मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा गए राति टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्व आउँदै गरेको बा६४प १९९१ नंको मोटरसाइकललाई सोही दिशाबाट...

कुरीति तोड्दै श्रीमानको मृत्युपछि श्रीमतीले लगाईन् रातो लुगा

कुरीति तोड्दै श्रीमानको मृत्युपछि श्रीमतीले लगाईन् रातो लुगा

| धादिङ, १२ मङि्सर :  श्रीमानको मृत्युपछि श्रीमतीले रातो लगाउन नहुने मान्यता हामो समाजमा छ ।तर धादिङको थाक्रे गाउँपालिकाका एकल महिलाले यो रुढिवादी संस्कारलाई तोड्दै सामुहिक रुपमा रातो टीका र लुगा...

विद्यालयका लागि महायज्ञबाट दुई करोड

विद्यालयका लागि महायज्ञबाट दुई करोड

| कावासोती, १२ मङ्सिर : अनाथ, असाहाय र अति विपन्न परिवारका बालबालिकालाई आवासीय सेवा र सुविधासहित निःशुल्क शिक्षा प्रदान गर्ने उद्देश्यले महायज्ञ गरी विद्यालयले करिव रु एक करोड ७५ लाख सङ्कलन...

ओखलढुंगामा आवास अनुदान रोकियो

ओखलढुंगामा आवास अनुदान रोकियो

| ओखलढुंगा,१२ मङि्सर :  दाताले प्रतिबद्धता जनाएको रकम नआएपछि भूकम्पपीडितले व्यक्तिगत आवास अनुदान रकम पाएका छैनन्। यसअघि आएको खर्च भएपछि किस्ता लिन निवेदन दिएका भूकम्पपीडितले रकम नपाएका हुन्। पहिलो किस्ताबापतको रकम...

समाचार झुटो भनेर सम्पादक पक्रउ

समाचार झुटो भनेर सम्पादक पक्रउ

| काठमाडौँ,१२ मङि्सर : झुटो समाचार लेखेको अरोपमा पोस्टपाटी डटकमका सम्पादक गोपाल चन्द पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले सम्पादक चन्दलाई तारकेश्वर नगरपालिका मनमैजुबाट पक्राउ गरेको हो । मंसिर...

‘अब जता हे¥यो त्यतै सरकार’

‘अब जता हे¥यो त्यतै सरकार’

| काठमाडौँ,१२ मङि्सर : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार खोज्नेहरुले अब जता पनि सरकार देख्ने दाबी गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ । मुलुकभर मंगलबार सामाजिक सुरक्षा योजना...

जुनी फेरेको रानीतलाउ

जुनी फेरेको रानीतलाउ

| बाँके, १२ मङ्सिर: लामो समयदेखि बेवास्ताका कारण सुख्खा बनेको पोखरीमा टन्न उम्रिएका घाँस सरसफाइबाट यसको सम्भारको काम थालिएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाको यो शुरुआतले लथालिङ्ग बनेको रानीतलाउले जुनी फेर्ने आशा...

आमाबुवाको मृत्युपछि ७ बालबालिकाको विचल्ली

आमाबुवाको मृत्युपछि ७ बालबालिकाको विचल्ली

| सल्यान,१२ मङि्सर :  अल्पायुमा नै आमाबुवा गुमाएपछि ७ बालबालिकाको विचल्ली भएको छ । सल्यानको कालिमाटी गाउँपालिका २ किचेनखोलाका शसिक विक र शसिकला विकको मृत्यु भएपछि सात बालबालिकाको विचल्ली भएको हो...

चिडियाखानामा अफ्रिकाका नयाँ पाहुना ‘सानु’ र ‘सानी’

चिडियाखानामा अफ्रिकाका नयाँ पाहुना ‘सानु’ र ‘सानी’

| काठमाडौँ,१२ मङि्सर : सदर चिडियाखानामा अफ्रिकी जन्तु ‘रिङटेल्ड लिमुर’ नयाँ पाहुना थपिएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । अफ्रिकाको म्याडागास्कर टापु र आसपासका केहि सीमित छिमेकी टापुमा...

आमाहरु फुटबल मैदानमा

आमाहरु फुटबल मैदानमा

| धादिङ,१२ मङि्सर :  मैदान तयार थियो । रेफ्री तयार थिए । रेफ्रीले मैदानको बीचमा बलसमेत राखिसकेका थिए । तर, खेलाडी थिएनन् । केहीबेरपछि कुर्ता — सुरुवाल र प्यान्टसँग जुत्तामोजा लगाएर...