| काठमाडौँ, २२ मङ्सिर : मगर समुदायको कथावस्तुमा आधारित लोक नाटक ‘लिलामे माइलो’ काठमाडौँको कुञ्ज थिएटरमा प्रदर्शन भइरहेको छ । मङ्सिर १४ देखि प्रदर्शन शुरु भएको सो नाटक पुस ७ गतेसम्म...
| दमक, २२ मङ्सिर : प्रदेश नं १ का सङ्घीय मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न नीतिगत समस्या रहेको बताउनुभएको छ । झापाको दमकमा आज संस्थागत विद्यालय शिक्षक...
| काभ्रेपलाञ्चोक, २२ मङ्सिर: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले साना किसानको ऋणमुक्तिका लागि सरकार सोचिरहेको बताउनुभएको छ । मण्डन देउपुर नगरपालिका–१० स्थित चण्डेनी मण्डन कृषि सहकारी संस्थाको दोस्रो वार्षिक साधारणसभामा...
| पोखरा, २२ मङ्सिर: राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कारागारलाई सुधार गृहका रुपमा विकास गरिनुपर्ने बताउनुभएको छ । पोखरास्थित कास्की जिल्ला कारागारको आज निरीक्षणपश्चात् सञ्चारकर्मीसँग सङ्क्षिप्तरुपमा कुरा गर्दै उहाँले कैदीबन्दीलाई आफूले गरेको अपराधजन्य...
| काठमाडौँ, २२ मङ्सिर : महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले कानूनी राज्यमा बालबालिकाको संरक्षण तथा संवद्र्धन गर्नु राज्यको दायित्व भएको बताउनुभएको छ । आज एसओएस बालग्राम नेपाल, प्लान इन्टरनेशनल...
| साँखु, काठमाडौँ, २२ मङ्सिर : नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले विगतमा पार्टीभित्र भएका गल्ती औँल्याउँदै अगाडि बढ्ने बताउनुभएको छ । आज प्रेस युनियस काठमाडौँ साँखु शाखाको तेस्रो अधिवेशनका क्रममा शङ्खरापुरको...
| काठमाडौँ, २२ मङ्सिर : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वर्गीय भीमबहादुर तामाङ समाजवादप्रति समर्पित नेता भएको बताउनुभएको छ । भीमबहादुर तामाङको छैटौँ स्मृति दिवसका अवसरमा भीमबहादुर तामाङ लोकतन्त्र केन्द्रले...
| काठमाडौँ, २२ मङ्सिर : सरकारले चालू आर्थिक वर्षको पाँच महीनामा विभिन्न ११ जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । चालू आवको हालसम्म अनुमतिपत्र दिइएका आयोजनाको क्षमता एक हजार...
| काठमाडौँ, २२ मङ्सिर: साना तथा घरेलु उद्योग प्रवद्र्धन गर्ने उद्देश्यले आगामी फागुन २३ देखि २७ गतेसम्म १५औँ अन्तर्राष्ट्रिय ओद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव हुने भएको छ । नेपाल...
| काठमाडौँ, २२ मङ्सिर: महानगरीय प्रहरी बृत्त बौंद्धले आफ्नो क्षेत्रमा अवैध रुपमा सञ्चालित बेश्यालयहरुमा छापा मारेको छ । छापा मार्ने क्रममा प्रहरीले वेश्याबृत्ति गराउने सञ्चालक, यौनकर्मी महिला तथा पुरुष गरी २४...