| दमक, २४ मङ्सिर : स्कुल बसको ठक्करबाट झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुङ्गी सडकखण्डमा आज दिउँसो एक जना पैदलयात्री महिलाको मृत्यु भएको छ । पूर्वबाट दमकतर्फ आउँदै गरेको दमकस्थित ग्लोबल एजुकेशन...
| हेटौँडा, २४ मङ्सिर: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी निर्वाचनबाट राप्रपा बलियो वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाउने दाबी गर्नुभएको छ । पार्टीको ३ नं कमिटीद्वारा आज हेटौँडामा आयोजित प्रशिक्षण...
| पोखरा, २४,मङ्सिर: शान्ति प्रक्रियाको प्रस्थान विन्दु बनेको कास्कीको मादी गाउँपालिकामा निर्माण भएको शान्ति स्मारकको अनावरण गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मादी गाउँपालिका–१ सिक्लेसमा...
| ललितपुर, २४ मङ्सिर: भूकम्पपछिको पुनर्निर्माणमा कार्यरत संस्थाका प्रतिनिधि, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य, स्थानीय निकायका जनप्रतिनिधि र नागरिक समाजलगायतले पुनर्निर्माणमा स्थानीय सरकारको सहभागितामा जोड दिएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय...
| ताप्लेजुङ, २४ मङ्सिर:ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार वर्षमा दुई करोड हाराहारी भेटी सङ्कलन भएको छ । गत २०७२ साल फागुन २२ देखि हालसम्म दर्शनार्थीले चढाएकोे भेटी रकम रु...
| बनियानी, २४ मङ्सिर: झापाको बिर्तामोडमा आज आयोजित एक कार्यक्रमका सहभागीहरुले सरकारले श्रमजीवी पत्रकारका लागि तोकेको न्यूनतम् पारिश्रमिक पाउनुपर्नेमा जोड दिएका छन् । न्यूनतम् पारिश्रमिक निर्धारण समितिले झापाको बिर्तामोडमा आयोजना गरेको...
| पर्वत, २४ मङ्सिर : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समयमा योजनाको निर्माण कार्य पूरा नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्न आग्रह गर्नुभएको छ । जिल्ला अस्पतालको निर्माणाधीन ५० श्ययाको अत्याधुनिक भवनको आज...
| गोरखा, २४ मङ्सिर : सिरानचोक गाउँपालिका–२ थालाजुङमा आज टिप्पर दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ । सामान अनलोड गर्ने क्रममा अनियन्त्रित भएर दुर्घटना हुँदा ना१क ६४७७ नंका टिप्पर चालक...
| काठमाडौँ, २४ मङ्सिर: चीनको नेशनल रेल्वे अथोरिटीले केरुङ काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई आज बुझाएको छ । रेलमार्ग निर्माण सम्बन्धमा चिनियाँ प्राविधिक टोलीले तयार पारेको प्रतिवेदन प्राप्त भएपछि...
| मेलम्ची, २४ मङ्सिर: नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको संविधान कार्यान्वयन गर्न सबैले लाग्नुपर्ने बताउनुभएको छ । मेलम्ची नगरपालिका–१ भोटेचौरमा आज ‘समाजवाद उन्मुख नमुना वडा’ अन्तक्र्रिया कार्यक्रममा उहाँले...