समाचार

नेपाल टेलिकमले लाभांश दिने

नेपाल टेलिकमले लाभांश दिने

| काठमाडौँ, ३ पुस : नेपाल टेलिकमले आफ्ना शेयरधनीलाई प्रतिशेयर रु ५५ का दरले नगद लाभांश दिने भएको छ । नेपाल दूरसञ्चार कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको...

‘किसानसंँग वैज्ञानिक प्रत्यक्ष जोडिनुपर्छ’ :मन्त्री  खनाल

‘किसानसंँग वैज्ञानिक प्रत्यक्ष जोडिनुपर्छ’ :मन्त्री खनाल

| गोदावरी, ३ पुस: कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले वैज्ञानिकले देशका विभिन्न भागमा गएर किसानसँग प्रत्यक्ष सम्बन्ध बनाउनुपर्ने बताउनुभएको छ । नेपाल कृषि अनुसन्धान परिषद्ले आज ललितपुरको खुमलटारस्थित राष्ट्रिय कृषि...

लिलामे माइलो रुचिमा

लिलामे माइलो रुचिमा

| काठमाडौँ, ३ पुस: सामाजिक विषयवस्तुमा आधारित नाटक ‘लिलामे माइलो’ को हालसम्म पाँच हजारले अवलोकन गरेका छन् । गत मङ्सिर १४ गतेदेखि शुरु भएको नाटकमा हालसम्म ९७ पटक नाटक मञ्चन गरिएको...

प्रादेशिक महोत्सव फागुनमा

प्रादेशिक महोत्सव फागुनमा

| डोटी, ३ पुस: : जिल्ला चेम्बर अफ कमर्शले पहिलो पटक आगामी फागुन १७ देखि २७ गतेसम्म दीपायलको पिपल्ला बजारमा प्रादेशिक महोत्सवको आयोजना गर्ने भएको छ । भ्रमण वर्ष २०२० लाई...

कर्मचारीलाई दोषी देखाउनु हुन्न : अर्थमन्त्री

कर्मचारीलाई दोषी देखाउनु हुन्न : अर्थमन्त्री

| काठमाडौँ ३ पुस : अर्थमन्त्री डा युवराज खतिवडाले भावनामा बगेर होइन सत्यतथ्यमा आधारित भएर मात्र लेखापरीक्षण गर्ने विधि तय गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । लेखापरीक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक...

सङ्घीय संसद्को अधिवेशन पुस ११ गते बुधबारका लागि आह्वान

सङ्घीय संसद्को अधिवेशन पुस ११ गते बुधबारका लागि आह्वान

| काठमाडौँ, ३ पुस : राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन यही पुस ११ गते बुधबारका लागि आह्वान गर्नुभएको छ । नेपालको संविधानअनुसार, राष्ट्रपतिबाट प्रधामन्त्रीको सिफारिशमा यही पुस ११...

मच्छिन्द्रनाथ जात्राः रथको तयारी

मच्छिन्द्रनाथ जात्राः रथको तयारी

| ललितपुर, ३ पुस: बुङ्गमतीमा रहेको रातो मच्छिन्द्रनाथ पाटन ल्याएसँगै जात्राका लागि आवश्यक काठको जोहो गर्न थालिएको छ । कुनै काठ नेपालमा नपाइने हुँदा भारतबाट ल्याउनुपर्ने, कतिपय काठ धेरै ठूलो हुँदा...

एक मजदुर आफ्नै कोठामा मृत भेटिए

एक मजदुर आफ्नै कोठामा मृत भेटिए

| काठमाडौँ, ३ पुस: काठमाडौँ महानगरपालिका–१९ जनसेवास्थित दमाईंटोलका एक मजदुर आज आफ्नै कोठामा मृत भेटिएका छन् । रङरोगनको काम गर्ने सर्लाही लालबन्दी नगरपालिका–८ घर भई काठमाडौँमा डेरा गरी बस्ने २८ वर्षीय...

विराटनगरमा चिसो बढ्यो

विराटनगरमा चिसो बढ्यो

| विराटनगर, ३ पुस: विराटनगर आसपासमा आज बिहानैदेखि सिमसिम पानी परेका कारण चिसो बढेको छ । लगभग तीन महीनापछि परेको यो पानीले दलहन, तेलहन र तरकारी बालीलाई असर नगरे पनि धान...

समन्वयका लागि सातै प्रदेशमा छलफल गर्ने निर्णय

समन्वयका लागि सातै प्रदेशमा छलफल गर्ने निर्णय

| काठमाडौँ, ३ पुस: राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले राज्यको तहगत संरचनाको समन्वय गर्ने सन्दर्भमा सातै प्रदेशमा निकट भविष्यमै छलफल र अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । सङ्घ,...