समाचार

नागरिक लगानी कोषमा भद्रगोल

नागरिक लगानी कोषमा भद्रगोल

| काठमाडौँ, ६ पुस : नेपाल सरकारको समेत लगानी रहेको नागरिक लगानी कोषको हिसाब किताब भद्रगोल देखिएपछि सर्वसाधारण शेयरधनी आक्रोषित भएका छन् । महालेखापरीक्षकको प्रतिवेदनले नागरिक लगानी कोषका काम कारवाही प्रक्रियामा...

कुनै धर्मप्रति भेदभाव हुँदैन : मुख्यमन्त्री पौडेल

कुनै धर्मप्रति भेदभाव हुँदैन : मुख्यमन्त्री पौडेल

| हेटौँडा, ६ पुस : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले राष्ट्रले कुनै पनि धर्मप्रति भेदभाव नराखेको बताउनुभएको छ । नगर ख्रिष्टियन समुदाय हेटौँडाद्वारा आज आयोजित ख्रिष्टमस शुभकामना आदानप्रदान कार्यक्रम–२०७५...

‘सडक निर्माणमा ध्यान पु¥याउन सकिएन’ :मन्त्री कार्की

‘सडक निर्माणमा ध्यान पु¥याउन सकिएन’ :मन्त्री कार्की

| भद्रपुर, ६ पुस : प्रदेश नम्बर १ का सङ्घीय मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सडक निर्माणमा पर्याप्त बजेट तथा ध्यान पु¥याउन नसकिएको बताउनुभएको छ । जिल्ला समन्वय समिति झापाले चन्द्रगढीमा...

आयोजना प्रभावकारी बनाउन पर्यटनमन्त्रीको निर्देशन

आयोजना प्रभावकारी बनाउन पर्यटनमन्त्रीको निर्देशन

| काठमाडौँ, ६ पुस: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मन्त्रालय अन्र्तगत सञ्चालित कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न मातहत निकायलाई निर्देशन दिनुभएको छ । सिंहदरबारमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति...

हजार आँखाका बिरामीको शल्यक्रिया

हजार आँखाका बिरामीको शल्यक्रिया

| राजविराज, ६ पुस : सप्तरीको कञ्चनरुप नगरपालिका– १२ स्थित रुपनगरमा छ दिनसम्म सञ्चालन भएको निःशुल्क आँखा शिविरबाट करीब तीन हजार १६६ जनाको आँखा परिक्षण गरिएको छ । कृति सामुदायिक स्वास्थ्य...

‘अपराधी मरे पनि कानून मर्दैन, पीडित मरे पनि न्याय मर्दैन’ :न्यायाधीश प्रधानमल्ल

‘अपराधी मरे पनि कानून मर्दैन, पीडित मरे पनि न्याय मर्दैन’ :न्यायाधीश प्रधानमल्ल

| काठमाडौँ, ६ पुस : सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधानमल्लले अपराधी मरे पनि कानून नमर्ने पीडित मरे पनि न्याय नमर्ने बताउनुभएको छ । महिला, कानून र विकास मञ्चले आज ललितपुरमा आयोजना...

हिउँदे अधिवेशनको तयारी पूरा

हिउँदे अधिवेशनको तयारी पूरा

| काठमाडौँ, ६ पुस : संसद् सचिवालयले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को आगामी अधिवेशनको सम्पूर्ण तयारी पूरा गरेको छ । नेपालको संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ११ गते बुधबार अपराह्न...

पुल निर्माणको शुरुबाटै अनुगमन गरीन्छ : मन्त्री महासेठ

पुल निर्माणको शुरुबाटै अनुगमन गरीन्छ : मन्त्री महासेठ

| काठमाडौँ, ६ पुस: भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आगामी दिनमा निर्माण हुने नयाँ पुल गुणस्तरीय बनाउन निर्माणको शुरुआती चरणदेखि नै अनुगमन गरिने बताउनुभएको छ । मन्त्रालयले आज आयोजना गरेको...

दीपक मनाङ्गे थुनामुक्त

दीपक मनाङ्गे थुनामुक्त

| काठमाडौँ, ६ पुस : सर्वोच्च अदालतले दीपक मनाङ्गे भनिने राजीव गुरुङलाई थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशहरु शारदाप्रसाद घिमिरे र बमकुमार श्रेष्ठको संयुक्त इजलासले गुरुङलाई थुनामुक्त गर्न आदेश दिएको...

संसद् कानून निर्माणमा लागिरहेको छ : अध्यक्ष तिमिल्सिना

संसद् कानून निर्माणमा लागिरहेको छ : अध्यक्ष तिमिल्सिना

| काठमाडौँ, ६ पुस : राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपाल भ्रमणमा रहेको जापानको माथिल्लो सदनका सदस्यका बीचमा शिष्टाचार भेटघाट भएको छ । सङ्घीय संसद् सचिवालय सिंहदरबारमा आज भएको भेटघाटमा उहाँहरुबीच द्विपक्षीय...